Nepalayan khabar N.K

Nepalayan khabar N.K जनताको सवाल, जनताको समाचार। हामी लेख्दैनौं, देखाउँछौं। निष्पक्ष र निडर पत्रकारिता। जहाँ छ सत्य, त्यही छ नेपालयन खबर।
(10)

08/08/2025

कोदोको म:म: देखि रोटी सम्म बनाउँदै आएका दिदी बहिनीहरुको कथा

रवीन्द्र ढाँटलाई राष्ट्रपतिले अपमान गरेको भन्दै सिसन बानियाँ आक्रोशितMFN च्याम्पियन रविन्द्रलाई भरपुर सहयोग गरेका सिसन ब...
08/08/2025

रवीन्द्र ढाँटलाई राष्ट्रपतिले अपमान गरेको भन्दै सिसन बानियाँ आक्रोशित

MFN च्याम्पियन रविन्द्रलाई भरपुर सहयोग गरेका सिसन बानियाँले राष्ट्रिपति कार्यालयमा रविन्द्रलाई गरेको सम्मानप्रति Story मा फोटो राख्दै असन्तुष्ट व्यक्त गरेका छन् ।

उनी भन्छन् - "रविन्द्र ढाँटलाई राष्ट्रपतिको कार्यालयमा आफ्नो उपस्थितिबाट शोभा बढाइदिएकोमा धन्यवाद । तर साँच्चै भन्नुपर्दा, च्याम्पियनका लागि कुनै सम्मान महसुस भएन।एउटा माला लगाइदिए, सामान्य ५ मिनेटको भाषण गरे,
फोटो/भिडियो खिचे, अनि हामीलाई “चिया बिस्कुट खानुहोस्” भनेर छाडिदिए। त्यो हलमा ढाँटले एक कप चिया मात्र खाए।
२० मिनेटभित्र सबैसँग “एकल” फोटो मात्र खिचियो।
के तपाईं आफ्नो देशका च्याम्पियनलाई यसरी नै सम्मान गर्नुहुन्छ ? 👎"

07/08/2025

सधै झ गडा शिक्षा समिति बैठमा आज पनि रास्वपा र कांग्रेस बीच नोक झोक

अरिङ्गल पालनको रोचक कथा :---------------------म्याग्दी बेनि,जामुना खर्कका गीता पाइजा र अशोक शाही दम्पतीले जंगलबाट गोलासह...
07/08/2025

अरिङ्गल पालनको रोचक कथा :
---------------------
म्याग्दी बेनि,
जामुना खर्कका गीता पाइजा र अशोक शाही दम्पतीले जंगलबाट गोलासहित ल्याएर घर र पाखोबारीमा व्यावसायिक अरिङ्गाल पालन गर्दै आम्दानी र संरक्षण दुवैमा योगदान गरिरहेका छन्।

उनीहरूले मौरी पालनजस्तै गोला स्थानान्तरणको विधि अपनाएका छन्। एउटा गोलाबाट २ महिनामा करिब ८ किलो लार्भा उत्पादन हुन्छ, जसको मूल्य बजारमा प्रतिकिलो ३,५०० रुपैयाँ र होटलमा फ्राई परिकारको प्रतिप्लेट ६०० रुपैयाँ पर्छ।

गत वर्ष ३० किलो बिक्री गरेका उनीहरूले यस वर्ष २५ वटा गोला पालेर १ क्विन्टल उत्पादन गर्ने लक्ष्य राखेका छन्। शक्तिवर्धक मानिने अरिङ्गालको लार्भाको माग बजारमा बढ्दो छ र यसले नयाँ व्यवसायिक अवसर सिर्जना गरेको उनीहरूको अनुभव छ।

06/08/2025

दाङमा नक्कली प्रहरी असइ पक्राउ...

