26/08/2026
Lets Help Each Other
बाढीका कारण धेरै जना सम्पर्कविहीन र बेपत्ता भएको खबरहरू आइरहेका छन्। यदि तपाईंको कोहि आफन्त वा चिनेजानेका सम्पर्कविहीन हुनुहुन्छ भने कमेन्टमा उहाँहरूको फोटो र सम्पर्क नम्बर कमेन्ट गरिदिनुहोला साथै कसैले उहाँहरूलाई देख्नुभयो भने खबर गरिदिनुहोला। तपाईंको सानो जानकारीले पनि ठूलो सहयोग पुग्न सक्छ। 🙏