EPS SATHI

EPS SATHI EPS सम्बन्धि सम्पुर्ण जानकारी समयमै पाउनको साथै नयाँ मोडेलको प्रस्नहरुको लागि गरेर जोडिनुहोला🙏

मेरो १५ दिनको कमाई मेरो देशको नाममा 🇳🇵🇳🇵🙏❤️…जिन्दगीमा व्यक्तिको आ-आफ्नै समस्या र भोगाई होला तर यति बेला देशको पिडा र समस...
25/09/2025

मेरो १५ दिनको कमाई मेरो देशको नाममा 🇳🇵🇳🇵🙏❤️…

जिन्दगीमा व्यक्तिको आ-आफ्नै समस्या र भोगाई होला तर यति बेला देशको पिडा र समस्या भन्दा ठुलो अरु केही होईन र छैन पनि ! अहिलेलाई खान पुगोस् ,दिन पुगोस् र परेको बेला अरुलाई सहयोग गर्न सकुँ ।
देशमा कोही सिमीत व्यक्तिहरु मात्र बनेर केही हुँदैन देश नै बन्नुपर्छ।त्यसको लागी सरकारको मात्र आश नगरी हाम्रो नेपाल 🇳🇵बनाउने जिम्मा हामी नेपाली नागरिकको पनि हो।
यो भयो भने गरौंला त्यो भयो भने गरौंला नभनि लेकिन,किन्तु ,तर ,But ,परन्तु नगरी मैंले मेरो र मेरो परिवारको तर्फबाट 🇰🇷परदेशमा गरेको १५ दिनको मेरो पसिना र मेहेनतको कमाई देशको 🇳🇵❤️पुनर्निर्माणको लागि र देशको निम्ती बलिदान दिएका बहादुर सपुतहरु अनि घाईते भाईबहिनीहरुको नाममा समर्पण गरें ।🇳🇵❤️🇳🇵
We will rise again🇳🇵🇳🇵🇳🇵❤️❤️❤️👊👊👊

✍️ Hari Chamling Rai EPS SATHI

गोर्खेको iphone 17 proomax😅😅
23/09/2025

गोर्खेको iphone 17 proomax😅😅

08/09/2025

Subject: Urgent Appeal: Violation of Human Rights in Nepal – Police Shooting School Students

Dear United Nations Human Rights Council,

I am writing to raise an urgent appeal regarding the grave human rights violations currently occurring in Nepal. Recent incidents reveal that police forces have opened fire on students wearing school uniforms, resulting in the tragic deaths of at least 16 Gen Z so far.

These actions constitute serious breaches of international human rights law, specifically under the United Nations Convention on the Rights of the Child (UNCRC, 1989) and the International Covenant on Civil and Political Rights (ICCPR, 1966):

Relevant UNCRC Articles Violated

Article 6: Every child has the inherent right to life, and states must ensure maximum survival and development.

Article 19: Children must be protected from all forms of violence, including excessive force by authorities.

Article 37(a): No child shall be subjected to torture, inhuman, or degrading treatment.

Relevant ICCPR Articles Violated

Article 6(1): Everyone has the inherent right to life, and this right must be protected by law.

Article 24(1): Children are entitled to special protection as minors under international law.

The unjustified killing of students particularly those in school uniforms and unarmed represents a direct violation of the right to life and could trigger international accountability under both conventions.

I have attached supporting photos and videos as evidence of these serious violations. I respectfully request the United Nations Human Rights Council and other relevant bodies to:

Launch an urgent investigation into the unlawful killing of students.

Hold accountable those responsible for ordering and executing the use of lethal force.

The situation in Nepal requires immediate global attention. The lives and rights of Nepalese children are in imminent danger, and intervention from the international community is crucial to uphold the principles of human dignity, justice, and protection of minors.

Thank you for your urgent attention and support in addressing this humanitarian crisis.

Sincerely,

(ALSO ATTACH PHOTO OF TODAY’S INCIDENT TOO)
Please send a email : [email protected]
Please attach pictures and share as much as you can

सकिन्छ  भने साथ दिनुस सकिदैन भने  वलीका हली नेपाल प्रहरी जसरी ताकी ताकी बच्चा हरुको छातीमा गोली नहान्नु होला! बरु जागिरै...
08/09/2025

सकिन्छ भने साथ दिनुस सकिदैन भने वलीका हली नेपाल प्रहरी जसरी ताकी ताकी बच्चा हरुको छातीमा गोली नहान्नु होला! बरु जागिरै छोड्न परे छोड्नु थोरै होला ईज्जत को रोटी खानु होला तर जिन्दगी भर आफ्नो आत्माग्लानी हुने गरि नेताको गुलामी चाहि नगरिदिनु होला !🥹🥹👏👏👏

