DP STAR

DP STAR Please like and follow this page.❤️❤️ रमाइलो
(1)

नेपाल अमेरिकी सम्बन्ध अमर रहोस्। सधैं नेपाल हित चाहने अमेरिका हाम्रो पहिलो मित्र राष्ट्र हो। जसले सबैभन्दा पहिले नेपालला...
18/09/2025

नेपाल अमेरिकी सम्बन्ध अमर रहोस्। सधैं नेपाल हित चाहने अमेरिका हाम्रो पहिलो मित्र राष्ट्र हो। जसले सबैभन्दा पहिले नेपाललाई एक स्वतन्त्र, स्वाधीन र सार्वभौम राष्ट्रको मान्यता दिएको थियोे । दुई देशबीचको ७८ वर्ष लामो मैत्रीपूर्ण सम्बन्धको इतिहासमा नेपालको विकासका लागि अमेरिकी सहयोग अतुलनीय छ। नेपालको लोकतन्त्र र मानव अधिकार रक्षाका लागि अमेरिका सधैं सहयोगी छ। नेपाल अमेरिका सम्बन्ध अझै प्रगाढ बनोस्।

जनाताको करको एक रुपयाँ खाएको छैन : श्रृंखला खतिवडा😳मैले जनताको करको पैसाले मोज मस्त गरेको हैन । म आफै राम्रो पैसा कमाउथे...
18/09/2025

जनाताको करको एक रुपयाँ खाएको छैन : श्रृंखला खतिवडा😳

मैले जनताको करको पैसाले मोज मस्त गरेको हैन । म आफै राम्रो पैसा कमाउथे । एउट ब्राण्ड एम्बेसेडर भएको बर्षमा १० देखि २० लाख लिन्थे । एउटा रिबन काटेर उद्धाटन गरेको ५० हजार देखि दुई लाख लिन्थे । ईन्टाग्राममा १ पोष्ट गरेको साढे तिन लाखसम्म लिन्थे । ३ करोड १२ लाख त मैले ब्रान्डबाटै कमाएको छु। मैले आफ्नै पैसाले मोजमस्ति गरेको हुँ ।😍

18/09/2025

जनाताको करको एक रुपयाँ खाएको छैन : श्रृंखला खतिवडा😳

मैले जनताको करको पैसाले मोज मस्त गरेको हैन । म आफै राम्रो पैसा कमाउथे । एउट ब्राण्ड एम्बेसेडर भएको बर्षमा १० देखि २० लाख लिन्थे । एउटा रिबन काटेर उद्धाटन गरेको ५० हजार देखि दुई लाख लिन्थे । ईन्टाग्राममा १ पोष्ट गरेको साढे तिन लाखसम्म लिन्थे । ३ करोड १२ लाख त मैले ब्रान्डबाटै कमाएको छु। मैले आफ्नै पैसाले मोजमस्ति गरेको हुँ ।😍

विदेशमा रहेका नेपालीहरूले समानुपातिकमा भएपनि मतदान गर्न पाउनुपर्ने र " नो भोट " बारे पनि गृह तथा कानुनमन्त्री ओमप्रकाश अ...
18/09/2025

विदेशमा रहेका नेपालीहरूले समानुपातिकमा भएपनि मतदान गर्न पाउनुपर्ने र " नो भोट " बारे पनि गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगमा छलफल गरेका छन्।

अत्यन्तै दु:खद खबर 😢सावधान रहनुहोला, भर्खरै काठमाडौंको गोकर्णेश्वर ६ मा पर्ने  शिवचोक सेलिब्रेसन स्कुल नजिकै बाइकमा आएका...
18/09/2025

अत्यन्तै दु:खद खबर 😢
सावधान रहनुहोला, भर्खरै काठमाडौंको गोकर्णेश्वर ६ मा पर्ने शिवचोक सेलिब्रेसन स्कुल नजिकै बाइकमा आएका गुण्डाले टहरामा कुखुरा पालन गरेर बस्ने एक दिदीलाई हात काटेर टाउकामा हतियार प्रहार गरेर रगताम्य पारेर यो अवस्थामा छोडी लुटपाट गरेर गएका छन😢😭😭

17/09/2025

दुर्गा प्रसाइको आरोप- बालेन पश्चिमाले खडा गरेका पात्र हुन, देशको अस्तित्व संकटमा पार्दैछन
***n

डियर हर्क साम्पाङ,तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । Yo...
16/09/2025

डियर हर्क साम्पाङ,
तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।
You are my true love. ❤️ ***n

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्...
15/09/2025

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। राष्ट्रपति कार्यालयका अनुसार रामेश्वर खनालले अर्थ मन्त्रा...
15/09/2025

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। राष्ट्रपति कार्यालयका अनुसार रामेश्वर खनालले अर्थ मन्त्रालय, कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय र ओमप्रकाश अर्यालले गृह मन्त्रालय र कानुन तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी पाएका हुन्।

14/09/2025

फ्रान्सका जेनजी द्वारा त्यहाको विश्व प्रसिद्ध इफेल टावर धोस्त पारेका छन। जेनजीले थालेको colour revolution को आगो संसारभर लाग्ने र पश्चिमा साम्राज्यवादको एजेण्डा -30 को सपना साकार पार्न खोजिरहेको छ।

: बौद्धको भाटभटेनी भित्र ६ वटा शव भेटिएको छ । भाटभटेनीमा पुरै जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको हो ।
14/09/2025

: बौद्धको भाटभटेनी भित्र ६ वटा शव भेटिएको छ । भाटभटेनीमा पुरै जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको हो ।

Address

Seoul

Website

Alerts

Be the first to know and let us send you an email when DP STAR posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share