Kuwait Nepal

Kuwait Nepal Kuwait First Digital Nepalese Online News Portal

सुन्दर नगरी कुवेतमा एउटा मिनी नेपाल छ। यस मिनी नेपाल भित्र बिभिन्न सामाजिक, साँस्कृतिक, राजनीतिक, क्षेत्रिय, जातिय, खेलकूद, सूचना-संचार तथा अन्य धेरै नेपाली संघ संस्थाहरु कृयाशिल छन। फरक समाज, संस्कृती र भौगोलिक बनावटबाट बैदेशिक रोजगारिको शिलशिलामा करिब ४ दशकदेखी यस सुन्दर नगरिमा नेपालीहरुको आवत-जावत रहेको अनुमान गर्न सकिन्छ। कुवेतनेपाल डट कम यहि समाजले कुनै एक जटिल समयमा उत्पादन गरेको सूचना र संच

ारसँग प्रतक्ष्य सरोकार राख्ने कुवेतको पहिलो अनलाईन नेपाली पत्रीका हो। जसको उत्पती सन २००७ मा यहि समाजका केही अग्रणी व्यक्तित्वहरुको परिकल्पनामा भएको थियो। कुवेत लगायत संसारभरिका सत्य-तथ्य समाचार तथा अन्य घट्नाक्रमहरु संकलन गरेर आम नेपालीहरुबीच पस्किनु हाम्रो मूल उद्देश्य हो। हाम्रा पाठकवर्ग, सहयोगी तथा शुभचिन्तकहरुको सल्लाह, सुझाव, लेख, रचना र संकनलहरुको सदैव हामी अपेक्षा गर्दछौं।

धन्यवाद,

---
प्रधान सम्पादक - जय आले मगर
बरिष्ट सम्पादक - शिवराम पौडेल
सम्पादक / फोटोग्राफर - सुरेश कुमार गुरुङ
संवाददाता / आरजे - कल्पना मन्दिर मगर
वेव डेभ्लोपर - बिजय कुमार धामी

भारतका उपराष्ट्रपति जगदीश धनखडले दिए राजीनामा
22/07/2025

भारतका उपराष्ट्रपति जगदीश धनखडले दिए राजीनामा

भारतका उपराष्ट्रपति जगदीप धनखरले पदबाट राजीनामा दिएका छन् । उनले स्वास्थ्यलाई राजीनामाको कारण बताएका छन्। उनले...

मलेसियामा सम्पर्क विहिन भएका खोटाङ्मका मनोज निरौलाको खोजी गर्न अपील
22/07/2025

मलेसियामा सम्पर्क विहिन भएका खोटाङ्मका मनोज निरौलाको खोजी गर्न अपील

रोजगारीको सिलसिलामा २०६९ साल फागुन २६ गते मलेसिया आउनु भएका खोटाङका मनोज निरौला (रमेश) विगत चार वर्षदेखि सम्पर्क.....

२०२५ को साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालकी पूर्णिमा राईले १० गोल गर्दै गोल्डेन बुट जितेकी छिन्।
22/07/2025

२०२५ को साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालकी पूर्णिमा राईले १० गोल गर्दै गोल्डेन बुट जितेकी छिन्।

१४ वर्षपछि जन्मदिएकी आफ्नी आमालाई भेट्न पाउँदा उहाँ नानी धेरै खुसी भएकी छन्।
22/07/2025

१४ वर्षपछि जन्मदिएकी आफ्नी आमालाई भेट्न पाउँदा उहाँ नानी धेरै खुसी भएकी छन्।

बंगलादेश वायुसेनाको विमान विद्यालय भवनमा दुर्घटनाग्रस्तः १६ जनाको मृत्यु, १५० घाइतेबंगलादेश वायुसेनाको एफ–७ बीजेआई ट्रेन...
21/07/2025

