PANday

PANday सधै सत्यको पक्षमा !!🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल

06/11/2024

अमेरिकामा ट्रम्प दोहोरिय भारतमा मोदि तेस्रो पटक पनि आय तर नेपालमा अव ८४ मा फेरिनेछ जव कांग्रेश र एमाले हार्ने छन !! देशले नया युगको सुरुवात गर्ने छ !!

जितको वधाई छ ट्रम्प काका
06/11/2024

जितको वधाई छ ट्रम्प काका

06/11/2024

विश्वका सबैभन्दा कमजोर ७ पोसपोर्टमा नेपाली: लिबियाकै स्तरको वरीयता मा रैछ !!
सिंगापुर जत्तिकै विकास त गर्छौ गर्छौ भनेर आयकाहरुले अहिले के सोच्दै होलान !!🤔

रास्वपा पार्टिको ध्यानाकर्षण !!
06/11/2024

रास्वपा पार्टिको ध्यानाकर्षण !!

06/11/2024

मलाई लाग्छ कांग्रेशले यै उप चुनावमा पनि गठवन्धन गर्छ !! आर्कोतिर नारा चाई हामि एक्लै चुनाब लड्छौ भन्ने छ ! हेरम केहि दिन बाॅकि छ !😕😕

06/11/2024

अमेरिकामा ट्रम्प , भारतमा मोदी नेपालमा मिसन ८४ मा रास्वपालाई लाई हराउन सक्ने कोही छन जस्तो लाग्दैन !!

06/11/2024

रतन कार्कि भाई अलि वढि स्वत्नत्रता चाहन्छ कि जस्तो लाग्यो सायद ! तिमीले लोकतन्त्र र स्वतन्त्रताको दुरुपयोग गरेकै हौ जस्तो लाग्छ बाकि सरकार छ छानबिन पक्कै होला !!

06/11/2024

अम्रिका तिर ट्रम्प काका ले जित्छन पक्का हो !! अग्रता राम्रै छ !!

ल हेर ! जिबी राइको मान्छेको फोन आएको हो कि नाई भनेर हामिले भन्न मिल्ला कि नमिलेला ! सवलाई अटेन्सन चाहिया वेला 😀😀
06/11/2024

ल हेर ! जिबी राइको मान्छेको फोन आएको हो कि नाई भनेर हामिले भन्न मिल्ला कि नमिलेला ! सवलाई अटेन्सन चाहिया वेला 😀😀

06/11/2024

भ्लगर रतन कार्की प्रहरीको उच्च निगरानीमा, नेपाल ल्याउन इन्टरपोललाई पत्र लेखिँदै भन्ने समाचार पढियो !! राम्रो कुरा कानुनि दायरा ल्याईयोस !

05/11/2024

थप १० दिन हिरासतमा राख्न अनुमति रे !!

05/11/2024

मार्ने कुरा गर्ने केटोलाई जापान वाट झिकाईदै रैछ, राम्रो कुरा ! छानविन गरेर कानुन अनुसार कार्वाहि गरियोस !!

Address

Busan

Telephone

+821058038126

Website

Alerts

Be the first to know and let us send you an email when PANday posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share