ありなーず

ありなーず ありなーず, 29-4 西池袋3丁目, Toshimaの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

24/11/2025

तीन घन्टासम्म अन्धाधुन्द गोली प्रहार, जेनजी आन्दोलनमा अत्यधिक बल प्रयोग भएको ह्युमन राइट्सको निष्कर्ष

24/11/2025

740 likes, 8 comments. “ #🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 #🙏🙏🙏🙏🙏 ”

24/11/2025

सुशासनका लागि जनस्तरमा चर्किएको मागबीच नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भ्रष्टाचारमा संलग्न व्यक्तिलाई मृत्युदण्डसम्मको सजाय दिनुपर्ने धारणा सार्वजनिक गरेका छन्। उनले यस्तो कडा दण्ड सुनिश्चित गर्न संविधानमै प्रावधान थप्न आवश्यक भएको बताए।

शुक्रबार भक्तपुरमा सम्पन्न ट्रक व्यवसायी संघको २६औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै सुवालले २०४६ सालभन्दा अघि नेपालमा यस्ता सजायसम्बन्धी प्रावधान रहेको तर पछि हटाइऐको जानकारी दिए। देशमा भ्रष्टाचार बढ्दो अवस्थामा रहेको कारण कठोर कानुन अब अपरिहार्य भएको उनले उल्लेख गरे।

200% Agree Suprimo
09/08/2025

200% Agree Suprimo

1058 likes, 37 comments. “ Kamal Dahal 'Prachanda'”

住所

29-4 西池袋3丁目
Toshima, Tokyo
1710021

電話番号

+81353963050

ウェブサイト

アラート

ありなーずがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する