बंगलादेश वायुसेनाको विमान विद्यालय भवनमा दुर्घटनाग्रस्तः १६ जनाको मृत्यु, १५० घाइते
बंगलादेश वायुसेनाको एफ–७ बीजेआई ट्रेनर विमान सोमबार दिउँसो राजधानी ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कुल परिसरमा दुर्घटनाग्रस्त भएको छ ।
प्रमुख सल्लाहकारका विशेष सहायक प्राध्यापक डा.सैदुर रहमानले विमान दुर्घटनामा १६ जनाको मृत्यु भएको र कम्तीमा १५० जना घाइते भएको बताएका छन् ।

तस्बिर:- समाजिक संजाल बाट

नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको केन्द्रीय कार्यालय च्यासल  पुगिन्...
20/07/2025

नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको केन्द्रीय कार्यालय च्यासल पुगिन्
तस्बिर :-

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको अधिवेशन सर्यो ! गैरअावासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेत...
17/07/2025

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको अधिवेशन सर्यो !

गैरअावासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतको अासन्न नवाैं राष्ट्रिय महाधिवेशन विविध कारणले पूर्व निर्धारित मिति १८ जुलाइ २०२५ मा हुन नसक्ने भएकोले महाधिवेशन अायोजक समितिले महाधिवेशन एक हप्ता पछाडि सारेकोले सोही बमोजिमको सूचना जानकारी गराएको छ।

Nepali Cricket TU Ground 🇳🇵  TU Ground को नयाँ Parapet मा सिट राख्ने काम हुँदै! ✅Pic:Khel Nepal
16/07/2025

Nepali Cricket TU Ground 🇳🇵
TU Ground को नयाँ Parapet मा सिट राख्ने काम हुँदै! ✅
Pic:Khel Nepal

नेपालको गुणस्तरीय तरकारीहरू अब कुबेतको लुलु हाइपरमार्केट उपल्बद   लुलु हाइपरमार्केट कुवेतले नेपालबाट आयात गरिएका ताजा र ...
15/07/2025

नेपालको गुणस्तरीय तरकारीहरू अब कुबेतको लुलु हाइपरमार्केट उपल्बद

लुलु हाइपरमार्केट कुवेतले नेपालबाट आयात गरिएका ताजा र गुणस्तरीय तरकारीहरू बिक्रीमा ल्याएको छ। कुबेतको अल राईस्थित लुलु हाइपरमार्केटमा विशेष उद्घाटन कार्यक्रम आयोजना गरिएको कार्यक्रममा नेपाली राजदुतावास,कुवेतका महामहिम राजदुत घनश्याम लम्साल,श्रम सहचारी गिरी प्रसाद आचार्य र तृतिय सचिव रामपुनित यादव, लुलु हाइपरमार्केटका वरिष्ठ व्यवस्थापनको उपस्थित रहेको थिए।

नेपालबाट आयात गरिएका ताजा र गुणस्तरीय तरकारीहरू सिमी अकबरे खुर्सानी, इस्कुस, करेला, बाँसको तामा लगायतका तरकारीहरूको सार्वजनिक गरिएको थियो

तस्बिर:- LuLu Hypermarket फेस्बूक पेज वालबाट

आज २०८२ साल असार ३० गते सोमबारको राशिफल
14/07/2025

आज २०८२ साल असार ३० गते सोमबारको राशिफल

मेष : दिन राम्रो छ। स्वदेशीभन्दा विदेशी रमझमले मन खुसी हुनेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। शिक्षामा गरेको नि...

चेल्सीले जित्यो फिफा क्लब विश्वकपको उपाधि
14/07/2025

चेल्सीले जित्यो फिफा क्लब विश्वकपको उपाधि

चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा पिएसजीलाई ३-० गोल अन्तरले पराजित गर्दै .....

नि:शुल्क स्वास्थ्य शिविर (Free Health Camp) सम्बन्धी सूचना
13/07/2025

नि:शुल्क स्वास्थ्य शिविर (Free Health Camp) सम्बन्धी सूचना

Address

Sharq

Alerts

Be the first to know and let us send you an email when Kuwait Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share