06/08/2025

नेपालमै पहिलोपटक पशुपतिमा खुर्सानीको हवन, देख्ने जति सबै दङ्ग परे हेर्नुहोस भिडियो ,

06/08/2025

तुलसीपुरका गणेश गुरुङ बचाउ अभियान, अहिलेसम्म झन्डै १५ लाख सहयोग संकलन...
भिडियो रिपोर्ट चेतन वली

05/08/2025

यो बर्षकै सबैभन्दा ठुलो बबई नदि । रातभरिको भारी बर्षातले पानीको बहाव बढेको छ्।

04/08/2025

एक महिनामै गरिदिए भोजराज थापाले प्युठानकी मनिषा बहिनीको परिवारमा यति ठूलो परिवर्तन

कला क्षेत्रमा क्रिकेटर सन्दीप लामिछानेको ‘इन्ट्री’  नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले गीत संगीतको दुनियाँमा आफ्नो य...
04/08/2025

कला क्षेत्रमा क्रिकेटर सन्दीप लामिछानेको ‘इन्ट्री’

नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले गीत संगीतको दुनियाँमा आफ्नो यात्रा सुरु गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफू सन्सीप्रोडक्सनको सिइओको रूपमा नयाँ यात्रा सुरु गरेको जानकारी दिएका हुन्। यो खबरले उनका प्रशंसक उत्साहित भएका छन्।

सन्दीपले लेखेका छन्, ‘क्रिकेटरको रूपमा, संगीत सधैँ हाम्रो कथाको हिस्सा रहँदै आएको छ। जितपछि ‘रातो र चन्द्र सूर्य’ गाउनेदेखि गीतमार्फत हरेक भावना व्यक्त गर्नेसम्म, संगीतले हामीलाई जोडेको छ।’ अब उनले प्रतिभाशाली कलाकारहरूसँग सहकार्य गर्दै हृदयस्पर्शी संगीत सिर्जना गर्ने योजना रहेको उल्लेख गरेका छन्।

उनले अगाडि भनेका छन्, ‘तपाईंहरूको मायाको लागि आभारी छु। म नेपालको लागि मेरो सर्वोत्तम दिनेछु। मैदान र संगीत दुवैमार्फत।’ उनको यो यात्रालाई लिएर प्रशंसकहरूले सामाजिक सञ्जालमा बधाई र शुभकामना दिइरहेका छन्।

02/08/2025

शहीद नेत्रलाल स्मृति पार्क: दाङको नयाँ पर्यटकीय गन्तव्य

रमणीय ठाउँमा घुम्न जाने सोच बनाउँदै हुनुहुन्छ ? अब धेरै टाढा जानु पर्दैन । घोराही उपमहानगरपालिका–५ मा अवस्थित शहीद नेत्रलाल स्मृति पार्क तथा बहुउद्देश्यीय संग्रहालय अहिले दाङको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको छ।

यस स्थलको पर्यटन सम्भावनाबारे वडाध्यक्ष विवेक बुढाथोकी यस्तो भन्छन् । पूरा भिडियो हेरेर तपाईंको मूल्यवान प्रतिक्रिया दिन नबिर्सनुहोस्।

02/08/2025

समाजसेवी भोजराज थापाज्यूको पहलमा निर्माण भएको नयाँ घर भव्य पूजापाठ गरी विनोद महतराजीलाई औपचारिक रूपमा हस्तान्तरण गरियो।

मेहनत, समर्पण र मानवताकाे मर्मले बनेको यो घर अब विनोद महतराजीकाे आश्रय मात्र होइन, आशाको उज्यालो पनि हो।
भोजराज थापा सरप्रति हार्दिक धन्यवाद, तपाईंको सेवाभाव र सामाजिक उत्तरदायित्वले फेरि एकपटक प्रमाणित गर्‍यो सहयोग गर्ने मन भए असम्भव केही हुँदैन।
घर हस्तान्तरणको यो अविस्मरणीय क्षण अब सम्झनाको कथा बनिसकेको छ सपना पुरा हुने विश्वासको कथा।

Address

Siem Reap

Alerts

Be the first to know and let us send you an email when Nepalayan khabar N.K posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalayan khabar N.K:

Share