Routine of Myagdi Banda

Routine of Myagdi Banda हामी हरपल तपाई सङ्ग छौ ।

10/10/2025

मोना कतार बहुउद्देश्यीय अक्षय कोषका अध्यक्ष ज्यु ।

मोना कतार बहुउद्देश्यीय अक्षय कोषको आयोजनामा शुक्रबार बेनी अस्पतालको प्राङ्गणमा आयोजना भएको रक्तदान कार्यक्रमबाट ३० युनि...
10/10/2025

मोना कतार बहुउद्देश्यीय अक्षय कोषको आयोजनामा शुक्रबार बेनी अस्पतालको प्राङ्गणमा आयोजना भएको रक्तदान कार्यक्रमबाट ३० युनिट रगत संकलन भएको छ । रक्तदान कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य हरि भण्डारीले प्रवासी म्याग्देलीको सीप र अनुभवलाई जिल्लामा प्रयोग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

10/10/2025

पुर्व गृहमन्त्री रमेश लेखक ।

जापानलाई हराउँदै नेपाल बन्यो समूह विजेता ।
10/10/2025

जापानलाई हराउँदै नेपाल बन्यो समूह विजेता ।

10/10/2025

असाेज २७ गते बेनीमा
यहि असोज २७ गते बेनीको खुल्लामन्चमा आयोजना हुने म्याग्दी लाईभ एभेन्ट फेज - 2 को तयारी तिब्र पारिएको छ । पत्रकार सम्मेलनमा जानकारी दिनुहुँदै आयोजक संस्थाका विष्णु चोखाल र शोभन श्रेष्ठ ।

चन्दा उठाएर म्याग्दी र कास्की सडक सञ्जालमा जोडियोम्याग्दी । स्थानीयले चन्दा सङ्कलन गरी म्याग्दी र कास्कीलाई सडक सञ्जालमा...
10/10/2025

चन्दा उठाएर म्याग्दी र कास्की सडक सञ्जालमा जोडियो

म्याग्दी । स्थानीयले चन्दा सङ्कलन गरी म्याग्दी र कास्कीलाई सडक सञ्जालमा जोडेका छन् ।

अन्नपूूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काका अनुसार स्थानीयले चन्दा सङ्कलन गरेर घोडेपानी–नागेठाँटी–वनठाँटी खण्डमा दुई किलोमिटर ट्र्याक निर्माण गरेपछि दुई वटा जिल्ला सडक सञ्जालमा जोडिएका हुन् ।

“पोखरेबगरदेखि तल्लो घोडेपानी र कास्कीको नयाँपुुलदेखि उल्लेरी हुुँदै वनठाँटीसम्म यअघिनै सडक निर्माण भएर यातायात सञ्चालन हुँदै आएको थियो”, उनले भने, “प्रदेश राजधानी र प्रमुख पर्यटकीय गन्तव्य मुुस्ताङ जोड्न यो छोटो बाटो भएकाले उल्लेरी, शिख, घार र घोडेपानीका बासिन्दाले चन्दा सङ्कलन गरेर ट्र्याक खोलेका हुन् ।”

मध्यपहाडी लोकमार्गको नयाँपुलदेखि कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकमा पर्ने पोखरेबगर जोड्ने यो सडक ४० किलोमिटर छ ।

बेनी नगरपालिका प्रमुख सुरत केसीद्वारा ८५ औं पटक रक्तदानम्याग्दी, बेनी — बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले मोना कता...
10/10/2025

बेनी नगरपालिका प्रमुख सुरत केसीद्वारा ८५ औं पटक रक्तदान
म्याग्दी, बेनी — बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले मोना कतार बहुउद्देश्यीय अक्षयकोषको आयोजनामा ८५ औं पटक रक्तदान गरेका छन्। नियमित रूपमा सामाजिक सेवा र मानव कल्याणका क्षेत्रमा सक्रिय रहँदै आएका प्रमुख केसीले रगतको कमीका कारण कसैको ज्यान जान नदिनुपर्नेमा जोड दिएका छन्।
रक्तदानपछि प्रमुख केसीले भन्नुभयो, “रक्तदान मात्र होइन, यो जीवनदान हो। मानवताको साँचो पहिचान अरूको जीवन बचाउन सक्ने यस कार्यमा छ।” उहाँले यस अवसरमा आफूलाई सम्मान प्रदान गर्ने सम्पूर्ण प्रति धन्यवाद व्यक्त गर्नुभयो।
मोना कतार बहुउद्देश्यीय अक्षयकोषले लामो समयदेखि रक्तदान, सहयोग र सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। प्रमुख केसीको निरन्तर रक्तदानले समाजमा सेवा र प्रेरणाको सन्देश फैलाएको बताइएको छ।
Suraj KC

09/10/2025

सहयोगको अपेक्षा सहित ! कृपया सहयोग गरिदिनुहोला उचित पुरस्कार प्रदान गरिनेछ !!

बेनि बजार बाट भकिम्ली हुँदै छेपारे मुसुङ्ग जाने क्रममा आज बिहान म अजय कोइरालाको बाइकको लाइसेन्स ,पर्स ,अन्य महत्त्वपुर्ण कागजहरु र नगद रु ५०००/- हराएको हुँदा कृपया भेट्नु हुने जो कोहिले पनि इमानदारीताको साथ फिर्ता दिनुहुन हार्दिक अनुरोध गर्दछु !!! तपाईंको इमानदारीताको उचित पुरस्कार सहित उच्च कदर गर्नेछु !! सम्पर्क नम्बर ९८४६५३८९८४,९८०२८९५१५२!!

09/10/2025

नेपाल पत्रकार महासघ म्याग्दीका कार्यसमिति सदस्य राकेश शर्मा म्यार्दीकाली सञ्चार सहकारी संस्था लि.द्वारा स्चालित म्यागदी ...
09/10/2025

नेपाल पत्रकार महासघ म्याग्दीका कार्यसमिति सदस्य राकेश शर्मा म्यार्दीकाली सञ्चार सहकारी संस्था लि.द्वारा स्चालित म्यागदी काली एफ.एम-८८.२ मेघाहर्ज मार्फत हुलाक सेवाका गतिविधि, नयाँ सेवा विस्तार र महत्वपूर्ण सचनाहरुको निरन्तर प्रसारण तथा प्रचार-प्रसारमा उल्लेखनीय योगदान पुर्याएको भन्दै १५१ औ विश्व हुलाक दिवसको अवसरमा जिल्ला हलाक कार्यालय म्याग्दी तर्फबाट हार्दिक बधाई छ ।

माइतीघरमा बिहीबार प्रदर्शन गर्न पुगेका १० भन्दा बढी युवालाई प्रहरीले पक्राउ गरेको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी ।
09/10/2025

माइतीघरमा बिहीबार प्रदर्शन गर्न पुगेका १० भन्दा बढी युवालाई प्रहरीले पक्राउ गरेको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी ।

हमास समूहले दुई वर्षदेखि बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको एउटा नयाँ तस्बिर सार्वजनिक भएको छ।
08/10/2025

हमास समूहले दुई वर्षदेखि बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको एउटा नयाँ तस्बिर सार्वजनिक भएको छ।

Address

Seoul
01000

Alerts

Be the first to know and let us send you an email when Routine of Myagdi Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Myagdi Banda:

Share

Category