11/09/2026
हार्दिक निमन्त्रणा ‼️🙏
एभरेष्ट एफसी फाजुको प्रस्तुतिमा बहुप्रतिक्षित नेपाली चलचित्र "गौंथली" यही आउँदो सेप्टेम्बर २० तारिख आइतबारका दिन फाजुको MEGA BOX (금촌역) मा प्रदर्शन हुन गइरहेको जानकारी गराउन पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ। नेपाली कला, संस्कृति र मौलिक कथालाई माया गर्न र हामीलाई हौसला दिन फाजु तथा आसपासका क्षेत्रमा रहनुहुने सम्पूर्ण नेपाली महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।