Lɪᴍʙᴜ Bᴇᴀᴛs

Lɪᴍʙᴜ Bᴇᴀᴛs ❝Hᴇʟʟᴏ Bᴇᴀᴜᴛɪғᴜʟ Pᴇᴏᴘʟᴇ, Tʜᴀɴᴋs ғᴏʀ Yᴏᴜʀ Lᴏᴠᴇ & Sᴜᴘᴘᴏʀᴛ. Sᴛᴀʏ Sᴀғᴇ & Kᴇᴇᴘ Sᴜᴘᴘᴏʀᴛɪɴɢ Us!💙❞

श्री १० ज्ञानेन्द्र शाहलाई पुनः सत्तामा ल्याएपछि, रवि लामिछाने संघसँग सहकार्य गरेर जीबी राईलाई"पानी मुनिबाट भए पनि खोजेर...
18/09/2025

श्री १० ज्ञानेन्द्र शाहलाई पुनः सत्तामा ल्याएपछि, रवि लामिछाने संघसँग सहकार्य गरेर जीबी राईलाई"
पानी मुनिबाट भए पनि खोजेर ल्याउने कुरा उठाइएको छ।
यस विषयमा प्रधानमन्त्री सुशिला कार्कीज्यूले मोदी सरकारसँग भएको टेलिफोन संवादमार्फत प्रस्ताव राख्नुभएको थियो रे।

नरेन्द्र मोदी सरकारसँग आशीर्वाद लिन रे हाम्री नयाँ प्रधानमन्त्री सुशिला कार्कीले।
18/09/2025

नरेन्द्र मोदी सरकारसँग आशीर्वाद लिन रे हाम्री नयाँ प्रधानमन्त्री सुशिला कार्कीले।

18/09/2025

बालेनको बाघचाल: विदेशीको एजेन्ट कि देशभक्त?
षड्यन्त्रले देश डुब्दैछ! ग्रान्ड डिज़ाइनर को?

Harka Sampang A Revolution

Gen-Z को आन्दोलनले नयाँ परिवर्तन ल्यायो कि ल्याएन त्यो त अझै थाहा भएन। तर जे होस्, रबि लामिछानेलाई दुई–चार दिन भए पनि श्...
18/09/2025

Gen-Z को आन्दोलनले नयाँ परिवर्तन ल्यायो कि ल्याएन त्यो त अझै थाहा भएन। तर जे होस्, रबि लामिछानेलाई दुई–चार दिन भए पनि श्रीमतीसँग बस्ने अवसर मिल्यो। अहिले श्रीमान–श्रीमती खुसी छन् रे। 😏

18/09/2025

Gen-Z आन्दोलनकारीहरूले ल्याएको नयाँ परिवर्तन।
यो वर्षको बडादशैंको टिकाको साइत भदौ १६ गते बिहान ११:५३ मिनेटमा।

ए, हो र परिवर्तन राम्रै आएछ त? नेपालमा यो भन्दा राम्रो परिवर्तन अरु के नै हुन सक्छ र? विदेशी दलालहरूको नेतृत्व बेगर कसरी...
17/09/2025

ए, हो र परिवर्तन राम्रै आएछ त? नेपालमा यो भन्दा राम्रो परिवर्तन अरु के नै हुन सक्छ र? विदेशी दलालहरूको नेतृत्व बेगर कसरी प्रधानमन्त्री बन्न सफल भइन्?

Gen-Z हरूको आन्दोलन शान्तिपूर्ण तरिकाले गर्ने भनेर निर्णय गरिएको थियो! तर बीचमा चोरी–डकैती, गोलाबारी, ढुङ्गामुढा प्रहार कसले गर्यो? देश कसले जलायो होला? अनि Gen-Z हरूलाई अगाडि बढाएर पछाडिबाट अत्यन्तै निन्दनीय खेल कसले खेल्यो?

अनि प्रधानमन्त्री हुनुभन्दा अगाडि नै कसरी थाहा भयो “म प्रधानमन्त्री हुँदैछु” भनेर? विदेशी मिडियाहरूलाई प्रधानमन्त्री हुनुभन्दा अगाडि नै कसरी थाहा भयो कि “सुशीला कार्की नै प्रधानमन्त्री बन्दै छिन्” भनेर? अनि Gen-Z हरुको नाममा आफूलाई “नेतृत्वकर्ता हुँ भन्दै हिँड्ने व्यक्तिहरू कति उमेरका छन्?

आन्दोलनको क्रममा निर्दोष जनताको छोराछोरी कसले मार्यो? किन मार्यो? सयौँ निर्दोष जनता अहिले पनि अस्पतालको बेडमा मृत्युसँग छटपटाइरहेका छन्। यो सब कसको र केका लागि भयो?

आन्दोलनको क्रममा मृत्यु हुनेहरूलाई १०–१० लाख दिने भनेर घोषणा गरियो! के मानिसको जिन्दगी १० लाखकै मूल्यमा तोलिने हो र? अनि आन्दोलनमा उत्रिएका ती निर्दोष व्यक्तिहरू जसले आफ्नो हात गुमाए, खुट्टा गुमाए—के त्यो सरकारले जिम्मा लिएर तिनीहरूको हातखुट्टा शरीर जस्तोको त्यस्तै बनाइदिन्छ फेरि?

खै, कता आयो नयाँ परिवर्तन? कसले ल्यायो नयाँ परिवर्तन? कता छ नयाँ परिवर्तन?
Harka Sampang A Revolution Meena Singak

16/09/2025

बालेनको पर्दा पछाडिको खेल, विदेशी एजेन्टको लाग्दैछ आ!रोप, हर्कले नै ठोके, ओली–देउवासँग जिते

Harka Sampang A Revolution

16/09/2025

News 24 सिधा कुरा जनतासँग टेलिभिजनबाट बेलुन शाह
प्रति केही राजनीतिक कुरा सुन्नौँ, जस्ताको तस्तै।

Address

Johor Bahru

Website

Alerts

Be the first to know and let us send you an email when Lɪᴍʙᴜ Bᴇᴀᴛs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lɪᴍʙᴜ Bᴇᴀᴛs:

Share