Birgorkhali online tv

Birgorkhali online tv यस मा राखिएका कुनै पनि भिडियो Download गरेर कहिँ कतै Upload गरेको खण्डमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।*धन्यवाद*
(10)

03/08/2026

Breaking: हिजो राति घरबाट प’क्राउ परेका दुर्गा प्रसाईंलाई छाड्न भक्तपुर जिल्ला अदालतले आदेश दिएको छ।

Home Minister Sudan Gurung Writes, "हाम्रो सुन्दर र शान्त देश नेपालमा धर्मका नाममा साम्प्रदायिक सद्भाव भड्काउने, परापूर्...
03/08/2026

Home Minister Sudan Gurung Writes, "हाम्रो सुन्दर र शान्त देश नेपालमा धर्मका नाममा साम्प्रदायिक सद्भाव भड्काउने, परापूर्वकालदेखि मिलेर बसेका हिन्दू मुस्लिम दाजुभाइबीच मनमुटाव सिर्जना गर्ने र भ्रामक सूचना फैलाएर मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने कुचेष्टा जो कसैले गरे पनि राज्यले त्यसलाई कदापि सहने छैन। यस्ता गतिविधिमा संलग्न हुने जोसुकैलाई कानूनको दायरामा ल्याई कडाभन्दा कडा का!रबाही गर्न राज्य अलिकति पनि पछि हट्ने छैन। हामीलाई रोक्ने चेष्टा नगर्नुहोला।
धन्यवाद।"

03/08/2026

नयाँ राजनीतिक तरंग!

03/08/2026

दुर्गा प्रसाईं पक्राउपछि राजनीतिक तरंग, के-के भयो?

DIG दीपेन्द्र शाहको नेतृत्वमा एपीएफ इन्टेलिजेन्स ब्युरोको टोलीद्वारा २८९ ग्राम खैरो हेरोइन बरामद,लागूऔषध मुद्दाका फरार अ...
03/08/2026

DIG दीपेन्द्र शाहको नेतृत्वमा एपीएफ इन्टेलिजेन्स ब्युरोको टोलीद्वारा २८९ ग्राम खैरो हेरोइन बरामद,लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं १ नक्सा नागपोखरी एरिया बाट लागुऔषध ओसारपसार तथा बेचविखन भईरहेको भन्ने विषेश सुचनाको आधारमा यस apf ईन्टीलिजेन्स ब्युरो खटिएको टोलीले मिति २०८३/०४/१८ गते १२:३० बजेको समयमा लागुऔषध ब्राउन सुगर सहित ४(चार) जना लाई नियन्त्रणमा लिएको।र नियन्त्रण मा लिएको ब्यक्ति विवरण का. म. ना.पा १ नागपोखरी बस्ने मणि प्रसाद तिवारी को छोरा बर्ष ४३को प्रभात तिवारी, सर्लाही जिल्ला मंलेगवा ना पा ८ मदन बहादुर रायमाझी को छोरा सुजन रायमाझी,का म ना पा१४ बल्खु बस्ने ईश्वरी मान श्रेष्ठ को छोरा भुपेन्द्र श्रेष्ठ, ललितपुर जिल्ला बाग्डोल ४ बस्ने ईश्वरी मान श्रेष्ठ को छोरा बर्ष ५१को सविन श्रेष्ठ लाई नियणतन्ण लिई बाघभैरव नं १८ गण लाई बुझाएको।
बरामद सामान:-
१) ब्राउन सुगर २८९.३५ प्सटीक सहित
२) बा ७ च:५१८० नम्बर को होण्डा गाडी
३) टामाडोल २२ पता २२० क्याप्सुल
४) Android मोबाइल ४ थान
५) प्रिन्टर १थान
६) नाईटो भेट १३० क्याप्सुल
७) नगद पैसा नेपाली १९८३७५(एक लाख अनठानबे हजार तिन सय पंचतर )
८) विदेशी मुद्रा (डलर) ३३
९) भारतीय पैसा २०
१०)जापानी येन १०००
११)संचार सेट २
१२) ल्यापटप ३ थान
१३) ब्राउन सुगर जोखने तराजु
निज ब्यक्ति लागुऔषध खैरो हिरोइन मा फरार अभियुक्त रहेको।

03/08/2026

१ करोड १२ लाख प्लस जनताको हस्ताक्षर महाअभियानको विशेष पत्रकार सम्मेलन

03/08/2026

Gopal Thapa

03/08/2026
03/08/2026

बन्दुकको गोली भन्दा भिम उपाध्यायको बोलिको धेरै प्रभाब ? हर्कसँग कमेन्टमै दोहोरी

03/08/2026

Laxmi Das Prasai

Address

1411-20 Sangyeok-dong, Buk-gu, Daegu, Daegu, South Korea
Daegu
41544

Telephone

+821068579772

Website

Alerts

Be the first to know and let us send you an email when Birgorkhali online tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Birgorkhali online tv:

Shortcuts

Share