Namaste Korea 단원 FM 88.7 MHZ

Namaste Korea 단원 FM 88.7 MHZ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Namaste Korea 단원 FM 88.7 MHZ, Radio Station, ansna city, Ansan.

09/08/2025

रक्षाबन्धन को शुभकामना ❤️🙏🇳🇵

दक्षिण कोरियामा  नेपालीहरूलाई Radio RJ बन्ने अवसर              🙏🙏🙏पाँच-स दक्षिण कोरियाले आन्सानमा विदेशीहरुलाई लक्षित गर...
14/07/2024

दक्षिण कोरियामा नेपालीहरूलाई Radio RJ बन्ने अवसर
🙏🙏🙏
पाँच-स दक्षिण कोरियाले आन्सानमा विदेशीहरुलाई लक्षित गरि प्रसारण भई रहेको단원 FM संग तेस्रो चरणको Radio Rj तालिम संचालन गर्ने सम्झौता गरेको हुनाले नेपाली भाषाबाट रेडियोमा कार्यक्रम सञ्चालन गर्न इच्छुक व्यक्तिहरूले तल दिएको सम्पर्क नम्बरमा सम्पर्क गरि तालिमको लागि सिट बुकिङ गर्न सक्नुहुनेछ। यस चरणको तालिममा नेपालमा बोलिने गुरुङ, राई, लिम्बु, मैथली, थारू लगायतका अन्य भाषाबाट पनि रेडियो कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको हुनाले आफ्नो मातृभाषामा समेत कार्यक्रम सञ्चालन गर्न सक्नुहुनेछ। तालिममा उत्कृष्ट ५ जनालाई मात्र रेडियो कार्यक्रम सञ्चालनको अवसर दिइनेछ । साथै रेडियो कार्यक्रम प्रसारण गरेबापत तपाईँले केही सहयोग रकम पनि पाउन सक्नुहुनेछ र आफूले प्रसारण भएको कार्यक्रमको समय बराबरको volunteers (봉사) पनि प्राप्त गर्न सक्नुहुनेछ ।

○ FM को नाम : 단원FM 88.7 Mhz
○ स्थान : 단원FM 사무실 안산시
○ तालिम संचालन दिन : 2024/08/11 - 18- 25 तीन हप्ता हरेक आइतबार
○ हाल 단원 FM मा प्रसारण भई रहेको
रेडियो कार्यक्रमको नाम : नमस्ते कोरिया
○ सिट बुकिङ गर्ने अन्तिम मिति : 25
July ,2024
◇ सम्पर्क व्यक्तिहरू :
□ नरेश मेहता (01021655993)
□ कमला केसी(01028649257)
□ हरी प्रसाद भट्टराई ( 01022050269)
□ विष्णु थापा (01046946680)

नोट: सिट सिमित रहेको हुनाले बुकिङ तोकिएको समय भन्दा पहिले पनि बन्द हुन सक्नेछ। धन्यवाद
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सनातन साहित्यिक साधना समूह परिवार

06/05/2024

단원 FM 88.7Mhz मा हरेक शनिबार राति 9 बजे

17/03/2024

यो वर्ष को होलि विषेश कार्यक्रम आन्सान मा हुँदै छ; यहाँहरु सम्पुर्ण उपस्थित भयर घरदेश कै याद दिलाउने खालको रमाइलो सङ्गै गरि मनाउला- आउनुहोला। अर्को हप्ता मार्च २४ आइतबार 🇰🇷❤️🇳🇵

यो हप्ता नमस्ते कोरिया कार्यक्रम विद्यार्थी visa सँग सम्बन्धित छ। विद्यार्थी visa सँग सम्बन्धित व्यक्तिहरूले सुन्न नबिर्...
21/12/2023

यो हप्ता नमस्ते कोरिया कार्यक्रम विद्यार्थी visa सँग सम्बन्धित छ। विद्यार्थी visa सँग सम्बन्धित व्यक्तिहरूले सुन्न नबिर्सनु होला।
https://youtu.be/WKytUrmF8GI?si=ierO2W0OCQB4GMCA

https://youtu.be/K06kve5aXFw?si=dhCMku9RV6ZEdWBj
10/12/2023

https://youtu.be/K06kve5aXFw?si=dhCMku9RV6ZEdWBj

Namste Korea |단원 FM 88.7Mhz |너머스테 코리야 |Episode-35RJ-Giru/Kamala/Harka/Jayanti/Hari프로그램 소개글English The "Namaste Korea" program broadcast by 단원 fm is the first...

