Jhalak Thapa magar

Jhalak Thapa magar समय उनिहरु सङ्ग अडिन्छ जस्ले समय उपयोग गर्न जानेको हुन्छ 🙏🙏
(1)

Troll लम्की पनि आतंककारी पोस्ट गर्छ यार 😚😚
16/09/2025

Troll लम्की

पनि आतंककारी पोस्ट गर्छ यार
😚😚

13/09/2025

हर्क साम्पाङलाई गृहमन्त्रि बनाउने आन्तरिक छलफल सुरु भएको छ है
✋✋

Gen z ले हर्क साङपापाङ जस्तो लिडर लाई गम्भीर भयर चिन्न र बुझ्न जरुरी छ ।✋✋✋
11/09/2025

Gen z ले हर्क साङपापाङ जस्तो लिडर लाई गम्भीर भयर चिन्न र बुझ्न जरुरी छ ।

✋✋✋

कुरा बुझ लाटा हो एक हुनेबेला आयको छ
11/09/2025

कुरा बुझ लाटा हो
एक हुनेबेला आयको छ

अरुलाई अरु धन्दा घर ज्वाईलाई खानैको धन्दा 😂😂😂
10/09/2025

अरुलाई अरु धन्दा घर ज्वाईलाई खानैको धन्दा
😂😂😂

10/09/2025

देश आन्तरिक दोन्द्द म जान सक्छ प्रत्येक नागरिक सचेत बनौ !

10/09/2025

बिशुद्द देश को माया हुनेहरु हारिर हुम त ✋✋

10/09/2025

84 जल्यो फरक भयन स्वर्ग जस्तो हाम्रो देश जलिरहेछ

09/09/2025

महत्वपूर्ण जानकारी
सैनिक आधिकारिक हेल्पलाइन सक्रिय भइसकेको छ ।

📞 ०१-५९७९०००

कृपया यो नम्बर धेरैसँग साझा गर्नुस् ताकि आवश्यक परेमा सबैले सम्पर्क गर्न सकून् ।

09/09/2025

प्रिय जेन जी, अब संयम हुनुहोला । थप जनधनको क्षतिले बर्बादीतर्फ लैजान्छ । अब वार्ता र निकासतर्फ लागौं ।
रात पछि दिन आउँछ

09/09/2025

अब देश ले पक्कै पनि मुहार फेर्ने छ
आशा छ

Address

Guri

Website

Alerts

Be the first to know and let us send you an email when Jhalak Thapa magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share