Hello Seoul

Hello Seoul Hello Seoul
(First Nepali Radio Programe From South Korea)
https://www.facebook.com/helloseoul.np

हेल्लो सउल कार्यक्रम सम्पूर्ण प्रबाशी नेपालीहरुले कोरियामा गरेको बिभिन्न गतिबिधी हरुको जानकारी दिने र नेपाल र कोरिया बिचको मैत्री सम्बन्ध लगायत सहि सुचना, कोरिया र नेपाल बिचका समाचार प्रसारण गर्ने अविप्रायले हेल्लो सउल कार्यक्रमको सुरुवत गरिएए को हो ।
नेपालीको रेडियो ८८ .८ मेघाहर्जमा हप्ताको एक पटक बुधवार बिहान नौ बजेबाट हाम्रो कार्यक्रम सुन्न सकिन्छ ।

साथै यहाँहरु सँग हेल्लो सउल कार्यक्रमका

लागि कुनै सुझाब सल्लाह र कुनै जानकारी भएमा [email protected] मा ईमेल गर्नु भएमा हामी आभारी हुनेछौ ।

धन्यवाद
हेल्लो सउल परिवार

17/09/2025

नेपाल को ताजा हालखबरको लागी फलो गर्नुहोस् हाम्रो फेशबुक पेजलाई || धन्यबाद |

VLOGNEPAL

Address

Seoul
03104

Alerts

Be the first to know and let us send you an email when Hello Seoul posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hello Seoul:

Share

Category