Aaina

Aaina नमस्ते स्वागत छ तपाईं हरुलाई!🙏❣️

15/03/2026

कसैको वास्ता नगर्नु नै ठिक रहेछ धेरै वास्ता गर्नु थाल्यो भने मानिसहरुले सस्तो ठान्दो रहेछन् !!

14/03/2026

शरीर मर्नलाई हो मृत्यु चाहिने मन मर्नलाई त बस एउटा रुखो बचन नै काफी हुन्छ...💔

14/03/2026

तिमि मान्छे हौ दुख्ला
म पत्थर हु केही हुँदैन !!
माया 💔

13/03/2026

गुनासो किन गर्नु.
समय ले भेटायो परिस्थितिले छुटायो!
!!शुभ रात्री !!

सब्द
13/03/2026

सब्द

13/03/2026
13/03/2026

स्वर्थी दुनियाँ ,जिउदो लाई रुवायर मार्न खोजिन्छ! आनि मरेकोलाई रोयर उठाउन खोजिन्छ..
!!शुभ बिहानी!!

मन को आवाज
12/03/2026

मन को आवाज

12/03/2026

आकाश जस्तै सुनसान छ जिन्दगी अनि तारा जस्तै छरिएका छन्
सपनाहरु साथी !

12/03/2026

एउटै पानि गाई ले पिउदा दुध बन्छ त्यहि पानी सर्पले पिउदा बिष दोष पानी को होइन स्वभावको हो! महोदय

Address

Johor Bahru

Website

Alerts

Be the first to know and let us send you an email when Aaina posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aaina:

Shortcuts

Share

Category