Kamal Birahi

Kamal Birahi जीवन भन्नु नै एउटा संघर्ष रहेछ।कहिले हांसो त कहिले आशु।।

20/10/2025

तिहार स्पेसल😁🙅

✍️आज माता तिर्थाऔंसी यानकी/आमाको मुख हेर्ने दिन❤️आमालाई जति जुकै नेपाली शब्दकोशको विशाल शब्दले सम्मान/बयान गरेपनि कम् हु...
27/04/2025

✍️आज माता तिर्थाऔंसी यानकी/आमाको मुख हेर्ने दिन❤️आमालाई जति जुकै नेपाली शब्दकोशको विशाल शब्दले सम्मान/बयान गरेपनि कम् हुन्छ।बाँचुन्जेल तपाईंको नजरमा एउता साधारण असल छोरा बनिरहुँ।💚
_____________________________________________
🧑‍🍼मुक्तक:आमा📖🧑‍🍼
_____________________________________________
दश महिना कोखमा,राख्यौ आमा
मेरो लागि देवी देवता,भाक्यौ आमा
अथाह संघर्ष गर्यौ हुर्काउन पढाउन,
अब म गर्छु तिमि धेरै,थाक्यौ आमा।।

हत्केलामा फोकाहरु पारी,फुटायौ आमा
तिम्रो इच्छा पुरा गर्न इच्छा, छुटायौ आमा
तिमि फाटेको गुन्यु चोली लगाएर भएनी,
मलाई नयाँ किन्दिन पैसा,जुटायौ आमा।।।
_____________________________________________
कमल बिरही
बिरानो प्रदेश

Address

Street/7
Abu Halifah
54600

Alerts

Be the first to know and let us send you an email when Kamal Birahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kamal Birahi:

Share