Tattato Khabar Nepal

Tattato Khabar Nepal We present you with the facts about the world's small countries.

“बानेश्वरमा एक युवतीमाथि  बला त्का, रको आरोप लागेपछि मधेसका पूर्व प्रदेश प्रमुख राजेश झा अहिराज प क्राउ परेका छन्। कानुन...
20/07/2025

“बानेश्वरमा एक युवतीमाथि बला त्का, रको आरोप लागेपछि मधेसका पूर्व प्रदेश प्रमुख राजेश झा अहिराज प क्राउ परेका छन्। कानुनी प्रक्रिया अगाडि बढ्दैछ। अपराध जति नै पुराना किन नहोस्, सत्य बाहिर आउने गर्छ।”

“७० वर्ष पुगेँ भनेर विश्रामको कुरा उठ्छ,तर म त अझै ५० वर्षे जोशमा देशका लागि खटिरहेको छु।जसले विश्राम चाहन्छ, लिन सक्छ —...
20/07/2025

“७० वर्ष पुगेँ भनेर विश्रामको कुरा उठ्छ,
तर म त अझै ५० वर्षे जोशमा देशका लागि खटिरहेको छु।
जसले विश्राम चाहन्छ, लिन सक्छ —
तर मैले त १४ वर्ष जेलमा देशकै लागि बिताएको छु,
अब त्यो गुमेको समयलाई देश निर्माणमा लगाउन बाँकी छ।
सपना अझै अधुरै छ, यात्रामा अझै जोश बाँकी छ।”

20/07/2025

“पैसा राख्न बैंक भेटिन्छ, सुन राख्न लकर भेटिन्छ तर आफ्नो मनको कुरा सुरक्षित राखिदिने सही मान्छे भेट्टाउनु सबैभन्दा गाह्रो काम हो।”

#प्रेरणादायक_विचार

रविलाई चिनाउने म हुँ, फसाउने होइन!” – ओलीनेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेलाई नेपाली राजनीतिमा स्थापित ग...
19/07/2025

रविलाई चिनाउने म हुँ, फसाउने होइन!” – ओली
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेलाई नेपाली राजनीतिमा स्थापित गराउने व्यक्ति आफू भएको दाबी गर्दै, पछिल्लो कानुनी प्रक्रियामाथि सडक दबाव दिने प्रवृत्तिलाई स्टन्टबाजीको संज्ञा दिएका छन्। वरिष्ठ पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा ओलीले देउवासँग मिलेर रविलाई फसाउने आरोप अस्वीकार गर्दै, आफू न्याय र कानुनी प्रक्रियाप्रति निष्ठावान रहेको स्पष्ट पारे।

“फ्यानको मायाले कहिलेकाहीँ हद पार गर्छ!”बालेन शाहका कट्टर समर्थक दीपक साउदले छातीमै खोपे बालेनको ट्याटु! 🔥Facebook Reels...
19/07/2025

“फ्यानको मायाले कहिलेकाहीँ हद पार गर्छ!”
बालेन शाहका कट्टर समर्थक दीपक साउदले छातीमै खोपे बालेनको ट्याटु! 🔥
Facebook Reels मा भाइरल भइरहेका छन् उनी,
यो हो सच्चा फ्यानको पागलपन! 🙌

बिष्णु सापकोटाले सामाजिक सञ्जालमा फैलिएका भ्रामक र आपत्तिजनक भिडियोहरूले आफ्नो व्यक्तिगत जीवनमा गम्भीर असर पारेको भन्दै ...
18/07/2025

बिष्णु सापकोटाले सामाजिक सञ्जालमा फैलिएका भ्रामक र आपत्तिजनक भिडियोहरूले आफ्नो व्यक्तिगत जीवनमा गम्भीर असर पारेको भन्दै अष्ट्रेलियामा कानुनी प्रक्रिया अगाडि बढाएका छन्।

नेपाल सरकार कहाँ छ?धादिङको फुर्के खोलामा रहेको राजमार्गको सूचनापाटी ४ वर्षदेखि जीर्ण अवस्थामा थियो।तर सरकार होइन, सौगात ...
18/07/2025

नेपाल सरकार कहाँ छ?
धादिङको फुर्के खोलामा रहेको राजमार्गको सूचनापाटी ४ वर्षदेखि जीर्ण अवस्थामा थियो।
तर सरकार होइन, सौगात थपलिया र सन्दीप खड्का नामका दुई युवाले आफ्नो व्यक्तिगत खर्चमा मर्मत गरेर नयाँ बनाए।

✊ देश बनाउन कुर्सी होइन, इरादा चाहिन्छ।
🔥 यस्ता युवाहरूलाई सलाम!

