Tamangpage

Tamangpage www.tamangpage.com
Delivering News and Entertainment
(1)

नाम अनुसारको काम - कृष्णमान लामा कोन्ज्योसोम  गाउँपालिकाको गाउँसभाको १६ औं  अधिवेशनको उद्घाटन समारोह गाउँपालिका अध्यक्ष ...
24/06/2025

नाम अनुसारको काम - कृष्णमान लामा

कोन्ज्योसोम गाउँपालिकाको गाउँसभाको १६ औं अधिवेशनको उद्घाटन समारोह गाउँपालिका अध्यक्ष कृष्णमान लामाज्युको अध्यक्षतामा सेवानिबृत शिक्षक, कर्मचारी ,लोगो डिजाईनरलाई सम्मान तथा गाउँपालिकाको लोगो अनावरण गर्दै सुसम्पन्न भएको छ l बैठकमा वार्षिक नीति तथा कार्यक्रम, आर्थिक विधयेक, विनियोजन विधयेक, आ.व. २०८२/०८३ को वार्षिक बजेट छलफलको लागी पेश भएको छ l

अरु चाहिँ नाम मात्रैको पालिका भयो ।

23/06/2025

तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको अध्यक्षमा राज पाख्रिन निर्बाचित भएका छन् । यही २२ जुनका दिन अस्ट्रेलियाको न्यु साउथ वेल्समा भएको संस्थाको अधिवेशनबाट पख्रिनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । अधिवेशनबाट उपाध्यक्षमा ग्यानक वाइबा, सृजना गोले र मोहन तामाङ चयन भएका छन् । महासचिवमा योगेशसांगे योञ्जन, सचिवमा डोमा तामाङ, कोषाध्यक्षमा सूर्य तामाङ र सहकोषाध्यक्षमा नरेश लामा तामाङ निर्वाचित भएका छन् ।

काभ्रे तेमाल याङबेलरी त्रियान म्हाणिपा आमा समूह छ्योइ डोबा खेबा लोप्पैकेन !
23/06/2025

काभ्रे तेमाल याङबेलरी त्रियान म्हाणिपा आमा समूह छ्योइ डोबा खेबा लोप्पैकेन !

तामाङ सोसाईटी अफ NSW सिडनीला ब्रे छा जोम्ना थुम्बा मुला । दिनिरे कुनु अष्ट्रेलियाला सिडनीरी श्हेङबा ब्रे छा जोम्ना ग्याम...
23/06/2025

तामाङ सोसाईटी अफ NSW सिडनीला ब्रे छा जोम्ना थुम्बा मुला । दिनिरे कुनु अष्ट्रेलियाला सिडनीरी श्हेङबा ब्रे छा जोम्ना ग्याम्से राज पाख्रीन तामाङला चोहोदानरी छार गेछोक्पा दाम्बा मुला ।

चोहो- - राज पाख्रीन तामाङ
ह्रोचोहो- - ग्यानक लामा
- सृजना लामा
- मोहन तामाङ
ग्रेन गाउरायी - योगेश साङ्गे योन्जन
गाउरायी - डोमा तामाङ
न्होरचोहो - सुर्य तामाङ
प्रे न्होरचोहो - नरेश लामा

संस्कृति गाउरायी - सुनिता लामा
" प्रे गाउरायीरी - लाब्सोङ लामा
युबा चोहो - उमेश तामाङ

गेछोक्पा मुल्मी - सुजन लोप्चन
- कपिल तामाङ
- छेडुप पाख्रीन
- फुबा तामाङ
- अनिता पाख्रीन

निर्वाचन छोक्पा - अरुण तामाङ
टिकाराम तामाङ
किशोर लामा

12/06/2025

तामाङ डाजाङसे श्हेङबा डम्फु ह्राप्पा लोप्पा गेताङ

राससरी नोन तामाङ तामसोर थान्बारी म्होइजेन लाबान तामाङ पत्रकार संघ
12/06/2025

राससरी नोन तामाङ तामसोर थान्बारी म्होइजेन लाबान तामाङ पत्रकार संघ

हिमाली महायानी बौद्ध धर्म अन्तर्गत भोट पात्रो अनुसार तथागत शाक्यमुनी बुद्धको महा त्री-संयोग परेको महिना सागादावाको पावन ...
12/06/2025

हिमाली महायानी बौद्ध धर्म अन्तर्गत भोट पात्रो अनुसार तथागत शाक्यमुनी बुद्धको महा त्री-संयोग परेको महिना सागादावाको पावन अबसरमा श्रद्देय धर्म गुरु खेन्पो कुन्साङ गोले ज्यु को अगुवाईमा सन्चालन भैरहेको युङने मौन व्रत कार्यक्रमको तस्बिरहरु

11/06/2025

न्युङने मौन व्रत कार्यक्रम पछि श्रद्देय खेन्पो कुन्साङ गोले ज्यु ले वाङ अभिषेक दिनुहुँदै

11/06/2025

हिमाली महायानी बौद्ध धर्म अन्तर्गत भोट पात्रो अनुसार तथागत शाक्यमुनी बुद्धको महा त्री-संयोगबपरेको महिना सागादावाको पावन अबसरमा श्रद्देय धर्म गुरु खेन्पो कुन्साङ गोले ज्यु को अगुवाईमा सन्चालन भैरहेको युङने मौन व्रत

11/06/2025

न्युङने [ मौन व्रत ]
-----------------------
हिमाली महायानी बौद्ध धर्म अन्तर्गत भोट पात्रो अनुसार तथागत शाक्यमुनी बुद्धको महा त्री-संयोगबपरेको महिना सागादावाको पावन अबसरमा श्रद्देय धर्म गुरु खेन्पो कुन्साङ गोले ज्यु को अगुवाईमा सन्चालन भैरहेको युङने मौन व्रत

11/06/2025

हिमाली महायानी बौद्ध धर्म अन्तर्गत भोट पात्रो अनुसार तथागत शाक्यमुनी बुद्धको महा त्री-संयोग परेको महिना सागादावाको पावन अबसरमा श्रद्देय धर्म गुरु खेन्पो कुन्साङ गोले ज्यु को अगुवाईमा सन्चालन भैरहेको युङने मौन व्रत

01/06/2025

तामाङ लोक सम्राट- चन्द्रकुमार मोक्तान

Address

Thongwa

Alerts

Be the first to know and let us send you an email when Tamangpage posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tamangpage:

Share