Nepal Sanchar TV

Nepal Sanchar TV http://nepalsanchar.com online news portal

कालिका मन्दिरको ऐतिहासिकता झल्काउने प्रतिमाबागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा केहि समय पहिला स्थापना गरिएको वि.सं. ...
31/10/2025

कालिका मन्दिरको ऐतिहासिकता झल्काउने प्रतिमा

बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा केहि समय पहिला स्थापना गरिएको वि.सं. १५९१ मा पर्वते राजा प्रतापीनारायण सिंह मल्लले पाल्पाकी राजकुमारीसँग विवाह गर्दा दाइजोका रूपमा ल्याइएकी कालिका देवीको मूर्ति डोलीमा बोक्दै गरेको ऐतिहासिक घटना झल्काउने प्रतिमा। यही मूर्ति बिसाइएपछि कालिका मन्दिर स्थापना भएको मानिन्छ ।
तश्विर : खेमराज गौतम

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्धारा सहयोग जारी
30/10/2025

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्धारा सहयोग जारी

बागलुङ, १३ कार्तिक । मानवसेवा आश्रम बागलुङ शाखाकोे भवन निर्माणार्थ आयोजित श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान म.....

29/10/2025

पूर्वसांसद भट्टचन पक्राउ
पुरा समाचार कमेन्टमा

बागलुङमा दुई फरार प्रतिवादी पक्राउ
27/10/2025

बागलुङमा दुई फरार प्रतिवादी पक्राउ

बागलुङ, १० कार्तिक । बागलुङमा दुई प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेका जिल्ला बागलुङ गल्कोट नगरपालिका वडा...

म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ
26/10/2025

म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ

बागलुङ, ९ कार्तिक । बागलुङको क्षिमेकी जिल्ला म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा प्रह.....

मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई
25/10/2025

मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीलाई

बागलुङ,८ कार्तिक । मुलपानी एफसीको फुटबल उपाधी सेरा एफसीले हात पारेको छ । मुलपानी स्पोट्र्स क्लबद्वारा आयोजित फाइ...

खुलेको धौलागिरी हिमाल जलजला गाउँपालिका वडा नम्बर ८ नागलिवाङ लुप्राङदेखि बिहानीपख खुलेको धौलागिरी हिमाल । तस्बिर :सुजन रे...
19/10/2025

खुलेको धौलागिरी हिमाल
जलजला गाउँपालिका वडा नम्बर ८ नागलिवाङ लुप्राङदेखि बिहानीपख खुलेको धौलागिरी हिमाल ।
तस्बिर :सुजन रेग्मी / नेपाल सञ्चार

अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोटलाई
19/10/2025

अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोटलाई

बागलुङ, २ कार्तिक । ‘अन्तराष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको गलकोट नगरपाल...

बागलुङमा बेलुका नौ बजेसम्म देउसी-भैलो खेल्न पाइने
18/10/2025

बागलुङमा बेलुका नौ बजेसम्म देउसी-भैलो खेल्न पाइने

बागलुङ, १ कार्तिक। जिल्ला प्रशासन कार्यालय बागलुङले तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा आठ बुँदे सचेतना जारी गर....

जिल्ला खेलकुद विकास समितिको कार्यालय बागलुङ बजारबाट बिहुँमा सारियाे
18/10/2025

जिल्ला खेलकुद विकास समितिको कार्यालय बागलुङ बजारबाट बिहुँमा सारियाे

बागलुङ, १ कार्तिक । सदरमुकाममा रहेकाे जिल्ला खेलकुद विकास समितिको कार्यालय बागलुङ बजारबाट काठेखोला गाउँपालिका .....

मुलपानी स्पोर्ट्स क्लबद्वारा फाइभ ए साइड फुटबल प्रतियोगिता हुने
15/10/2025

मुलपानी स्पोर्ट्स क्लबद्वारा फाइभ ए साइड फुटबल प्रतियोगिता हुने

बागलुङ , असोज २९ । मुलपानी स्पोर्ट्स क्लबद्वारा फाइभ ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । यहि कार्तिक ३ र ४ गते मु...

अपाङ्गता सरोकार सघ बागलुङको १२ औं साधारण सभा सम्पन्न
14/10/2025

अपाङ्गता सरोकार सघ बागलुङको १२ औं साधारण सभा सम्पन्न

बागलुङ , २८ असोज । बागलुङमा रहेको अपाङ्गता सरोकार संघले आफ्नो १२ औं साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाट...

住所

Chiba
Sodegaura-shi, Chiba
2990263

ウェブサイト

アラート

Nepal Sanchar TVがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー