Gazzab Nepal

Gazzab Nepal For Entertainment and Information
(2)

30/07/2026

प्रधानमन्त्री बालेन शाहको देशबासीका नाममा सम्बोधन !

30/07/2026

सार्वजनिक जग्गा खाली गर्न नारायण नगरपालिकाको ३५ दिने अल्टिमेटम !!

सार्वजनिक जग्गा खाली गर्न नारायण नगरपालिकाको ३५ दिने अल्टिमेटम !!दैलेखको नारायण नगरपालिकाले सार्वजनिक जग्गा तथा सडकपेटी ...
30/07/2026

सार्वजनिक जग्गा खाली गर्न नारायण नगरपालिकाको ३५ दिने अल्टिमेटम !!

दैलेखको नारायण नगरपालिकाले सार्वजनिक जग्गा तथा सडकपेटी अतिक्रमण गरी निर्माण गरिएका पक्की तथा टिनका संरचना ३५ दिनभित्र हटाउन सम्बन्धित सबैलाई निर्देशन दिएको छ।
नगरपालिकाले तोकिएको अवधिभित्र संरचना नहटाए प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइने जनाएको छ।

पाथीभरा माता पक्राउ !!आफूलाई ‘पाथीभरा माता’ भन्दै झारफुक गर्ने दाबी गर्ने युवकलाई महिलामाथि बोक्सीको आरोप लगाई कुटपिट तथ...
29/07/2026

पाथीभरा माता पक्राउ !!

आफूलाई ‘पाथीभरा माता’ भन्दै झारफुक गर्ने दाबी गर्ने युवकलाई महिलामाथि बोक्सीको आरोप लगाई कुटपिट तथा अमानवीय व्यवहार गरेको आरोपमा सुर्खेत प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीको शपथ ग्रहण आज दिउँसो ३ बजे हुने...
29/07/2026

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीको शपथ ग्रहण आज दिउँसो ३ बजे हुने...

कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाही नियुक्त ! शपथ भोली हुने !!प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानक...
28/07/2026

कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाही नियुक्त ! शपथ भोली हुने !!

प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता मङ्गल बहादुर शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

दैलेख जिल्ला अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द !!नेपाल चिकित्सक संघ (NMA) को आन्दोलनका कारण दैलेख जिल्ला अस्पतालमा अ...
28/07/2026

दैलेख जिल्ला अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द !!

नेपाल चिकित्सक संघ (NMA) को आन्दोलनका कारण दैलेख जिल्ला अस्पतालमा अर्को सूचना जारी नभएसम्म आकस्मिक (Emergency) बाहेकका सबै नियमित सेवाहरू बन्द गरिएको छ। बिरामी तथा सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति अस्पतालले क्षमायाचना गरेको छ।

आजको मौसम !!
26/07/2026

आजको मौसम !!

कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया सुरु भएको छ। प्रदेश प्रमुखले बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई साउन १...
25/07/2026

कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया सुरु भएको छ। प्रदेश प्रमुखले बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई साउन १२ गते साँझ ५ बजेसम्म मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न आह्वान गरेका छन्।

एमाले–नेकपा गठबन्धन: कुन प्रदेशमा बहुमत, कहाँ अपुग
25/07/2026

एमाले–नेकपा गठबन्धन: कुन प्रदेशमा बहुमत, कहाँ अपुग

Address

3. 1Manse-ro
Seoul
18581

Alerts

Be the first to know and let us send you an email when Gazzab Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gazzab Nepal:

Shortcuts

Share