नुवाकोट अपडेट

नुवाकोट अपडेट हरेक शुक्रवार

30/10/2025

नेकपा( एमाले) एमाले केन्द्रीय कमिटी सदस्य तथा जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको भाषण गर्दागर्दै निधन भएको छ ।

14/10/2025

#दिपावलि

14/10/2025

देउबाले छोडे नेतृत्व !
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

13/10/2025

BREAKING
हमासले आज राती विपिन जोशीको शव इजरायललाई हस्तान्तरण गर्दै!

13/10/2025

अरिङ्गालको टोकाइबाट बेंसीशहर नगरपालिका–११ तिवारीडाँडाका ८२ वर्षीय यज्ञनिधि तिवारीको मृत्यु भएको हो।

13/10/2025

Sad news: विपिन जोशी जीवित नरहेको इसराइली सेनाले परिवारलाई जानकारी गरायो ! 😭

09/09/2025

बिष्णु पौडेल-बिष्णुमतिमा ।

09/09/2025

शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा घाइते

कांग्रेस सभापती शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा घाइते भएका छन् ।

उनीहरुलाइ बुढानिलकन्ठस्थित घरभीत्रै घाइते अवस्थामा उद्धार भएको भिडियो फुटेज सामाजिक संजालमा सार्वजनिक भएको देखिन्छ । निजी निवासमा प्रर्दशनकारीहरु छिरेको र उनीहरुलाइ लछारपछार गरिरहेको उक्त फुटेजमा देख्न सकिन्छ ।

सुरक्षा स्रोतका अनुसार उनिहरुलाई उद्दार गर्न सेनाको हेलीकप्टर त्यहाँ पुगेको छ ।

09/09/2025

Update: भैंसीपाटी क्षेत्र मन्त्री निवासमा देखिएको दृश्य

09/09/2025

जानकारी :
प्रधानमन्त्रीले राजीनामा दिए ।

राजिनामा
09/09/2025

राजिनामा

Address

Battar
Bidur
44911

Alerts

Be the first to know and let us send you an email when नुवाकोट अपडेट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नुवाकोट अपडेट:

Share