DAFE Media Network

DAFE Media Network Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DAFE Media Network, Media/News Company, Kathmandu.

साउदीमा घर छ मलाई के को डर छ: Saudi Arabia ले अब विदेशीहरुलाई आफ्नो देशमा घरजग्गा किन्न अनुमति दिने निर्णय गरेको छ। 😲
14/07/2025

साउदीमा घर छ मलाई के को डर छ: Saudi Arabia ले अब विदेशीहरुलाई आफ्नो देशमा घरजग्गा किन्न अनुमति दिने निर्णय गरेको छ। 😲

14/07/2025

TikTok Live ma aayera apasabda (xada) gali dine ek mahila lai Janakpur bata pakrau gariyeko chha. 😲

रास्वपाले ढाल्यो एमाले काङ्रेसको गठबन्धन सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई हराउँदै दुई दलका जिल्ला अध्...
13/07/2025

रास्वपाले ढाल्यो एमाले काङ्रेसको गठबन्धन

सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई हराउँदै दुई दलका जिल्ला अध्यक्षहरुको वडामा भएको टोल विकास संस्थाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी बाजी मारेको छ ।

Heart Breaking: कञ्चनपुरमा परिवारको पक्की घर भए पनि अ!न्धवि!श्वासका कारण छिमेकीको घरछेउको छाउपडी गोठमा सुतेकी एक २८ वर्ष...
13/07/2025

Heart Breaking: कञ्चनपुरमा परिवारको पक्की घर भए पनि अ!न्धवि!श्वासका कारण छिमेकीको घरछेउको छाउपडी गोठमा सुतेकी एक २८ वर्षीय महिलाको सर्पले टो!केर मृ!त्यु भएको छ। 😢💔

13/07/2025

Early Morning Sad News: Kathmandu bata Dang jadai gareko Bus Belnadi ma accid'ent huda 29 jana injur'ed vayeka chan. 💔

12/07/2025

Sad News: बाँकेको जंगलमा च्याउ टिप्न गएकी एक महिलाको हात्तीको आक्रमणबाट मृ!त्यु भएको छ। 😢💔

सक्छ त झापालि लाई कसैले : झापाका एक जना युवाले जमिनमा हुँदा बढी गर्मी हुने भएपछि चिसो प्राकृतिक हावा खानको लागि नजिकैको ...
12/07/2025

सक्छ त झापालि लाई कसैले : झापाका एक जना युवाले जमिनमा हुँदा बढी गर्मी हुने भएपछि चिसो प्राकृतिक हावा खानको लागि नजिकैको जंगलमा रुखको माथि आकाशमै घर बनाएका छन। 😮

Pic: Journalist Bhagya Neupane fb

पुर्व राष्ट्रपति विद्यादेवि भण्डारीले अब एमालेको अध्यक्षमा केपि ओलि नदोहोरिने भन्दै आफू एमालेको अध्यक्ष बन्न सक्रिय राजन...
11/07/2025

पुर्व राष्ट्रपति विद्यादेवि भण्डारीले अब एमालेको अध्यक्षमा केपि ओलि नदोहोरिने भन्दै आफू एमालेको अध्यक्ष बन्न सक्रिय राजनीति फर्किएको बताएकी छन। 😮

10/07/2025

संघीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।

Breaking: काठमाडौँको बानेश्वरमा रहेको संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। 😲
10/07/2025

Breaking: काठमाडौँको बानेश्वरमा रहेको संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। 😲

"राति एक बजे कर्मचारी बियर खाएर काम गर्छ? पत्रकार दिवाकर माथी आक्रमण गर्नेहरुलाई तुरुन्त कारबाही हुनुपर्छ । पत्रकार नै अ...
10/07/2025

"राति एक बजे कर्मचारी बियर खाएर काम गर्छ? पत्रकार दिवाकर माथी आक्रमण गर्नेहरुलाई तुरुन्त कारबाही हुनुपर्छ । पत्रकार नै असुरक्षित छन भने जनता कसरी सुरक्षित हुने। त्यहाँ कुट्ने पिट्ने सबै भ्रष्टाचारि र दलका कार्यकर्ता हुन ! छानवीन हुनुपर्यो। देश र बजेट कुनै दलको होईन नेपाली जनताको हो। त्यो बजेट दलका कार्यकर्तालाई बाडफांड गर्नको लागि होइन ।" - अमरेश सिंह, सांसद

10/07/2025

कैलालीमा बाढीले बगाएका २ जना महिलाको शव फेला परेको छ । एक जना अझै बेपत्ता रहेको जानकारि पाप्त भएको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when DAFE Media Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DAFE Media Network:

Share