Mahesh Korea

Mahesh Korea this is video content page enjoy and entertainment my video
(1)

14/08/2026

eps topik blank questions

13/08/2026

कोरियामा अगस्ट १५ को रातो बिदालाई अगस्ट १७ तारिख सोमबार सट्टा बिदाका रुपमा दिइँदा यो हप्ता ३ दिन लगातार बिदा 🎉🇰🇷

कोरियामा बसोबास गर्ने नेपालीहरूका लागि यो साताको अन्त्यमा ३ दिन लगातार बिदा परेको छ।

अगस्ट १५, शनिबार 광복절 परेको छ भने अगस्ट १६, आइतबार नियमित साप्ताहिक बिदा हो, त्यसैगरी अगस्ट १७, सोमबार 광복절 대체공휴일 अर्थात 광복절 बिदाको दिन शनिवार परेका कारण त्यसको सट्टा बिदा दिइएको छ।

यससँगै शनिबारदेखि सोमबारसम्म लगातार ३ दिन बिदा हुने भएको छ।

광복절 दक्षिण कोरियाको महत्वपूर्ण राष्ट्रिय दिवस हो। अगस्ट १५ मा मनाइने यो दिवस जापानी औपनिवेशिक शासनबाट कोरिया मुक्त भएको दिनको सम्झनामा मनाइन्छ।

तीन दिनको लामो बिदा भएकाले धेरैजना घुमफिर, पारिवारिक भेटघाट तथा आराम गर्ने योजना बनाउँदैछन।

तर विदेशमा काम गर्ने नेपाली साथीहरूले आफ्नो कम्पनीको काम गर्ने तालिका भने एकपटक अवश्य जाँच गर्नुपर्ने हुन्छ। विशेषगरी शिफ्टमा काम गर्नेहरूका लागि सार्वजनिक बिदा भए पनि कार्यतालिका फरक हुन सक्छ।

तपाईहरुको ३ दिन बिदा छ कि छैन?

Eps topik model questions
13/08/2026

Eps topik model questions

13/08/2026

महिनाको ५ लाख कमाइ कोरिया

맞는걸 골라서 답해주시오.누가
12/08/2026

맞는걸 골라서 답해주시오.누가

Eps topik
07/08/2026

Eps topik

For eps topik EPS 2026  follow
06/08/2026

For eps topik EPS 2026 follow

Eps topik 2026
05/08/2026

Eps topik 2026

🎓 F-3 (Dependent) Visa लाई सानो नसोच्नुस्।यदि तपाईं F-3 भिसामा हुनुहुन्छ भने, यो पनि भविष्य निर्माण गर्ने राम्रो अवसर हु...
04/08/2026

🎓 F-3 (Dependent) Visa लाई सानो नसोच्नुस्।

यदि तपाईं F-3 भिसामा हुनुहुन्छ भने, यो पनि भविष्य निर्माण गर्ने राम्रो अवसर हुन सक्छ।

🇰🇷 कोरियामा Bachelor वा Master’s Degree पूरा गरेर, आवश्यक योग्यता पूरा भएमा E-7-1, F-2R, वा F-2-7 जस्ता काम गर्न मिल्ने वैधानिक (legal) भिसातर्फ जाने सम्भावना खुल्न सक्छ। त्यसका लागि सम्बन्धित भिसाका सबै आवश्यक सर्तहरू भने पूरा गर्नुपर्छ।
त्यसैले:
Korean language राम्रोसँग सिक्नुहोस्।
विश्वविद्यालय र आफ्नो विषय सोचेर छनोट गर्नुहोस्।
पढाइसँगै अनुभव र सीप पनि बढाउनुहोस्।
पैसा मात्र होइन, आफ्नो भविष्य पनि निर्माण गर्नुहोस्।

आजको सही निर्णयले भोलिको सफल भविष्य तय गर्न सक्छ। 💙🇰🇷
#화이팅 ~~
Copy : NIRAJAN DHAKAL

Address

Gyeongsangnam-do Gimhae-si Juchon-myeon Cheon-gok-ri 1580/16
Gimhae
50800

Website

Alerts

Be the first to know and let us send you an email when Mahesh Korea posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share