25/08/2026
दु:खद खबर दिन दिनै अविरल बर्षा को छ्त्रेश्वरि 5 काप्रेचौर निबासी युबराज कवर को गर ढलेको छ र सोहि घटना मा 2 ओटा बाख्रा पनि मरेको छ भने अर्को बार्खो घाइते भयको छ घटना मा मानबिय छेति न भय पनि यो बिपत को बेला सबै उद्दार कार्यमा जोडिनु होला र साथै गाउँ पालिका सरकार सङ पनि उचित छेतिपुर्ति को लागि जोडदार माग गर्द्छु छत्रेश्वरी गाउँपालिका 🙏🙏