09/12/2025
So Sad New रसुवा र नुवाकोटमा भालुको आक्रमण बाट२/३ दिनमा ३ जना गम्भीर घाइते भएका छन ,घाइते हुनेहरु नुवाकोट सुर्यगढि१निवासी ल्वाङ तामाङ,रसुवा नौकुण्ड५ निवासी चेतनाथ गजुरेल र मान बहादुर तामाङ हुनुहुन्छ , घास पात गर्न ,बिध्यालय जादा आउदा सबैजना सजक रहनुहोला!
ुटु