Nepal Chronicles

Nepal Chronicles Online YouTube channel
GOSSIP/News/hidden talent/Interview/Inspirational stories nepal chronicles in authentic nepali news channel!
(3)

09/06/2026

विश्वकप ट्रफी चोरियो, अनि त्यसपछि...

पर्सा जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीविरुद्धको संगठित अपराध अभियोग हटाएको छ भने सहकारी ठगी मुद्दा भने कायम राख...
09/06/2026

पर्सा जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीविरुद्धको संगठित अपराध अभियोग हटाएको छ भने सहकारी ठगी मुद्दा भने कायम राखेको छ।

गृहमन्त्री Sudan Gurung ले दरबार हत्याकाण्डसम्बन्धी फाइल पुनः खोल्ने घोषणा गरेका छन्। घटनाबारे नयाँ ढंगले अनुसन्धान अघि ...
09/06/2026

गृहमन्त्री Sudan Gurung ले दरबार हत्याकाण्डसम्बन्धी फाइल पुनः खोल्ने घोषणा गरेका छन्। घटनाबारे नयाँ ढंगले अनुसन्धान अघि बढाइने र सत्यतथ्य सार्वजनिक गरिने उनले बताएका छन्।

गृह मन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण ।
09/06/2026

गृह मन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण ।

बिज्ञान तथा नवप्रवर्द्धन मन्त्री महावीर पुनले गरे पदभार ग्रहण ।
09/06/2026

बिज्ञान तथा नवप्रवर्द्धन मन्त्री महावीर पुनले गरे पदभार ग्रहण ।

शपथ लिएपछि गृहमन्त्री सुदन गुरुङ आफैँ गाडी चलाएर पदभार सम्हाल्न सिंहदरबारतिर लागेका छन्।
09/06/2026

शपथ लिएपछि गृहमन्त्री सुदन गुरुङ आफैँ गाडी चलाएर पदभार सम्हाल्न सिंहदरबारतिर लागेका छन्।

गृहमन्त्रीमा सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा  महावीर पुनले शपथ ग्रहण गरेका छन ।
09/06/2026

गृहमन्त्रीमा सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले शपथ ग्रहण गरेका छन ।

गृहमन्त्री सुदन गुरुङको सपथ ग्रहणका क्रममा परेको ठूलो वर्षालाई धेरैले शुभ संकेतका रूपमा लिएका छन्। सामाजिक सञ्जालमा दर्श...
09/06/2026

गृहमन्त्री सुदन गुरुङको सपथ ग्रहणका क्रममा परेको ठूलो वर्षालाई धेरैले शुभ संकेतका रूपमा लिएका छन्। सामाजिक सञ्जालमा दर्शकहरूले यसलाई राम्रो सुरुवातको प्रतीक भन्दै गुरुङले देश र जनताको हितमा सकारात्मक काम गर्ने विश्वास व्यक्त गरेका छन्।

सपथ ग्रहणको लागि शितल निवास पुगे सुदन गुरुङ र महावीर पुन ।
09/06/2026

सपथ ग्रहणको लागि शितल निवास पुगे सुदन गुरुङ र महावीर पुन ।

मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादन प्रयोग: स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष अग...
09/06/2026

मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादन प्रयोग: स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष अग्रसरता देखाएको छ। 🙂

Address

South Korea , Jejudo, Jocheon-eup 1571/5
Jeju
63505

Telephone

+821098417689

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Chronicles posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Chronicles:

Share