जस्तो खाएर भएपनि काम गर्नै पर्यो 🇰🇷😢गोर्खेको Night duty  🥘
30/08/2025

जस्तो खाएर भएपनि काम गर्नै पर्यो 🇰🇷😢गोर्खेको Night duty
🥘

नेपाल मा २५० को चप्पल लगाउने बानी कोरियामा जम्मा ५६०० केटो ढलेर अहिले हस्पिटलमा छ 😉😉😀
22/08/2025

नेपाल मा २५० को चप्पल लगाउने बानी कोरियामा जम्मा ५६०० केटो ढलेर अहिले हस्पिटलमा छ 😉😉😀

우리의 사랑을 깨뜨린 사람을 만났어요.😆😂             ゚viralシfypシ゚viralシ
07/07/2025

우리의 사랑을 깨뜨린 사람을 만났어요.😆😂

゚viralシfypシ゚viralシ

05/06/2025

कोरिया आउदै हुनुहुन्छ भने यस्तै गरी जोत्छ है गोर्खे हो कोरियनहरुले 💁

14/05/2025

Incheon एयरपोर्ट बाट रूममा पुग्ने बित्तिकै E-7 वाला भाऊजू कोरिया पुगेको खुशियालीम‼️😂

05/04/2025

सोचे जस्तो त छदै जो छैन कोरिया 🤔🥹 यद्दपी हार मान्नु पनि त भएन नि 🙏🏻

30/03/2025

आओ केटाहरू आओ😂😂साथिहरूलाई mention गर्नुहोस @

23/02/2025

कोरियामा किन नेपालीहरु Depression मा पुग्छन, किन आत्माहत्या गर्छन?

भर्खरै मात्र नेपालीकै कारणले एक नेपालीले आत्माहत्या गरि ज्यान गुमायो भन्ने दु:खद खबर सुने ।Depression हुँदै मृत्युकै मुखमा पुर्यायो भनेसी कस्तो निर्मम पिडा दियो होला?

बरु काम जस्तै गारो होस् तर त्यो भन्दा बढी गार्‍हो कम्पनीमा काम गर्ने सहकर्मी राम्रो नपर्दा सहनुपर्छ। सायद त्यो भोग्नेलाई मात्र थाहा हुन्छ। म पनि EPS माध्यमबाट कोरियामा काम गर्ने कामदार हुँ। कोहि हेपियो,चेपियो,मारियो भन्ने सुन्दा सार्है दुःख लाग्छ ।कोहि कसैबाट नहेपियोस भनेर कहिलेकही छोटो भिडियो पनि बनाउँछु ।

कोरियामा यसकारण नेपालीले नेपालीलाई हेप्छन्:-
① (आरिस):- उसले जस्तै,उसले जतिकै तलव थापेको हैनै नसकने!
(② (खुट्टा तान्ने)- बरु मृत्यू सहन सक्छ तर नयाँ मान्छे अघि बढेको हेर्नै नसक्ने!
(३) (चम्चागिरी गर्ने, कुरा लगाउने) - अनेकन भए नभएको कुरा लगाएर दोस्रो साथीलाई साहुको नजरमा दोषि बनाउने!
(४)(दूःख दिने) :- कम्पनी मित्र मात्र नभई रुममा,भान्छामा अन्य कुरामा नि सताउने!
(५)(जात, ठाँउको आधारमा भेदभाव):- फलानो यताको उ हाम्रोतिरको भनि काखापाखा गर्ने।
(६)(एक्लो बनाउने);-पिडा होस् भनेर नबोल्ने,बोले नि होच्याएर बोल्ने,रुखो बोल्ने जसकारण कमजोर मान्छे सजिलै depression मा पुग्ने!
(७)(कुटपिट गर्ने):- साहुले मलाई नै सपोर्ट गर्छ यसलाई जे गरेनी फरक पर्दैन भन्ने सोच राखी कुटपिट सम्म गर्ने!

कसैले कसैको केही लेनादेना छैन,एकदिन मरिजाने हो कृपया कसैले यस्तो पाप कर्म नगरौं।अरुलाई दुःख दिई कमाएको पैसाले नत उसको न उसको परिवारकै भलो हुन्छ। भनिन्छ नि पाप धुरीबाट कराउछ।
यो पोष्ट कोहि ब्याक्ति विशेषलाई नभई कोरियाभरी कसैले कसैलाई दु:ख नदिउन भन्न उदेश्यले लेखेको हो। धन्यवाद!
PEMPAA SYANGBOW

Address

Korea
Mokpo

Alerts

Be the first to know and let us send you an email when EPS SATHI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to EPS SATHI:

Share