Bikash Timalsina

Bikash Timalsina 📍travel vloger🇳🇵🇯🇵
📍content creator nepali cricket analyst 🏏🇳🇵
📍sport lover , animal lover , kindhearted ,friendly ,innocent guy 🫡

12/01/2026

यदि बालेन झापा बाट चुनाव उठे भने हामी सबै विदेश मा हुने हरु मिलेर बालेन लाई भारी मत ले जिताउनु पर्छ है सबै ले सहयोग गरम है केपि ओली को पत्ता साफ गर्नै बेला आएको छ 🔔

रबि बालेन  तँ  एक भइसके अब देशका लागि हामी सबै पनि  एकजुट हुनैपर्छ। स्वदेशमा होस् वा विदेशमा—हरेक नेपालीको सहयोग आवश्यक ...
28/12/2025

रबि बालेन तँ एक भइसके
अब देशका लागि हामी सबै पनि एकजुट हुनैपर्छ। स्वदेशमा होस् वा विदेशमा—हरेक नेपालीको सहयोग आवश्यक छ। 🇳🇵
जय नेपाल 🇳🇵

02/11/2025

प्रिय बालेन,
म पनि तिम्रो समर्थक थिएँ, तिम्रो कामको प्रशंसा गर्ने र तिमीबाट ठूलो आशा राख्ने मध्ये एक थिएँ। तर आजदेखि लाग्छ, तिमी त्यो बालेन रहेनौ, जसबाट जनताले आशा गरेका थिए।
यो केवल मेरो होइन, लाखौं नेपालीको मनको कुरा हो।
राजनीतिमा लुक्ने होइन, अगाडि आएर सच्चा रूपमा सामना गर्ने हो।
फेसबुकमा पोस्ट गरेर मात्र जिम्मेवारी पूरा हुँदैन।

अबको यात्रा मिल्नु बाहेक कुनै दोस्रो बिकल्प छैन् नत्र उही पूरानो पार्टी हो (☀️ 🌲 ⚒️ )युवाहरू नै फुटेर देश बनाउने कस्ले त...
29/10/2025

अबको यात्रा मिल्नु बाहेक कुनै दोस्रो बिकल्प छैन् नत्र उही पूरानो पार्टी हो (☀️ 🌲 ⚒️ )युवाहरू नै फुटेर देश बनाउने कस्ले त?

तपाइँ हरु कतिको आशावादी हुनुहुन्छ नयाँ युबा तथा खेलकुद मन्त्री पाउँदा उहाँ कुनै पनि पार्टी को मन्त्री होइन  उहाँ जेन्-जी...
29/10/2025

तपाइँ हरु कतिको आशावादी हुनुहुन्छ नयाँ युबा तथा खेलकुद मन्त्री पाउँदा उहाँ कुनै पनि पार्टी को मन्त्री होइन उहाँ जेन्-जी युवाहरू को मन्त्री हो

28/10/2025
11/09/2025

अहिले आएर देश बनाउने Zen-Z युवाहरू दुई भागमा विभाजित :🥹
१. संसद बिघटन गर्नुपर्छ
२. संसद बिघटन गर्नु हुन्न
कस्को पक्ष लिदा राम्रो ?

11/09/2025

नेपाली हामी रहुला कहाँ नेपाल नै नरए🥹

住所

Hamamatsu-shi, Shizuoka
237-0064

電話番号

+817022439609

アラート

Bikash Timalsinaがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Bikash Timalsinaにメッセージを送信:

共有する

カテゴリー