Nepali Online Tv HD

Nepali Online Tv HD समाज निर्माणमा आउनुहोस सबै मिलेर अगाडि बढ्औं तपाईको सहयोगले नै सम्भव छ।

08/02/2025

५० वर्ष अगाडि कोरियामा फाट्टफुट्ट मात्र थियो घर अहिले वन्यो यति राम्रो शहर

08/02/2025

कोरियामा भारी हिमपात , हिउॅले ढाक्यो कोरिया

07/02/2025

कोरियामा भारी हिमपात

04/01/2025

Korea को गाउ गाउमा पनि कुद्छ रेल

28/12/2024

म जस्तो डा क्टरलाई पनि बैं कले लोन दिएन - डा. निकोलस

28/12/2024

सरकारले चलाएको कोरियाको लोकल बस प्यासेन्जर नहुँदा पनि खाली कुद्छ।

01/12/2024

Korea मा हिउ परेपछी जनजिवन प्रभाबित

टिकट काटेर पनि खेल हेर्न छिर्न नपाएपछि रुखमा चढेर आजको NPl क्रिकेट गेम हेर्दै दर्शकहरू   , ,nplt20,npl live,npl 2024,npl...
30/11/2024

टिकट काटेर पनि खेल हेर्न छिर्न नपाएपछि रुखमा चढेर आजको NPl क्रिकेट गेम हेर्दै दर्शकहरू
, ,nplt20,npl live,npl 2024,npl2024,npl news,drs in npl,npl teams,npl songs,npl update,npl ticket,npl trophy,npl updates,npl opening,npl auction,npl players,npl new rule,captain of npl,npl new update,npl base price,npl 1st season,npl 2024 winner,npl 2024 update,npl highlights,npl letest news,new update by npl,npl 2024 updates,npl logo release,npl auction date,npl auction rule,npl kasari herne,npl latest update

29/11/2024

यी हुन् #प्रधानमन्त्रीको नेतृत्वमा #चीन जाने #सरकारी टोलीका सदस्य #भ्रमण टोलीमा #सरकारीतर्फ_३९_जना_र_निजी_४८_गरी_८७_सदस्यीय_नामावली

सरकारी टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य,
परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल,
आर्थिक सल्लाहकार युवराज खतिवडा, सांसद अर्जुन नरसिंह केसी,
श्याम कुमार घिमिरे,
लिलानाथ श्रेष्ठ,
बिजुला रायमाझी,
रेखा शर्मा,
वीरेन्द्र प्रसाद महतो,
दीपक कार्की,
सर्वेन्द्र नाथ शुक्ला,
रञ्जिता श्रेष्ठ,
मुख्यसचिव एकनारायण अर्याल,
सचिवहरू रामप्रसाद घिमिरे,
अमृत बहादुर राई (परराष्ट्र कामु सचिव)
सुशील ज्ञवाली,
मदन भण्डारी
विज्ञान तथा प्रविधि विश्वविद्यालयका सहप्राध्यापक पद्मसुन्दर जोशी, प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह शाह,
प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य
कृष्ण प्रसाद ढकाल,
विष्णु प्रसाद गौतम,
मणिरत्न शर्मा,
उदय पोखरेल,
कमल रावल,
ऋचा भट्टराई,
जानकी ओझा,
सुजन लामिछाने,
विनोद खनाल,
जयश्री शाक्य
अनिता सिंह

29/11/2024

प्रधानमन्त्रीसँग ८७ जना चीन भ्रमणमा जाने

16/11/2024

Korea village

16/11/2024

कोरियाको गाउ

Address

Chungcheongnam-do
Yesan
32410

Alerts

Be the first to know and let us send you an email when Nepali Online Tv HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Online Tv HD:

Share