Tattato Khabar Nepal

Tattato Khabar Nepal We present you with the facts about the world's small countries.

श्रावणको अन्तिम सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका श्रद्धालुका लागि खुला ❤️🕉️
10/08/2025

श्रावणको अन्तिम सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका श्रद्धालुका लागि खुला ❤️🕉️

हामी ललित राजवंशी र उहाँको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । आज उहाँकी आमा स्वर्गवास हुनुभएको यस दुःखद घडीमा ...
10/08/2025

हामी ललित राजवंशी र उहाँको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । आज उहाँकी आमा स्वर्गवास हुनुभएको यस दुःखद घडीमा हाम्रो सम्पूर्ण प्रार्थना र सम्झना उहाँहरूसँग छन् ।

पशुपतिनाथको आँगनमा— जहाँ भगवान शिवको भजन गुन्जिन्छ, त्यहीँ एक मुस्लिम श्रद्धालु अल्लाहको नाम जप्दै… आस्था र मानवताको सुन...
10/08/2025

पशुपतिनाथको आँगनमा— जहाँ भगवान शिवको भजन गुन्जिन्छ, त्यहीँ एक मुस्लिम श्रद्धालु अल्लाहको नाम जप्दै… आस्था र मानवताको सुन्दर संगम 🙏❤️
📸: भूमिका उप्रेती

📢 हराइएकी आमा खोजी सूचनानाम: पद्म माया भण्डारीउमेर: ६५ वर्षठेगाना: पथरी शनिश्चरे–७, कोशेली चोकपद्म माया भण्डारी आमा अचान...
09/08/2025

📢 हराइएकी आमा खोजी सूचना

नाम: पद्म माया भण्डारी
उमेर: ६५ वर्ष
ठेगाना: पथरी शनिश्चरे–७, कोशेली चोक

पद्म माया भण्डारी आमा अचानक घरबाट बेपत्ता हुनु भएको छ।
देख्नु हुने वा फेला पार्नु हुने महानुभावले नजिकको प्रहरी चौकी वा तलका नम्बरमा तुरुन्त सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध छ।

📞 सम्पर्क: 9866257120 / 9824094957

🙏 कृपया यो सूचना सकेसम्म धेरै शेयर गरिदिनुहोस्।

📍 भक्तपुरको गौरव – डोलेश्वर महादेवजय शम्भो! 🙏जहाँ पुग्दछ श्रद्धा, त्यहाँ अवश्य प्राप्त हुन्छं महादेवको कृपा।हर हर महादेव...
07/08/2025

📍 भक्तपुरको गौरव – डोलेश्वर महादेव
जय शम्भो! 🙏
जहाँ पुग्दछ श्रद्धा, त्यहाँ अवश्य प्राप्त हुन्छं महादेवको कृपा।
हर हर महादेव! 🚩

शान्त स्वभावकी एलिना, तर अन्याय देखेपछि दुर्गा अवतारमै अवतरण। 🙅‍♀️⚡” न्याय नपाए झापा जानु ।
07/08/2025

शान्त स्वभावकी एलिना, तर अन्याय देखेपछि दुर्गा अवतारमै अवतरण। 🙅‍♀️⚡” न्याय नपाए झापा जानु ।

रविलाई भेटेपछि बाबुरामले खिन्न हुँदै भने– ‘रविले त पत्रपत्रिका समेत नपाउने रहेछ। पञ्चायतकालमा पनि हामीलाई समाचार पढ्न अव...
07/08/2025

रविलाई भेटेपछि बाबुरामले खिन्न हुँदै भने– ‘रविले त पत्रपत्रिका समेत नपाउने रहेछ। पञ्चायतकालमा पनि हामीलाई समाचार पढ्न अवरोध थिएन। यस्तो बेखबर बनाउनु त गलत हो।’”

Wow… नेपाल क्रिकेटका लेजेन्ड पारस खड्का र एमएमए स्टार रविन्द्र ढाँट एकै साथ! 🇳🇵🔥🇳🇵 दुई फरक खेलका दुई शेर — एकै फ्रेममा! ...
06/08/2025

Wow… नेपाल क्रिकेटका लेजेन्ड पारस खड्का र एमएमए स्टार रविन्द्र ढाँट एकै साथ! 🇳🇵🔥
🇳🇵 दुई फरक खेलका दुई शेर — एकै फ्रेममा! ❤️

बझाङ्गी बाघ’ रबिन्द्र ढाँटका लागि बझाङको गौरवपूर्ण कदम!दुर्गाथली गाउँपालिका, बझाङले राष्ट्रिय MMA च्याम्पियन रबिन्द्र ढा...
05/08/2025

बझाङ्गी बाघ’ रबिन्द्र ढाँटका लागि बझाङको गौरवपूर्ण कदम!

दुर्गाथली गाउँपालिका, बझाङले राष्ट्रिय MMA च्याम्पियन रबिन्द्र ढाँटलाई
🙏 रु. १,११,१११/- को आर्थिक सहयोग गर्ने घोषणा गरेको छ!

🥹✊ यो सम्मान हो सपना नछाड्ने होसला र मातृभूमिप्रतिको माया प्रति!
🇳🇵 बझाङ गर्व गर्छ तिमीमाथि, रबिन्द्र!

05/08/2025

😢 दुःखद खबरभारतको धाराली गाउँमा भीषण बादल फाट्ने घटनापछि आएको भूस्खलन र बाढीले ठूलो क्षति पुर्‍याएको छ।🕯️ ४ जनाको म्री तु पुष्टि🆘 ५० जना भन्दा बढी बेपत्ताप्रभावित परिवारप्रति हाम्रो गहिरो समवेदना।🙏 प्रार्थना गरौं — सबै सकुशल भेटिएउन्।

साइबर अपराध सम्बन्धी मुद्दामा शर्मिला वाइबा आज पोखराबाट पक्राउ।📍 Source: कास्की प्रहरीका प्रवक्ता
05/08/2025

साइबर अपराध सम्बन्धी मुद्दामा शर्मिला वाइबा आज पोखराबाट पक्राउ।

📍 Source: कास्की प्रहरीका प्रवक्ता

Address

Seoul

Website

Alerts

Be the first to know and let us send you an email when Tattato Khabar Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tattato Khabar Nepal:

Share

China tour with special Discount!

Vertex holiday Pvt.Ltd. offers all kinds of National and international Flights ticket and Tours packages