Mistri Ghar constraction & renovation

Mistri Ghar constraction & renovation Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mistri Ghar constraction & renovation, Kathmandu.

जिम्मेवारी बोकेर हिँडेका परदेशीहरुलाई खै कहिले आउने होला यो चाड दशैं !😥
02/10/2025

जिम्मेवारी बोकेर हिँडेका परदेशीहरुलाई खै कहिले आउने होला यो चाड दशैं !😥

01/10/2025

Sad News: रूकुम पश्चिममा पेनड्राइभ र पसलबाट चाउचाउ र बिस्कुट चोरी गरेको आरोपमा एक जना १३ वर्षीय बालकको ह!त्या भएको छ। 😢

01/10/2025

Heart Breaking: Sarlahi ma mato ko dhisko le puriyera 4 jana ko de!ath vayeko chha. 💔😢

ड्युटीमा खटिएका प्रहरीलाई निकै अभद्र व्यवहार गरेको आरोपमा सिन्धुलीका ३६ वर्षीय नेवाङ तामाङलाई प्रहरीले काठमाडौंको बुद्धन...
01/10/2025

ड्युटीमा खटिएका प्रहरीलाई निकै अभद्र व्यवहार गरेको आरोपमा सिन्धुलीका ३६ वर्षीय नेवाङ तामाङलाई प्रहरीले काठमाडौंको बुद्धनगरबाट पक्राउ गरेको छ तामाङले प्रहरीलाई अ'श्लील शब्द प्रयोग गर्दै गा'ली गरेका थिए घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ उक्त भिडियो संजालमा निकै भाइरल भएको छ उनले प्रहरी लाई यति सम्म गाली गरेकी गाली को कुनै सिमा रहेन अति अश्लील अपशब्द बोलेका थिए ।

01/10/2025

Sad News: Birgunj ma Dashain Mela ma jha!gada parda ek jana ko de!ath bhayeko chha. 😢

30/09/2025

Hait: Nepal ma jastai Gen-Z aan!dolan vaye paxi Madagascar named euta country ma pani sarkar bighatan bhayeko chha. 😲

30/09/2025

कहिले तिर्नुहुन्छ त: आज भन्दा ३५ वर्ष पहिला प्रत्येक व्यक्तिको सार्वजनिक ऋण २८ सय रुपैयाँ थियो भने अहिले उक्त ऋण प्रति व्यक्ति ९४ हजार पुगेको छ। 😲

30/09/2025

Gen-Z आ!न्दोलनपछि अस्पतालहरूमा मा!नसिक स्वास्थ्य समस्याका बिरामीको आउने क्रम बढ्दै गएको चिकित्सकहरूले बताएका छन् !

30/09/2025

Good Step: पदबाट हटेपछि सरकारी गाडी प्रयोग गर्न नपाइने नियम अनुसार पूर्व सभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरू मध्ये कृष्ण बहादुर महरा, ओनसरी घर्ति र गणेशप्रसाद तिमिल्सिनाले गाडीहरु फिर्ता गरेका छन्।

30/09/2025

दशैंमा दशा: Jhapa ma raago (राँगो) ka!tna khojda afnai khutta kat!ida ek jana ko de!ath bhayeko chha. 😢

29/09/2025

congratulations Nepal
win by 90 run 🥰❤️

29/09/2025

Match Update in Six Overs:

Score of West Indies; 16-2

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Mistri Ghar constraction & renovation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mistri Ghar constraction & renovation:

Share