Khusi Prakashan

Khusi Prakashan Trishuli Khabar- The first Color Newspaper of Nuwakot

29/09/2014

नेपालीहरुको महान पर्व बडादशैंको पावन अवसरमा सम्पूर्ण महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना । माता नवदुर्गा भवानीले हामी सबैको कल्याण गरुन् ।

30/04/2012
बियोन्स दुनियाकै सबैभन्दा राम्री यो दुनियाँमा सबैभन्दा राम्री महिला को होलिन् ? यो प्रश्नको उत्तर दिन गाहे छ । किनकी सुन...
30/04/2012

बियोन्स दुनियाकै सबैभन्दा राम्री


यो दुनियाँमा सबैभन्दा राम्री महिला को होलिन् ? यो प्रश्नको उत्तर दिन गाहे छ । किनकी सुन्दरताको मापन व्यक्तिले फरक फरक किसिमले गर्न सक्छ र सबैको रोजाइ एउटै नहुन सक्छ ।

तर एक पत्रिकाले भने अमेरिकी गायिका तथा नायिका बियोन्स दुनियाँकै सबैभन्दा राम्री महिला रहेको निष्कर्ष निकालेको छ ।

पिपुल्स म्यागेजिनले बियोन्सलाई दुनियाँकै सबैभन्दा राम्री महिलाको ताज पहिराइदिएको हो । गएको जनवरीमा एक बच्चा समेत जन्माएकी ३० वर्षीया बियोन्सलाई यो वर्षकी विश्वकै सबैभन्दा राम्री महिलाको रुपमा छनोट गर्दै म्यागेजिनले उनका केही सुन्दर तस्वीर समेत प्रकाशित गरेको छ ।

संसारकै सबैभन्दा राम्री महिलाको उपाधि पाएपछि खुसीले गद्गद् हुँदै बियोन्सले भनेकी छिन् , ‘मैले बच्चा जन्माएपछि आफुलाई यसअघि भन्दा झनै राम्री देख्न थालेकी छु ।’

Address

Bidur

Website

Alerts

Be the first to know and let us send you an email when Khusi Prakashan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share