Kura Bimok Ra Biswash kaa

Kura Bimok Ra Biswash kaa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kura Bimok Ra Biswash kaa, Broadcasting & media production company, Busan.

✍️कुरा बिमोक र बिस्वाश का कुरागर्छौ , भन्छौ , सिक्छौ अनि सिकाउछौ ! जिवन , जगत , देश , परिवेश , राजनिति , शिक्षा , स्वास्थ्य , आध्यात्म , इमेल , इन्टर्नेट र टेक्नोलोजि , साहित्य , मोटिभेट सङ्गै बिजनेसका कुरा । प्रोफाइलमा आउनुभयो फ्लो गरेर जोडिनु होला ।

देउवाको छोरो .. को होटेल गति गुड । साथिहरु अब जलाउने होइन कब्जा गरेर रास्ट्रीय सम्पतिमा दाखिला गर
09/09/2025

देउवाको छोरो .. को होटेल गति गुड । साथिहरु अब जलाउने होइन कब्जा गरेर रास्ट्रीय सम्पतिमा दाखिला गर

Dear Pream Dai अब तपाइ जस्ता अरु प्रेम हरुले आत्मा दाह गर्नुपर्नेछैन । सरकार ले नसुनेर सबै सहन नसकेर जिउदै आफ्नो शरिर मा...
09/09/2025

Dear Pream Dai अब तपाइ जस्ता अरु प्रेम हरुले आत्मा दाह गर्नुपर्नेछैन । सरकार ले नसुनेर सबै सहन नसकेर जिउदै आफ्नो शरिर मा आ* गो लगाएर स्वर्गिय हुनुभएको थियो आज तपाइको इच्छा पुराभयो हजुर ले जित्नुभयो भगवान कै घर देखि हेर्नुभाको भए धेरै सम्झनाछ है दाइ ... यो जित हजुरको लागि 🫡❤️

हिजो gen z आन्दोलनमा ज्यान गुमाउने याे देशका सहिद वावुहूरू प्रती हार्दिक श्रद्धाञ्जली, नरूनु आमा हजुरहरूका छाेरा हजुरका ...
09/09/2025

हिजो gen z आन्दोलनमा ज्यान गुमाउने याे देशका सहिद वावुहूरू प्रती हार्दिक श्रद्धाञ्जली, नरूनु आमा हजुरहरूका छाेरा हजुरका मात्रै नभएर देशका छाेरा बनेर आफ्नो ज्यान गुमाए ,जवसम्म आकाशमा तारा चम्किरहने छन,तवसम्म युगाै पुस्ताकाे लागि अमर रहने छन्।🙏😭

09/09/2025
09/09/2025

Nepal Big Protest LIVE: 7 मंत्रियों के साथ देश छोड़कर भागे नेपाली PM!-TV9 | Kathmandu टीवी 9 भारतवर...

09/09/2025

#बालेन तयार भए .... #

कुरो यस्तो पनि आयो....BREAKING NEWS: नक्खु जेलबाट रवि लामिछानेलाई रिहा गर्ने तयारीकाठमाडौं — राजधानीमा अहिले उच्च राजनीत...
09/09/2025

कुरो यस्तो पनि आयो....
BREAKING NEWS: नक्खु जेलबाट रवि लामिछानेलाई रिहा गर्ने तयारी

काठमाडौं — राजधानीमा अहिले उच्च राजनीतिक तनाव सिर्जना भएको छ। स्रोतका अनुसार, नक्खु जेलबाट रवि लामिछानेलाई रिहा गर्ने तयारी भइरहेको छ। यस प्रयासको पहल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुरु गरेको बताइएको छ।

अवस्थाप्रति नजिकका स्रोतका अनुसार, केपी शर्मा ओलीसहितका पुराना नेताहरू भाग्ने तयारीमा रहेको र त्यसैको कारणले सरकारले बालेन शाहमार्फत रवि लामिछानेलाई नियन्त्रणमा लिएर सरकारको नेतृत्व कायम गर्ने रणनीति बनाएको छ।

हाल हेलिकप्टर बालुवाटारमा पुगेको र खड्ग ओलीलाई विमानस्थलसम्म पुर्याएर त्यहाँबाट हिमालयन एयरलाइन्समार्फत विदेशी गन्तव्यतर्फ पठाउने तयारी भइरहेको बताइएको छ।

साथै, ओली पक्ष र उनीसँग सहमत भएका व्यक्तिहरूको उपत्यकामा रहेका घरहरूमा आगजनी भएको खबर प्राप्त भएको छ।

स्थिति अत्यन्तै तनावपूर्ण रहेको र सुरक्षा निकायले तत्काल नियन्त्रणमा राख्न प्रयासरत छन्।

09/09/2025

यी जुकाहरूको हातबाट सत्ता खोसेर यिनीहरुलाई लखेट्न सकिएन सके फाँसी दिन सक्यो भने अझै राम्रो तब मात्र यो देश बन्नेछ । अब यिनीहरूबाट सत्ता खोसेर युवाहरूको हातमा सत्ता सुम्पिने बेला आएको छ।

राजधानीमा भाडामा बस्ने प्रहरीलाई घरबाट निकाल्ने अभियान सुरु भएको छ। हिजो  भएको जेन–जीको आन्दोलनमा स्कुल ड्रेसमा रहेका वि...
09/09/2025

राजधानीमा भाडामा बस्ने प्रहरीलाई घरबाट निकाल्ने अभियान सुरु भएको छ। हिजो भएको जेन–जीको आन्दोलनमा स्कुल ड्रेसमा रहेका विद्यार्थीमाथि गोली प्रहार भएको घटनापछि केही घरबेटीहरू सामाजिक सञ्जालमार्फत प्रहरीलाई बहिष्कार गर्ने चेतावनी दिँदै आएका छन्।

एक घरबेटीले सामाजिक सञ्जालमा लेखेकी छिन्, “म मेरो घरमा बस्ने प्रहरीलाई घरबाट निकाल्ने सोचमा छु। बच्चा मार्नेहरूलाई कहिल्यै घरमा आसरा दिएर बसाउन सकिँदैन।” उनका यस्ता अभिव्यक्तिहरूले अन्य घरबेटीहरूलाई पनि भावनात्मक रूपमा आन्दोलनतर्फ आकर्षित गरेको देखिन्छ।

आन्दोलनमा पाँच घण्टा मात्र चलेको प्रदर्शनमा विद्यार्थीमाथि गोली चलेको भन्दै प्रहरीको कठोर आलोचना भइरहेको छ। नागरिकहरूले प्रहरी आदेशपालनमा मात्र सीमित नभई अनावश्यक बल प्रयोग गरेको भन्दै प्रश्न उठाइरहेका छन्।

समाजशास्त्रीहरूको भनाइमा, यो अभियान तत्काल भावनामा आधारित भए पनि दीर्घकालीन रूपमा यसले प्रहरी–नागरिक सम्बन्धमा गहिरो खाडल ल्याउन सक्छ। प्रहरीलाई आदेश पालन गर्ने संस्थाका रूपमा हेर्ने कि प्रत्यक्ष दमनकारी शक्तिका रूपमा लिने भन्ने बहस अझै बढ्ने संकेत देखिन्छ।

09/09/2025

नेपाली जनतामाथि यी भ्रष्ट नेताहरुले गरेको जुन पाप कुकर्म छ त्यसको बदला यिनीहरूको घर जलाएर हैन यिनीहरुलाई जलाए पनि पुग्दैन

Address

Busan
44972

Alerts

Be the first to know and let us send you an email when Kura Bimok Ra Biswash kaa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share