Kuwait Nepal

Kuwait Nepal Kuwait First Digital Nepalese Online News Portal

सुन्दर नगरी कुवेतमा एउटा मिनी नेपाल छ। यस मिनी नेपाल भित्र बिभिन्न सामाजिक, साँस्कृतिक, राजनीतिक, क्षेत्रिय, जातिय, खेलकूद, सूचना-संचार तथा अन्य धेरै नेपाली संघ संस्थाहरु कृयाशिल छन। फरक समाज, संस्कृती र भौगोलिक बनावटबाट बैदेशिक रोजगारिको शिलशिलामा करिब ४ दशकदेखी यस सुन्दर नगरिमा नेपालीहरुको आवत-जावत रहेको अनुमान गर्न सकिन्छ। कुवेतनेपाल डट कम यहि समाजले कुनै एक जटिल समयमा उत्पादन गरेको सूचना र संच

ारसँग प्रतक्ष्य सरोकार राख्ने कुवेतको पहिलो अनलाईन नेपाली पत्रीका हो। जसको उत्पती सन २००७ मा यहि समाजका केही अग्रणी व्यक्तित्वहरुको परिकल्पनामा भएको थियो। कुवेत लगायत संसारभरिका सत्य-तथ्य समाचार तथा अन्य घट्नाक्रमहरु संकलन गरेर आम नेपालीहरुबीच पस्किनु हाम्रो मूल उद्देश्य हो। हाम्रा पाठकवर्ग, सहयोगी तथा शुभचिन्तकहरुको सल्लाह, सुझाव, लेख, रचना र संकनलहरुको सदैव हामी अपेक्षा गर्दछौं।

धन्यवाद,

---
प्रधान सम्पादक - जय आले मगर
बरिष्ट सम्पादक - शिवराम पौडेल
सम्पादक / फोटोग्राफर - सुरेश कुमार गुरुङ
संवाददाता / आरजे - कल्पना मन्दिर मगर
वेव डेभ्लोपर - बिजय कुमार धामी

19/07/2026

जय आले, कुवेत कुवेतमा लामो समयदेखी सकृय रुपमा कृयाशील संस्था खोटाङ कुवेत सम्पर्क मञ्चले आफ्नो ७औं अधिवेशन तथा १६.....

10/03/2026

जय आले मगर, १० मार्च २०२६ कुवेतमा आगामी ०८ मे २०२६ मा संयुक्त तीन किराती समुदायको साँस्कृतिक पर्वहरु “साकेला उभौल....

26/01/2026

जय आले, कुवेत किरातीहरूको “भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण-किरात राईहरूको साझा अभियान” भन्ने मूल नाराका ....

26/01/2026

जय आले, कुवेत सुदूरपश्चिमेली नेपाली समाज कुवेतको २३ जनवरी २०२६ मा सम्पन्न पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्....

Address

Al
Salmiya
13104

Alerts

Be the first to know and let us send you an email when Kuwait Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kuwait Nepal:

Shortcuts

Share