Khem Narayan Chaudharee

Call Directions

Khem Narayan Chaudharee ♥️जीवनका भोगाइहरुको सम्मिश्रण नै हो जिन्दगी..♥️

23/07/2026

धेरै सहेर कहिले नबस्नु किनकि धेरै सहने बानीले हेप्नेले टाउकैमा टेक्न थाल्छन् ।

14/07/2026

आजको छोटो यात्रा penag to KL

मौन पनि कहिलेकाहीँ सबैभन्दा राम्रो जवाफ हुन्छ। 🙂"
11/07/2026

मौन पनि कहिलेकाहीँ सबैभन्दा राम्रो जवाफ हुन्छ। 🙂"

गणेश नेपाली र नगर प्रहरीबीचको विवाद पछि आत्मादह गरेका गणेश नेपालीको वीर अस्पतालमा मृत्यु भएको छ ।हार्दिक श्रद्धाञ्जली मृ...
10/07/2026

गणेश नेपाली र नगर प्रहरीबीचको विवाद पछि आत्मादह गरेका गणेश नेपालीको वीर अस्पतालमा मृत्यु भएको छ ।हार्दिक श्रद्धाञ्जली मृतक को आत्माले शान्ति पाओस्।दोषीलाई कारबाहीमा होस् । #नेपालसरकार #नेपालसमाचार

दिमाग खाली भए पनि, मन र मुटु भने याद र सम्झनाले भरिएको छ।♥️♥️♥️
09/07/2026

दिमाग खाली भए पनि, मन र मुटु भने याद र सम्झनाले भरिएको छ।♥️♥️♥️

रितिएको मन फेरि भर्नु छ। मैले दुखाएका मनहरूमा फेरि मलमपट्टी लाउनुपर्नेछ। पोखिएका हाँसोहरू फेरि बटुली मुस्कान भर्नु छ।
07/07/2026

रितिएको मन फेरि भर्नु छ। मैले दुखाएका मनहरूमा फेरि मलमपट्टी लाउनुपर्नेछ। पोखिएका हाँसोहरू फेरि बटुली मुस्कान भर्नु छ।

हामीले पूज्ने शालिग्राम त्यत्तिकै बनेको हुँदैन; हजारौँ चट्टानहरूसँग ठोक्कर सहेर, समयको कठोर परीक्षामा खारिएर मात्र पूजनी...
04/07/2026

हामीले पूज्ने शालिग्राम त्यत्तिकै बनेको हुँदैन; हजारौँ चट्टानहरूसँग ठोक्कर सहेर, समयको कठोर परीक्षामा खारिएर मात्र पूजनीय बन्छ। त्यसैगरी, जीवनका संघर्ष र ठोक्करहरूले नै मानिसलाई महान बनाउँछन्।

03/07/2026

♥️

02/07/2026

ओइलिएका मुस्कानहरूमा मलजल गर्दै फेरि जीवन्त हाँसो र खुसी भर्ने प्रयासमा छु।  #शुभरत्री
01/07/2026

ओइलिएका मुस्कानहरूमा मलजल गर्दै फेरि जीवन्त हाँसो र खुसी भर्ने प्रयासमा छु। #शुभरत्री

Address

Kajang

Telephone

+601141458987

Website

Alerts

Be the first to know and let us send you an email when Khem Narayan Chaudharee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share