BIKAS RAYA

BIKAS RAYA जो सङ्घर्ष गर्दछ, एकदिन ऊ अवस्य शिखरमा पुग्दछ

08/06/2026

प्रधानमन्त्री संसदमा नआएसम्म विरोध जारी रहने विपक्षी सांसदहरूको चेतावनी 🗞️
Bikas Rayamajhi

05/06/2026

रास्वपासँग १२ दिनमै सम्बन्ध टुटेपछि कुलमान घिसिङको घोषणा: अब कुनै दल वा समूहसँग नजोडिने 🗞️
Bikas Rayamajhi

03/06/2026

ओलीको चुनौती: “सम्पत्ति विवरण भर्दिनँ, घरमा आगो लगाएर पुगेन? खरानी उठाएर लैजा सरकार!” 🗞️
Bikas Rayamajhi

02/06/2026

प्रधानमन्त्रीले नेपालले भारतको जग्गा मिचेको छ भन्नु भएको छैन

“ प्रधानमन्त्रीज्युले के भन्नुभएको हो भने, सीमा विवादसम्बन्धी काम अगाडि बढाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्नेकुरा आउँदा आफू अचम्मित परेको बताउनुभएको हो । उहाँले सदनमा पनि यही प्रसङ्ग उल्लेख गर्नुभएको थियो ।

- सस्मित पोखरेल

सरकारका प्रवक्ता
Bikas Rayamajhi

01/06/2026

Nepal 🇳🇵 India 🇮🇳
Bikas Rayamajhi

La Suru Vayaxa Yata
31/05/2026

La Suru Vayaxa Yata

31/05/2026

प्रधानमन्त्री बालेन शाहको संसद्‌मा भनाइ: नेपालले मात्र होइन, भारतको पनि केही भूमि नेपालले मिचेको जानकारी पाएँ; सीमा विवाद मित्रवत् ढंगले समाधान गर्ने तयारी 🗞️
Bikas Rayamajhi

30/05/2026

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपामा विभाजनको संकेत, पार्टी फुट्ने चर्चा तीव्र 🗞️
Bikas Rayamajhi

29/05/2026

गोरखकाली टायरसहित ७ बन्द उद्योग सञ्चालनमा ल्याउने सरकारको घोषणा 🗞️
Bikas Rayamajhi

25/05/2026

सुधन गुरुङ प्रकरणमा घुस आरोप: जनआस्थाका किशोर श्रेष्ठमाथि छानबिन गर्न चिनियाँ दूतावासको अनुरोध 🗞️
Bikas Rayamajhi

Address

Seoul

Alerts

Be the first to know and let us send you an email when BIKAS RAYA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BIKAS RAYA:

Share