Everest Travel & Tours Nepal

Everest Travel & Tours Nepal मेरो पनि सपना छ।🇰🇷

 #सुरक्षित_हिडाइ🇰🇷जेब्रा क्रसिङको हरियो बत्तिमा बाटो काट्दै गर्दापनि ढुक्क भएर दायाँ बायाँ कतै नहेरि मोबाइलमा मात्र ध्या...
11/11/2025

#सुरक्षित_हिडाइ🇰🇷
जेब्रा क्रसिङको हरियो बत्तिमा बाटो काट्दै गर्दापनि ढुक्क भएर दायाँ बायाँ कतै नहेरि मोबाइलमा मात्र ध्यान दिएर बाटो क्रस गर्नी काम कदापि नगर्नुहोला, किनकी प्रायः गाडिले Right Turn गर्दा जेब्रा क्रसिङ को बत्तीलाई प्रभाह नगरी हिडिरहेका हुन्छ्न, कहिले काहीँ गाडी चालकको ध्यान बटुवा माथि नपर्न पनि सक्छ, त्यसैले आफ्नो ज्यानको सुरक्षा आफै गर्नुपर्ने हुन्छ।

बिकशित देश हो यहाँ त्यस्तो केही हुदैन भन्ने सोचाइ कहिलै पनि गर्नुहुदैन, कोरियामा दिन प्रतिदिन सडक दुर्घटना हरु बढिरहेका छन,,दुर्घटना बाजा बजाएर कहिलै आउदैन जति बेला जे पनि हुन सक्छ।
सडक पेटिमा हिड्दै गर्दा होस या बाटो क्रस गर्दा होस सदैब चनाखो भएर सुरक्षित यात्रा गर्नुहोला।
#धन्यबाद!🙏🇰🇷

Address

Republic Of Korea�
Seoul

Telephone

+821084895996

Website

Alerts

Be the first to know and let us send you an email when Everest Travel & Tours Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category