Bayu

Bayu मेरो पनि सपना छ।

यो Coffee ☕ अनि ती गफ दुबै खुबै मिठा लागे आज!😊 kunwar  Surya Basyal Manish Magar 😍
29/08/2026

यो Coffee ☕ अनि ती गफ दुबै खुबै मिठा लागे आज!😊
kunwar Surya Basyal Manish Magar 😍

29/08/2026

सहयोग गरिसकेपछी फेसबुकमा किन पोस्ट गरेको भनेर बिरोध नगरौ, बरु त्यो पोस्टलाइ Share गरौ। अबस्था एकदमै भयावह छ। उद्दार कार्य, घाइतेको उपचार,राहत बितरण र पुन:निर्माणका कामहरु गर्न एकदमै ठूलो रकमको आबस्यक छ। यसपटक सहयोग रकमको हिनामिना हुदैन भन्नेमा बिश्वस्त छौ, सरकारले उपलब्ध गराएको बैक खातामा सकेको सबैले सहयोग गरौ, देश हाम्रै हो सम्पुर्ण नेपाली हाम्रै दाजु भाइ हुन!🙏♥️🇳🇵

27/08/2026
देशका लागि यो सानो सहयोग!😥🇳🇵
27/08/2026

देशका लागि यो सानो सहयोग!😥🇳🇵

भोटेकोशीमा आएको विनाशकारी बाढीले फेरि एउटा गम्भीर प्रश्न उठाएको छ—जलवायु परिवर्तनको असरबाट नेपाल कति सुरक्षित छ?नेपालको ...
26/08/2026

भोटेकोशीमा आएको विनाशकारी बाढीले फेरि एउटा गम्भीर प्रश्न उठाएको छ—जलवायु परिवर्तनको असरबाट नेपाल कति सुरक्षित छ?

नेपालको कार्बन उत्सर्जन विश्वका ठूला देशहरूको तुलनामा निकै कम भए पनि हिमताल पग्लिने, GLOF, बाढी, पहिरो र हिमाली जोखिमको असर नेपालले प्रत्यक्ष भोगिरहेको छ।
अब नेपालले विश्व मञ्चमा केवल सहयोग माग्ने होइन, Climate Justice को बलियो आवाज बन्नुपर्छ।

ठूला उत्सर्जन गर्ने देशहरूले उत्सर्जन घटाउनुपर्छ, जलवायु वित्त बढाउनुपर्छ र जोखिममा रहेका नेपालजस्ता देशलाई अनुकूलन तथा क्षतिपूर्तिमा सहयोग गर्नुपर्छ।
साथै, नेपालले पनि जलविद्युत् र सौर्य ऊर्जा, विद्युतीय यातायात, वन संरक्षण र प्रभावकारी early-warning system मा अझ तीव्र काम गर्नुपर्छ।

हिमाल बचाउनु भनेको नेपाल मात्र बचाउनु होइन—करोडौँ मानिसको भविष्य बचाउनु हो। 🏔️🌍

traffic नियमको पालना त गर्नै पर्यो नि! 😊🚨  🙏
25/08/2026

traffic नियमको पालना त गर्नै पर्यो नि! 😊🚨
🙏

23/08/2026

शालिक र सहिद घोषणाले खासै अर्थ राख्दैन जस्तो लाग्छ, बला*त्कार जस्ता जघन्य अपराधको शिकार बन्न पुगेका अबोध बालिकाको न्यायको निम्ति मृत्युुदण्ड दिने कानुन बनाउन नसकेतापनि अन्य बिकल्प सोचि एकदमै कडा सजाएको ब्यबस्था तुरुन्तै लागू गर्नुपर्यो!
साथै आगामी दिनहरुमा यस्ता घटना दोहोरिन नदिनको लागि नागरिक स्तरमा जनचेतना र प्रहरिको उपस्थिति अलि सक्रियरुपमा संचालन गर्न पर्यो, प्रत्यक दिन भैरहेका यस्ता घटनाले समाज कुन दिशा तर्फ जादैछ भन्ने कुरामा सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ।😥

21/08/2026

जितपुर सिमरा १ को घटनाले साचिकै मन छिया छिया बनायो!😥😥
छोरी सुरक्षित हुने समाज निर्माण, पहिलो नम्बरमा गरिनु पर्यो सरकार!
माफगर्नहोला ती अबोध बालिकाको फोटो पोस्ट्याउन सकिएन!🙏

 #साइरन 🚨🚨🚨🚀🚀उत्तर कोरियाले मिसाइल हान्यो भनेर नडराउनुहोला, आज दिउसो २:०० देखि लगभग २० मिनेटको लागि दक्षिण कोरियाले 'नाग...
20/08/2026

#साइरन 🚨🚨🚨🚀🚀
उत्तर कोरियाले मिसाइल हान्यो भनेर नडराउनुहोला, आज दिउसो २:०० देखि लगभग २० मिनेटको लागि दक्षिण कोरियाले 'नागरिक रक्षा अभ्यास' (Civil Defense Drill) गर्दै छ रे। आपतकालीन साइरन बज्यो भने पनि मतलबै नगरी काम गर्नुहोला!
यस्तो अभ्यास बेला बेला भैरहन्छन!
सन १९५० मा युद्ध सुरु भइ, उत्तर कोरिया र दक्षिण कोरिया बिच हाल सम्म पनि कुनै पनि खालको लिखित शान्ति सम्झौता भएको छैन, यी दुई देश युद्धबिराम मा नभइ केही समयकोलागि युद्ध विश्राममा रहेका छन!🙏🇰🇷

यहि टोपिको लागि केही बर्ष खुबै भौतारियो!😃🇰🇷
19/08/2026

यहि टोपिको लागि केही बर्ष खुबै भौतारियो!😃🇰🇷

Address

Republic Of Korea�
Seoul

Telephone

+821084895996

Website

Alerts

Be the first to know and let us send you an email when Bayu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share