Dc-kishor hi,i am dc kishor this is my personal page hope you all are enjoyed my videos , if you don't like my activities plz suggest me , thank you

Playing with dog 🐕
16/09/2026

Playing with dog 🐕

15/09/2026

1 पिस को 100 रुपियाँ सम्म ठीकै हुन्थ्यो तर 200 चाइ लुटपाट नै हो है 😎😎

14/09/2026

एस्लाइ के भन्नु हुन्छ आस्था वा पागल पन ?

12/09/2026

लौ जा चलाउन सजिलो होला त?

11/09/2026

जहिले पनि पैसा नभएको बेला मात्र high हुन्छ के गर्नु

10/09/2026

लौका खान पाइयो भनेर एस्तो खुसी हुँदै पकाको 1 लाख दिन्छु खा भनेनी खान नसक्ने लौका परेछ 😁

08/09/2026

एउटा आउछ पिसाब पिउने धर्म को मान्छे भन्छ , अर्को आउछ तेस्लाइ तथानाम गाली गर्छ , तर जवाफ छैन तर्क छैन ?

07/09/2026

जान्दा जान्दै मान्छे किन काल खोज्दै त्यस्तै ठाउमा बस्छ ?

06/09/2026

ज्यान को बाजी लगाएर सुरक्षा कर्मीले मृत्यु पर्खेर बसेका हरुको जीवन बचाइदियो ,बाहिर निकालेपछि के भन्छ, मन्त्र जप्दै थिए मन्त्र ले बचायो ? एथार्थ जिन्दगी भन्दा बढी अदृस्य सक्तिको आस्थामा बिलिन छन मान्छे , देश मा लोडसेडिङ हटे पनि नेपाली हरुको चेतना मा लोडसेडिङ जिबितै छ ,

05/09/2026

पकाएर फृजिङ गरेर बोसो फालेर मात्र खानु होला

住所

Utsunomiya-shi, Tochigi
320-0065

ウェブサイト

アラート

Dc-kishorが新しいニュースやキャンペーンを投稿したら、いち早くメールでお知らせします。メールアドレスが他の目的に使われることはなく、いつでも配信を停止できます。

事業に問い合わせる

Dc-kishorにメッセージを送信:

ショートカット

共有する