Eps Model Question

Eps  Model Question THIS IS AN UNOFFICIAL PAGE OF EPS TOPIK BUT WE PROVIDE YOU ALL NEWS AND QUESTION RELATED FOR EPS..

प्रवेश पत्र(Admit Card) पुनः डाउनलोड गर्ने सम्बन्धि सूचना। #@
29/08/2025

प्रवेश पत्र(Admit Card) पुनः डाउनलोड गर्ने सम्बन्धि सूचना। #@

EPS TOPIK 2025 को परीक्षा फाराम भर्ने सम्बन्धी इपिएस शाखा, ग्वार्कोद्वारा आधिकारिक सुचना प्रकाशन भएको छ।• परीक्षा खुल्ने...
04/08/2025

EPS TOPIK 2025 को परीक्षा फाराम भर्ने सम्बन्धी इपिएस शाखा, ग्वार्कोद्वारा आधिकारिक सुचना प्रकाशन भएको छ।

• परीक्षा खुल्ने क्षेत्र र कोटा:
Manufacturing: 3,500, Agriculture & Livestock: 1,800
• एक व्यक्तिले एक क्षेत्र मात्र भर्न पाउने,
• आवेदन फाराम भर्ने अवधि: वि.सं. २०८२ श्रावण २६ देखि ३१ गते ( August 11 to August 16, 2025) सम्म,
• परीक्षा तालिका पछि प्रकाशन गरिने।

प्राबीको  स्थायी शिक्षकमा नाम निकालेका हुम्ला निवासी मन बहादुर केसी कोरियन परिक्षामा समेत उतिर्ण भएपछी शिक्षकको स्थायी ज...
03/03/2025

प्राबीको स्थायी शिक्षकमा नाम निकालेका हुम्ला निवासी मन बहादुर केसी कोरियन परिक्षामा समेत उतिर्ण भएपछी शिक्षकको स्थायी जागिर छाेडेर कोरिया प्रस्थान गरेका छन् ।

Address

Seoul

Website

Alerts

Be the first to know and let us send you an email when Eps Model Question posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share