Update Point

Update Point विश्वका ताजा घटना क्रम लाई जानकारी गराइने प्रयत्न गरिनेछ।page लाई follow गरेर साथ दिनुहोला धन्यवाद🙏🏾 Nepal's Best Digital Online Newspaper

11/09/2026

बुवाको मुख हेर्ने दिनको सम्पूर्ण नेपाली बुवाप्रति हार्दिक शुभकामना❤️💐🙏🏾

🥲आफ्नै साथीबाट लक्ष्मी राजवंशीको ह*त्या अन्तत तीनजना उनकै साथी नेपालीलाई प्र*हरीले प*क्राउ गरेको छ😮आमा बुवाले कति दुःख ग...
09/09/2026

🥲आफ्नै साथीबाट लक्ष्मी राजवंशीको ह*त्या अन्तत तीनजना उनकै साथी नेपालीलाई प्र*हरीले प*क्राउ गरेको छ😮

आमा बुवाले कति दुःख गरेर घरमा ऋण काढेर
आफ्ना छोराछोरीको राम्रो भविष्य बनोस् भनेर परदेश पठाएका हुन्छन्।
त्यो पनि जापान जस्तो देशमा..
तर आखिर त्यहाँ पुगेर कसरी यस्तो सोच आयो होला?
कसरी आफ्नै साथीको ज्यान लिन सक्ने अवस्थामा पुगे होलान्?
त्यो क्षणमा एकपटक पनि
मैले यस्तो गरेँ भने मेरो आमा–बुवालाई के होला? मेरो भविष्य के हुन्छ? अलिकति पनि प्रवाह छैन🤔
मलाई विश्वास गरेर विदेश पठाउने मेरा परिवारको हालत के होला?
भन्ने सोच कति पनि छैन आखिर नेपालीहरू यसरी जनावर किन बन्दैछन्?🥲
विदेश जानु भनेको केवल देश छोड्नु होइन,आमा–बुवाको सपना बोकेर जानु पनि हो यो कुरा कसले बुझाइदिने🤔

घरको ऋण, परिवारको आशा,आफ्नो भविष्यको सपना बोकेर जापान पुगेका युवाहरूले
यदि त्यहीँ गएर एकअर्काको ज्यान लिन थाल्ने हो भने
परिवारले त्यो पीडा कसरी सहन सक्छ? 😢समस्या आउँछ, मनमुटाव हुन्छ, सम्बन्ध बिग्रिन्छ।
तर संगै बस्न सकिँदैन भने अलग बस्न सकिन्छ।अति नै गरेको छ भने त्यसको लागि कानुनी बाटाहरू छन्। कानुनी प्रक्रियाबाट अगाडि बढौँ तर यो ज्यान लिने काम किन?

तपाईँ हाम्रो एउटा क्षणको गलत निर्णयले
अर्काको जीवन र आफ्नो भविष्य दुवै बर्बाद भएन त🥲

लक्ष्मी आज संसारमा छैनन्…
उनलाई परदेश पठाउने आमा–बुवाको सपना पनि चकनाचुर भएको छ। 💔

र एउटा प्रश्न सधैं रहिरहनेछ
त्यो क्षणमा एकपटक पनि आफ्ना आमा–बुवाको अनुहार सम्झिएनन् होला?😢

लक्ष्मीप्रति हार्दिक श्रद्धाञ्जली।
सत्य बाहिर आओस् र दो*षीलाई का*नुन अनुसार क*डा स*जाय होस्।

08/09/2026

दिनद*हाडै पे*ट्रोल छ*र्केर आ*त्मदाहको प्रयास😮

゚viralシ

हिजो सडकमा जेनजीले उठाएका प्रश्नहरूबाट अब भाग्ने ठाउँ छैन—जवाफ दिने घडी यही हो।जेनजी जागरणले देखाएको विधिको शासन, समानता...
08/09/2026

हिजो सडकमा जेनजीले उठाएका प्रश्नहरूबाट अब भाग्ने ठाउँ छैन—जवाफ दिने घडी यही हो।

जेनजी जागरणले देखाएको विधिको शासन, समानता, समृद्धि र राष्ट्रिय स्वाभिमानको बाटोबाट न एक कदम पछि हट्छौँ, न कुनै दबाबसामु झुक्छौँ।

यो आवाज दबाउने होइन, देश बदल्ने संकल्प हो।
रवि लामिछाने

08/09/2026

गृहमन्त्री सुदन गुरुङको गर्जनप्रति तपाईंको प्रतिक्रिया के छ त?😮

08/09/2026

ग्यास नपाएको भन्दै आ*त्महत्याको प्र*यास😮

゚viralシ

08/09/2026

प्रिय gen Z

सुशासन कायम हुने नै छ ,

सहिद हरूप्रति हार्दिक श्रद्धाञ्जली ।

住所

Takasaki-shi, Gunma

電話番号

+97714106906

ウェブサイト

アラート

Update Pointが新しいニュースやキャンペーンを投稿したら、いち早くメールでお知らせします。メールアドレスが他の目的に使われることはなく、いつでも配信を停止できます。

事業に問い合わせる

Update Pointにメッセージを送信:

ショートカット

共有する