🔔 रास्वपाको नाम र चिन्हविरुद्ध उजुरी! ⚖️रास्वपाको लोकप्रिय नाम र चिन्हमाथि कानुनी चुनौती!युवराज सफलले राष्ट्रिय स्वतन्त्...
17/07/2025

🔔 रास्वपाको नाम र चिन्हविरुद्ध उजुरी! ⚖️
रास्वपाको लोकप्रिय नाम र चिन्हमाथि कानुनी चुनौती!

युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाममा रहेको “स्वतन्त्र” शब्दले मतदातालाई भ्रममा पार्ने भन्दै र त्यसको चुनाव चिन्ह “घण्टी” लाई धार्मिक प्रतीक बताउँदै निर्वाचन आयोगमा उजुरी दिएका छन्।

उनले यो चिन्ह धर्मनिरपेक्षताको मर्मविपरीत भएको दाबी गर्दै आयोगले कारबाही नगरे अदालत जाने चेतावनी पनि दिएका छन्।

अब के हुन्छ रास्वपाको नाम र चिन्ह?
राजनीतिक तापक्रम बढ्दै! 🔥

संयुक्त अरब इमिरेट्स (UAE) सरकारले ईद अल-अदाह को अवसरमा १२० जना नेपालीलाई आममाफी दिएको छ 🇳🇵🇦🇪।👉 जेलमा कैद सजाय भोगिरहेका...
17/07/2025

संयुक्त अरब इमिरेट्स (UAE) सरकारले ईद अल-अदाह को अवसरमा १२० जना नेपालीलाई आममाफी दिएको छ 🇳🇵🇦🇪।

👉 जेलमा कैद सजाय भोगिरहेका नेपालीहरूलाई मानवीयता र धार्मिक सहिष्णुताका आधारमा बाँकी कैद माफी गर्दै रिहा गरिएको हो।

🎉 यस निर्णयले युएईका विभिन्न जेलमा थुनिएका नेपालीहरूलाई मात्र होइन, नेपालमा रहेका उनीहरूका परिवारहरूलाई समेत ठूलो राहत मिलेको छ।

🙏 युएई सरकारप्रति नेपाली राजदूतावासले आभार प्रकट गर्दै यस्तो सहयोग र सद्भाव भविष्यमा पनि जारी रहने विश्वास व्यक्त गरेको छ।

🙏 पाथीभरा माता — आस्थाको शिखरमा यो वर्षको कीर्तिमान! 🙏२०८१/८२ को सुरूवातमै २,१७,८७६ भक्तजन पाथीभरा मन्दिरमा दर्शन गर्न प...
17/07/2025

🙏 पाथीभरा माता — आस्थाको शिखरमा यो वर्षको कीर्तिमान! 🙏
२०८१/८२ को सुरूवातमै २,१७,८७६ भक्तजन पाथीभरा मन्दिरमा दर्शन गर्न पुगे —
यो मात्र यात्रा होइन, विश्वास र मातृशक्तिप्रतिको गहिरो नाता हो।

🚨 ब्रेकिङ: सबित्रा भण्डारीले अष्ट्रेलियन ए-लिग क्लब ‘वेलिङ्टन फिनिक्स FC’ सँग सम्झौता गरिन्! 😮🇳🇵नेपाल महिला फुटबलको ऐतिह...
17/07/2025

🚨 ब्रेकिङ: सबित्रा भण्डारीले अष्ट्रेलियन ए-लिग क्लब ‘वेलिङ्टन फिनिक्स FC’ सँग सम्झौता गरिन्! 😮🇳🇵
नेपाल महिला फुटबलको ऐतिहासिक यात्रा नयाँ उचाइमा!
#सबित्रा_भण्डारी

📢 अब नगद होइन, स्मार्ट भुक्तानी!आजदेखि सबै सार्वजनिक निकायको भुक्तानी अनिवार्य रूपमा विद्युतीय माध्यमबाट गर्नुपर्ने व्यव...
17/07/2025

📢 अब नगद होइन, स्मार्ट भुक्तानी!

आजदेखि सबै सार्वजनिक निकायको भुक्तानी अनिवार्य रूपमा विद्युतीय माध्यमबाट गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा! अब सेवासुविधा लिन लाइन होइन, अनलाइन! 🇳🇵💻📱

Address

Hayes

Website

Alerts

Be the first to know and let us send you an email when Tattato Khabar Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tattato Khabar Nepal:

Share

China tour with special Discount!

Vertex holiday Pvt.Ltd. offers all kinds of National and international Flights ticket and Tours packages