HD ekhab4r

HD ekhab4r For more information please visit us on - www.ekhab4r.com Welcome to ekhab4r.com, your trusted source for timely and insightful news coverage since 2081.

Our mission is to inform, educate, and engage our readers by providing high-quality journalism that is both accessible and impactful. Our Mission

At ekhab4r.com, we are committed to delivering accurate and comprehensive news that empowers our readers to stay informed and make educated decisions. We believe in the power of information and strive to be a beacon of truth in today’s fast-paced news l

andscape. What We Cover

From the latest political developments to breakthroughs in technology, entertainment highlights, and sports updates, our team of experienced journalists covers a wide range of topics. We specialize in research and Investigation, developement, tourism, sports, politics, corporate, health, Education and many more ensuring that our readers receive in-depth analysis and reporting on the issues that matter most. Further more information contact us :
south Korea :
contact: +8201028079501
Email:[email protected]
Nepal
Kathmandu metropolitan -06 Baudha . contact: +9779707568338
Email:[email protected]

Nepal won Laos in difference 9-0) goal.
29/06/2025

Nepal won Laos in difference 9-0) goal.

इरानले कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल प्रहार गरेको छ। इरानको सरकारी सञ्चारमाध्यम तस्निमले कतार र इर...
24/06/2025

इरानले कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल प्रहार गरेको छ। इरानको सरकारी सञ्चारमाध्यम तस्निमले कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डातर्फ क्षेप्यास्त्र प्रहार गरेको बताएको छ।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबिच “पूर्ण र सम्पूर्ण” युद्ध विराममा सहमति भएको घोषणा गरेका छन्।

ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्ध विराम अबको लगभग ६ घण्टापछि सुरु हुने बताएका छन्। दुवै देशले आ–आफ्ना सैन्य गतिविधि क्रमशः कम गर्दै लैजाने र “२४ घण्टामा” औपचारिक रूपमा युद्ध समाप्त हुने उनले बताएका छन्।

युद्ध विरामको घोषणा भए पनि हालसम्म इजरायल र इरान दुवैको आधिकारिक पुष्टि भने आएको छैन ।

06/06/2025

कोरियामा आज रातो बिदा, 현충일

현충일 दक्षिण कोरियाको एक राष्ट्रिय दिवस हो, जुन प्रत्येक वर्ष जुन 6 तारिखमा मनाइन्छ। नेपालीमा यसलाई “शहीद स्मृति दिवस” भन्न सकिन्छ।

현 भन्नाले “प्रकट गर्नु” वा “सम्मान गर्नु” भन्ने अर्थ हुन्छ, र 충 भनेको “देशभक्ति” हो। त्यसैले 현충일 को अर्थ हुन्छ—देशको लागि आफ्नो जीवन बलिदान गर्ने वीरहरूलाई सम्झने र सम्मान गर्ने दिन।

यो दिन दक्षिण कोरियामा देशका लागि प्राण अर्पण गरेका सैनिकहरू, प्रहरी, स्वतन्त्रता सेनानीहरू र अन्य राष्ट्रिय सेवा गर्ने वीरहरूलाई श्रद्धाञ्जली दिन मनाइन्छ।

04/06/2025

Celebrating my 11th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

04/06/2025

दक्षिण कोरियामा हिजो सम्पन्न राष्ट्रपतिय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार इ जे म्यङ विजयी भएका छन् । उनले कुल खसेको मतको ४९.४२% मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिद्वन्दी पिपुल्स पावर पार्टीका किम मुन्सुले ४१.१६ % मत प्राप्त गरेका थिए ।

हिजो बिहान ६ बजेदेखी साँझ ८ बजेसम्म भएको मतदानमा ७९.४ प्रतिशत मत खसेको थियो । यसअघि २०२२ मा सम्पन्न निर्वाचनमा ७७.१ प्रतिशत मत खसेको थियो ।

जम्मा ४ करोड ४३ लाख ९१ हजार ८ सय ७१ मतदाता मध्य, ३ करोड ५२ लाख, ४० हजार ४ सय १६ मत खसेको थियो ।
विजयी राष्ट्रपति इजेम्यङले तत्कालै कार्यभार सम्हाल्ने छन् । सामान्य अवस्थामा भने २ महिनाको संक्रमण अवधी राखी निर्वाचित भएको २ महिनापछी मात्रै कार्यभार सम्हाल्ने प्रावधान थियो ।

निर्वाचनबाट इजेम्यङ राष्ट्रपति चुनिएपछी कोरियाभर भने उत्साह छाएको छ । यहाँका जनताहरुले लामो समयदेखीको कोरियाली राजनितिक तथा आर्थिक अस्थिरता हटेर जाने विश्वास गरेका छन् । कोरियामा बिभिन्न भिषामा रहेका विदेशी नागरिकप्रतिसमेत उदार रहेका भनिएका उनको विजयले विदेशी समुदायसमेत खुशी भएको छ ।

नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको आर...
19/05/2025

नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको आरोहण गरेकी छिन् ।
सोमबार बिहान ८ः५६ बजे उनले विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी हुन् ।

आरोही शेर्पाले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झन्डा सहित नेपाल प्रहरी तथा लैंगिक हिंसा विरूद्धको नारा सहितको ब्यानर फहराएकी थिइन् ।

प्रहरी महानिरीक्षक दिपक थापाबाट गत २५ चैतमा आवश्यक निर्देशन तथा शुभकामनासहित उक्त झन्डा हस्तान्तरण गरी असई शेर्पासहितको आरोहण दल २८ चैतमा काठमाडौंबाट प्रस्थान गरेको थियो ।

21/04/2025

शिक्षक आन्दोलनमा घुसपैठ भएको भन्दै कुटाकुट ।

# शिक्षक आन्दोलन # Teacher protest Against Law. of education Nepal .

दक्षिण कोरियाका राष्ट्रपति यून सक यल माथी लागेको महाअभियोग कोरियाको संवैधानिक अदालतले सदर गरेको छ । यून पदमुक्त भए संगै ...
04/04/2025

दक्षिण कोरियाका राष्ट्रपति यून सक यल माथी लागेको महाअभियोग कोरियाको संवैधानिक अदालतले सदर गरेको छ । यून पदमुक्त भए संगै अबको ६० दिनभित्रमा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने छ ।

शुक्रबार राजाबादी समुहको आन्दोलनका क्रममा खिचिएका तस्बिरहरु
28/03/2025

शुक्रबार राजाबादी समुहको आन्दोलनका क्रममा खिचिएका तस्बिरहरु

28/03/2025

राजावादीले गरेको प्रदर्शनमा सुरक्षाकर्मीमाथि हमला ।

Address

Eumseong
143-22

Alerts

Be the first to know and let us send you an email when HD ekhab4r posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share