Newstime Nepal

Newstime Nepal नेपालको डिजिटल पत्रीका

17/01/2025

विराटनगरमा यसरी भयो पसलमा चोरी

विराटनगरको ट्राफिक चोक नजिक रहेको अरनवी ग्राफिक्स प्रिन्टर्समा गएराती चोरी भएको छ । न्युरो हस्पिटल जाने बाटोस्थित रेन्बो गल्लीमा रहेको सो पसलको ढोकाको सिसा फुटाएर राती करिब ९ बजे चोरी भएको हो ।

भारतमा लागिरहेको कुम्भ मेलामा हराएका मानिसहरूलाई खोज्न AI प्रयोग गरिएको विषय अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको ...
16/01/2025

भारतमा लागिरहेको कुम्भ मेलामा हराएका मानिसहरूलाई खोज्न AI प्रयोग गरिएको विषय अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ।😮

पक्राउ पर्नु अघि आशिका तामाङले धेरै जसो भिडियोहरु आफूले लगाउने गरेको चस्माबाट नै खिच्ने गरेको अर्थात् उनले लगाउने गरेको ...
16/01/2025

पक्राउ पर्नु अघि आशिका तामाङले धेरै जसो भिडियोहरु आफूले लगाउने गरेको चस्माबाट नै खिच्ने गरेको अर्थात् उनले लगाउने गरेको चस्मा inbuilt camera भएको चस्मा हो। उनले लगाउने यो चस्मा नेपाली ६० हजारको रहेको र चस्माबाट उनले सिधै फोटो भिडियो खिच्ने र facebook मा live पनि यही चस्मा बात गर्ने
गर्थिन्।😯

16/01/2025

पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल एवम् माओबादी केन्द्रका अध्यक्ष लाइ भव्य स्वागत

अभद्र व्यवहार गरेको आरोपमा पक्राऊ परेकी सामाजिक अभियन्ता आशिका तामाङलाई हिरासतमा राखेर अनुसन्धान गर्नका प्रहरीले ५ दिनको...
16/01/2025

अभद्र व्यवहार गरेको आरोपमा पक्राऊ परेकी सामाजिक अभियन्ता आशिका तामाङलाई हिरासतमा राखेर अनुसन्धान गर्नका प्रहरीले ५ दिनको समय दिएको छ ।

बलिउड अभिनेता सैफ अली खानमाथि धारिलो हतियार सहित आक्रमण बलिउड अभिनेता सैफ अली खानमाथि धारिलो हतियार प्रहार भएको छ । बुधब...
16/01/2025

बलिउड अभिनेता सैफ अली खानमाथि धारिलो हतियार सहित आक्रमण

बलिउड अभिनेता सैफ अली खानमाथि धारिलो हतियार प्रहार भएको छ । बुधबार राति करिब २ बजे अज्ञात व्यक्तिहरूको समूहले उनको मुम्बईको बांद्रास्थित उनको घरभित्र प्रवेश गरेर धारिलो हतियार प्रहार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणबाट सैफ गम्भीर घाइते भएका खानलाई तत्काल लीलावती अस्पतालमा भर्ना गरिएको छ। सूचनाअनुसार आक्रमण पश्चात आक्रमणकारी फरार भएका छन् ।प्रहरीले घटनाको छानबिन गरिरहेको छ । सीसीटीभी फुटेजमार्फत् आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाइएका छन् ।

इज!रायल र हमा!सको १५ महिना देखि जारी यु!द्ध अन्त्य गर्ने सम्झौता भएको छ । अब नेपाली विद्यार्थी Bipin Joshi पनि रिहा हुने...
16/01/2025

इज!रायल र हमा!सको १५ महिना देखि जारी यु!द्ध अन्त्य गर्ने सम्झौता भएको छ । अब नेपाली विद्यार्थी Bipin Joshi पनि रिहा हुनेछन।❤️

15/01/2025

अनुसन्धानकर्ताहरुले महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योललाई सरकारविरुद्ध विद्रोह भड्....

Sad News:झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १ धरमपुरस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँ...
15/01/2025

Sad News:झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १ धरमपुरस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्। घाइतेहरू प्रति शीघ्र स्वास्थ्य लाभको कामना।

Sad News:माघे सङ्क्रान्तिमा देवघाटमा नुहाउन गएका एक जना व्यक्ति झोलुङ्गे पुलबाट हामफालेर बेपत्ता भएका छन्।😭Pic: social m...
14/01/2025

Sad News:माघे सङ्क्रान्तिमा देवघाटमा नुहाउन गएका एक जना व्यक्ति झोलुङ्गे पुलबाट हामफालेर बेपत्ता भएका छन्।😭

Pic: social media

भोजपुरको अरुण गाउँपालिका वडा नं ७ रहेको निर्माणधिन पोखरीको काम सम्पन्न भएको छ ,भोजपुर अरुण गाउँपालिकामा सिंचाई प्रयोजनका...
14/01/2025

भोजपुरको अरुण गाउँपालिका वडा नं ७ रहेको निर्माणधिन पोखरीको काम सम्पन्न भएको छ ,

भोजपुर अरुण गाउँपालिकामा सिंचाई प्रयोजनका लागि निर्माणधिन अवस्थामा रहेको पोखरीको काम सम्पन्न भएको छ । उक्त पोखरी निर्माणका लागि अरुण गाउँपालिका वडा नं ७ बाट ३ लाखको लागतमा उक्त कार्य सम्पन्न भएको हो ।उक्त पोखरी निर्माण कार्य अघिल्लो आर्थिक वर्षमा सुरु भएर हाल आ.ब२०८१/८२ मा सम्पन्न भएको हो ।
अघिल्लो आर्थिक वर्षमा उक्त पोखरी निर्माण समितिका अध्यक्ष केशर अधिकारी र सचिव दीपक अधिकारीको नेतृत्वमा सम्पन्न भएको थियो। भने यस आर्थिक वर्षमा अध्यक्ष नगेन्द्र अधिकारी र सचिव शारदा खड्का लगायतको नेतृत्वमा पोखरी निर्माण कार्य सम्पन्न भएको हो।

Address

Seoul

Alerts

Be the first to know and let us send you an email when Newstime Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share