Fuji News

Fuji News Online destination for Nepal japan news,views,features,blogs,audio video content covering Nepali,Japanese politics,society,market,arts,entertainment and sp

जय पाथीभरा माता रक्षा गर्नुहाेस सम्पुर्ण भक्तजनहरुकाे🕉️🌺🌹🙏🙏पाथीभरा माताकी जय 🕉️🙏🌹🔱🔔.💞
20/03/2023

जय पाथीभरा माता रक्षा गर्नुहाेस सम्पुर्ण भक्तजनहरुकाे
🕉️🌺🌹🙏🙏
पाथीभरा माताकी जय 🕉️🙏🌹🔱🔔.💞

Actor Anmol Kc says regarding Chadke 2.0 ‘ नमस्कार !मलाई थाहा छ, मैले "२.० छड्के' मार्फत मलाई माया गर्ने दर्शकहरुलाई निर...
16/03/2023

Actor Anmol Kc says regarding Chadke 2.0 ‘ नमस्कार !
मलाई थाहा छ, मैले "२.० छड्के' मार्फत मलाई माया गर्ने दर्शकहरुलाई निराश बनाएँ, जुन दर्शकहरूको साथको कारण म यहाँ आईपुगेँ वहाँहरुलाईनै निराश बनाउदा म झनै दुखी भएको छु ! "२.० छड्के" मेरो नवौं सिनेमा थियो, नवौं सिनेमामा आईपुग्दा म झनै परिपक्व हुनु पर्थ्यो, यहाँनिर म चुक्न पुगेँ ! बिस्वस्त हुनुस, यो समय पनि बितेर जान्छ, घाम डुबेपछी फेरि भोलि नयाँ बिहानी हुन्छ, म भोलीको सुनौलो बिहानी मेरा दर्शक सँग साट्नेछु, दुखेका घाउ हरूमा मलम लगाउने छु ! अब नवौं पछिको दशौं सिनेमा दश पछिको शुन्य हटेपछि बन्ने "एक" अर्थात आज म सुन्यमा छु र मेरो करियरको पहिलो सिनेमा मेरो दशौ सिनेमा हुनेछ अर्थात मेरो करियरको दोश्रो सत्रको सुरुवात मेरो अबको सिनेमा बाट हुनेछ ! जब सम्म शुभचिन्तक र दर्शक हरूको साथ र सहयोग रहि रहने छ मेरो कोसिस निरन्तर जारी रहने छ ! पशुपतिनाथले हामी सबैको कल्याण गर्नुहुनेछ “

13/03/2023

What a Game, Congratulations Team Nepal :) :)

Fireee all over.

मन्त्री किरातीको प्रश्न : पशुपति सफा गर्न सकेनौँ भने देश कहिले सफा गर्छौं ?
11/03/2023

मन्त्री किरातीको प्रश्न : पशुपति सफा गर्न सकेनौँ भने देश कहिले सफा गर्छौं ?

फाल्गुन २७, २०७९ कान्तिपुर संवाददाता काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले ठूलो मा....

पेटभित्र रक्सीको सिङ्गै‌‌ बोत्तल: रौतहटको चन्द्रपुरका एक युवाको पेटभित्र रक्सीको पूरै बोत्तल छिरेको थियो र उपचारका लागि ...
09/03/2023

पेटभित्र रक्सीको सिङ्गै‌‌ बोत्तल: रौतहटको चन्द्रपुरका एक युवाको पेटभित्र रक्सीको पूरै बोत्तल छिरेको थियो र उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज ल्याइएको थियो । बोतल पसेको ५८ घन्टा बितिसकेको भएपनि बोतल नफुटेको र आन्द्रामा धेरै चोट नलागेका कारणले उनी खतरामुक्त रहेको र करिब साढे दुई घन्टाको शल्यक्रियापछि अहिले अवस्था सामान्य हुँदै गएको छ । बोतल कसरी भित्र पस्यो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

Pic. Representative image of an x-ray

मुलुकको रास्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा आदरणीय नेता श्री रामचन्द्र पौडेल ज्युलाई हार्दिक बधाई दिन चा...
09/03/2023

मुलुकको रास्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा आदरणीय नेता श्री रामचन्द्र पौडेल ज्युलाई हार्दिक बधाई दिन चाहन्छु। सिङ्गो देशको अभिभावक बन्नु हुनेछ भन्ने कुरामा पुर्ण विश्वास लिएको छु।

प्रवासी मजदुरमाथि हिंसाको अफवाहसँगै तमिलनाडुका नेपाली कामदार 'त्रास र चिन्तामा'
07/03/2023

प्रवासी मजदुरमाथि हिंसाको अफवाहसँगै तमिलनाडुका नेपाली कामदार 'त्रास र चिन्तामा'

दक्षिणी भारतीय राज्य तमिलनाडुमा बिहारका मजदुरमाथि “हिंसा भइरहेको” अफवाह फैलिएपछि उक्त राज्यका विभिन्न ठाउँमा ....

07/03/2023

bhatbhate le kick handa police thaharai!!!!!

 ***n is receiving death threats from several people. बालेनका निकट सहयोगी कुमार ब्यान्जकरले भने, ‘अनाधिकृतरुपमा कब्जा गर...
05/03/2023

***n is receiving death threats from several people. बालेनका निकट सहयोगी कुमार ब्यान्जकरले भने, ‘अनाधिकृतरुपमा कब्जा गरिएका सार्वजनिक जग्गा फिर्ता गरिरहँदा विभिन्न व्यक्ति र समूहबाट दबाब आइरहेको छ । थुप्रै पटक परिवारका सदस्यहरुलाई समेत ज्यानको धम्की र मानसिक यातना दिइएको छ । उहाँले धेरै अगाडि नै आफूलाई धम्की दिनेहरुविरुद्ध प्रहरीमा किटानी उजुरीसमेत गर्नुभएको थियो । तर, सरकार र प्रहरीले कुनै चासो नै दिएको छैन । मार्छु भनेर धम्की दिने नै प्रहरीको अघि–पछि हिँडिरहेका छन् । यसको अर्थ के अब तँ पदमा नबस भन्न खोजिएको होइन ?’

住所

Toshima, Tokyo

アラート

Fuji Newsがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー