
05/07/2025
यो हो नेपालीले राज गरिरहेको शिनओकुबु। आफ्नै घरको आँगन जस्तै लाग्छ यो गल्ली। परको देशमा घरदेशका दाजुभाइ भेटिएर आत्मीयता साट्छन्, दुखसुखका सुस्केरा सुसाउछन्।
यस्तो महसुस हुन्छ कि! लाग्छ - म मेरै आमाको आँगनमै खेलिरहेको छु।❤️❤️