Govinda Baniya - Korea Update

Govinda Baniya - Korea Update कोरिया सम्बन्धी सूचना, समाचार र जानकारीका लागी फेसबुक/युट्युब र टिकटकमा Korea Update फलो गर्नुहोला!

21/10/2025

गुलाबी बालुवा र गुलाबी रुखहरुले रङ्गिएको दक्षिण कोरियाको पोछनमा अवस्थित Pocheon Herb Island (Pink Island)

13/10/2025

भोजपुरका सुबास राई र इलामका अर्जुन श्रेष्ठले कोरियामा बजाए सुमधुर बाँसुरीको धुन

13/10/2025

कोरियाको सबैभन्दा ठुलो बहुसाँस्कृतिक महोत्सव (MAMF) माम्फमा नेपालको तर्फबाट कुमारी जात्रा र लाखे नाच देखाइँदै ।

01/10/2025

नेपालीहरुका महान पर्व विजयादशमी र दिपावली त्यसैगरी कोरियन महान पर्व छुसकको यहाँहरु सबैजनालाइ हार्दिक मंगलमय शुभकामना - कोरिया अपडेट

21/09/2025

🏐 LIVE: BAGLUNG Vs SINDHUPALCHOK | Volleyball Match | Sindhupalchok Cup Live From Korea

Some snaps from Seoul fashion Week. ❤️
14/09/2025

Some snaps from Seoul fashion Week. ❤️

14/09/2025

जेन जी आन्दोलन र नेपालको आकस्मीक रुपमा परिवर्तीत अवस्थालाइ कोरियाका नेपालीले कसरी हेरेका छन् ?

Lost in elegance, wrapped in a whisper of silk and grace ✨🤍
13/09/2025

Lost in elegance, wrapped in a whisper of silk and grace ✨🤍

12/09/2025

जेन जि प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरुलाइ श्रद्धाञ्जली अर्पण गर्न कोरियामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ ।

12/09/2025

कुशासन र भ्रष्ट्राचार विरुद्ध दक्षिण कोरियामा पनी नेपालीहरुले प्रदर्शन गर्दै

12/09/2025

सेप्टेम्बर २१ मा दक्षिण कोरियामा प्रथम सिन्धुपाल्चोक कप भलिबल प्रतियोगीता आयोजना हुने

31/08/2025

Address

Seoul
21300

Alerts

Be the first to know and let us send you an email when Govinda Baniya - Korea Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Govinda Baniya - Korea Update:

Share