
23/02/2025
Rest in peace 🪦 pun mager !
तपाईले यत्ति ठुलो कदम चाल्नु भन्दा पहिले यदी कम्पनिको कारणले गारो भईरहेको भय कम्पनि परिवर्तन गरेर आफु सुर्क्षित हुनु पर्ने थियो । पहिलो प्रथामिकता आफु लाई राख्नु पर्छ । अनि कार्य गर्ने हो । तपाई जस्तै कम्पनिमा काम गर्ने साथिको कारणले हेप्ने दबाव दिने जस्ता टर्चर मानसिक यातना दिएर तपाई लाई सुसाईड गर्न बाध्य गराएको भए कानुनि पक्रिय चालेको भए राम्रो हुने थियो । तर गलति गर्नु भयो, त्यो सुजन शाह लाई जिवित छोडेर, मुजि बाट गु र मुख बाट मुत आईउने गरी गोदाई गर्नु पर्ने अनि तरकारी काटनै चख्खुले सुजनको सय ओटा पुवाल गरेर यस्तो कदम चालेको भए राम्रो हुने थियो । अब सुजन सॅग त्यो कम्पनिमा काम गर्ने र त्यो सुजनले यो भन्दा पहिला अरुलाई दिएको यातना अनि वल्ल बरार हुने थियो । यस्ता जाठा हरु धेरै छन् ।
कोरीयाको कम्पनिको मालिक भन्दा हामी ठुला हौ, भने जस्तै गर्ने । पुरानो केही साथी हरुको दबामा परेर काम गर्ने साथी हरु धेरै छन् । तर यस्तो नगर्दा राम्रो पुन मगरको जस्तो गरी सहेर बस्दैन्न सबै । यदी हामि जस्तो लाई यसातो दवाव दियो भनेत भित्तामा घाटी चेपेर मारिन्छ । झ्याक्ने लाई । सबैले आफ्नो आफ्नो कार्य गरम मालिक भन्दा ठुलो कोही पनि छैन् कम्पनिमा । पुरानो साथि हरुले नया साथि लाई जानेको कुरा सिकाउ। मिलेर काम गरम प्रदेश सबै लाई एउटै हो । हिरो कसैले नपलटीम कोरीयान हरुले आफ्नो काम गराई सके पछी कसै लाई पनि चिनदैन्न ।
सम्बन्धित निकायको ध्यान जाहोस् । पुन मगर लाई न्यामिलोस