आइतबार २९ तारिख २२ वटा संस्थाको आयोजनामा आन्सान बजारमा भब्य दशै विषेश कार्यक्रममा आउनुहोला। हाम्रो मौलिकता हामिले नै जगे...
26/10/2023

आइतबार २९ तारिख २२ वटा संस्थाको आयोजनामा आन्सान बजारमा भब्य दशै विषेश कार्यक्रममा आउनुहोला। हाम्रो मौलिकता हामिले नै जगेर्ना र प्रवर्द्धन गर्नपर्द्छ। #ओ३म ❤️🙏

नेपाल को सुन्दर ठाउ इलाम को पर्यटन प्रबदन को सहयोग र यहा को अनाथ बाल बालिका को सहयोग को लागि इलामेलि समाज द कोरिया ले को...
25/09/2023

नेपाल को सुन्दर ठाउ इलाम को पर्यटन प्रबदन को सहयोग र यहा को अनाथ बाल बालिका को सहयोग को लागि इलामेलि समाज द कोरिया ले कोरिया को महान चाड छुसम को ३०तारिक गर्न लागेको इलाम चियाबारि साङितिक धमका मा कोरिया मा रहनु भएका सम्पुर्ण मान्य जन हरु लाइ उपस्थित भएर कार्य क्रम सभ्य र भब्य रुप मा सफल बनाइ दिनु हुन बिसेस अनुरोध गर्दछु ।।।आयोजक इलामेलि समाज द कोरिया

नमस्तेकोरीया सुन्नुभयो त कार्यक्रम?😊🙏रम्नुहोस् अनि रमाऊनुहोस।एकनेपालीले अर्को नेपालीलाई सम्मान गर्नुहोस  ।नेपालीगीतसंगीत...
02/07/2023

नमस्तेकोरीया सुन्नुभयो त कार्यक्रम?😊🙏रम्नुहोस् अनि रमाऊनुहोस।एकनेपालीले अर्को नेपालीलाई सम्मान गर्नुहोस ।नेपालीगीतसंगीतलाई माया गर्नुहोस।हामी सिक्नेक्रमा छौ एकलेअर्कालाई सिकाऊ र आफु पनि सिकौं है त ।सल्हासुझावको प्रतिक्क्ष्यामा छौं धेरै माया छ आत्मीय मनहरुलाई🙏❤️🇳🇵 हजुरहरुको दिन शुभ रहोस🙏🌺🇳🇵❤️
https://youtu.be/qUyAsev8J-U
https://youtu.be/qUyAsev8J-U

Title : Namste Korea |단원 FM 88.7Mhz |너머스테 코리야 |Episode-30RJ-kamalapg/yugal kishor 프로그램 소개글English The "Namaste Korea" program broadcast by 단원 fm is the first...

रथयात्रा बृहत् भयो😊 उपस्थित र उपस्थित हुन असमर्थ सम्पुर्णले एकपटक हेरेर साथ दिनुहोला।  #ओ३म 🚩  #🇰🇷🇳🇵
28/06/2023

रथयात्रा बृहत् भयो😊
उपस्थित र उपस्थित हुन असमर्थ सम्पुर्णले एकपटक हेरेर साथ दिनुहोला। #ओ३म 🚩 #🇰🇷🇳🇵

इस्कोन कोरियाद्वारा आयोजित रथयात्रा कार्यक्रममा सहभागी हुँदाको क्षण। 🇰🇷🇮🇳🇳🇵

कार्यक्रम “Namaste Koreaमा” यो साता हामीले किरात राई यायोख्खा दक्षिण कोरियाका अध्यक्ष पदम राई ज्यू संग आगामी साता 2023–M...
06/05/2023

कार्यक्रम “Namaste Koreaमा” यो साता हामीले किरात राई यायोख्खा दक्षिण कोरियाका अध्यक्ष पदम राई ज्यू संग आगामी साता 2023–May 14 तारीक आईतबारका दिन Suwon मा भव्यताको सात सम्पन्न हुनलागी रहेको“येलेदोङ ५०८३”उभौली साकेलाको बारेमा साथै बिभिन्न विषयमा कुराकानी गरेकाछौँ।कृपया हाम्रो कार्यक्रम सुनेर साथ दिनु होला।

프로그램 소개글English The "Namaste Korea" program broadcast by 단원 fm is the first radio program in South Korea to broadcast the voice of Nepalese through radio in ...

https://youtu.be/j71PpCoY0jkRj trening practice team-2
25/03/2023

https://youtu.be/j71PpCoY0jk

Rj trening practice team-2

프로그램 소개글English The "Namaste Korea" program broadcast by 단원 fm is the first radio program in South Korea to broadcast the voice of Nepalese through radio in ...

Address

Ansna City
Ansan

Website

Alerts

Be the first to know and let us send you an email when Namaste Korea 단원 FM 88.7 MHZ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Namaste Korea 단원 FM 88.7 MHZ:

Share

Category