नेपाल खबर

नेपाल खबर Provide Fresh news video is our mission. this page is related to learning and education.

17/07/2025

श्रावण १ बिहीबार
अमेरिकामा ठुलाे भुकम्प सामाजिक सन्जाल बाट साभार

https://www.sandeshprawah.com/2025/07/09/38128/
09/07/2025

https://www.sandeshprawah.com/2025/07/09/38128/

झापाको अर्जुनधारामा सामूहिक कुटाइबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा-४ भाङवारी घर भई हाल वडा...

मलेसियामा ड्युटी गर्दा गर्दै सधैलाई अस्ताए दामी: उदयपुर जिल्लाको बेलका नगरपालिका–३ निवासी डबुक दामिको मलेसियामा कार्यरत ...
11/06/2025

मलेसियामा ड्युटी गर्दा गर्दै सधैलाई अस्ताए दामी: उदयपुर जिल्लाको बेलका नगरपालिका–३ निवासी डबुक दामिको मलेसियामा कार्यरत अवस्थामा असामयिक निधन भएको खबरले परिवार तथा गाउँमा शोक छाएको छ ।

नेपाल समय अनुसार रातिको करिब ९:३० बजे, मलेसियाको जोहोरबारुस्थित सनाइ क्षेत्रमा ड्युटीमा रहेका अवस्थामा उनको निधन भएको हो। अन्दाजी ४४ वर्षीय दामि मलेसियाको एक निजी सुरक्षा कम्पनीमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए।

स्रोतका अनुसार उनी नियमित ड्युटीमै रहेका बेला अचानक अस्वस्थ भएपछि घटनास्थलमै ढलेका थिए। दामि वर्षौंदेखि परिवारको आर्थिक अवस्था मजबुत बनाउन विदेशी भूमिमा पसिना बगाउँदै आएका थिए। उनी एक जिम्मेवार पारिवारिक व्यक्ति थिए, जसको कमाइले घर खर्च चल्ने गर्थ्यो। उक्त खबरले गाउँमा शोकको वातावरण छाएको छ।💔

Hariwon Times
Source: mero post

30/05/2025

बुद्धशान्ति ४ झापा बताउने एक जना युवक भारतको आन्ध्र प्रदेशमा यो अवस्थामा भेटिएको छ । उनी कहाँ का हुन को हुन जानकारी आएको छैन कृपया चिन्नुहुनेले परिवार सम्म पुर्याउन सेयर गर्नु होला।

टिमाई खोलामा शव भेटियोझापाको मेचीनगर नगरपालिका–१० खयरडाँगीस्थित टिमाई खोलामा एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ। मृ...
29/05/2025

टिमाई खोलामा शव भेटियो
झापाको मेचीनगर नगरपालिका–१० खयरडाँगीस्थित टिमाई खोलामा एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ। मृतकको हालसम्म नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्राप्त जानकारी अनुसार अन्दाजि ४० देखि ४५ वर्ष उमेरको, पहाडी मूलको जस्तो देखिने ती पुरुषको शव २०८२ जेठ १५ गते दिउँसो करिब १२:३० बजे खोलामा घोप्टो परेको अवस्थामा देखिएको थियो। घटनाबारे दिउँसो १:०० बजे इलाका प्रहरी कार्यालय धुलाबारीमा जानकारी प्राप्त भए लगत्तै प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

उक्त स्थान इलाका प्रहरी कार्यालय धुलाबारीबाट करिब २ किलोमिटर पश्चिम-दक्षिणतर्फ पर्छ। घटनास्थलमा पुगेर प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ भने कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, विराटनगर पठाइएको छ।

स्थानीयवासीका अनुसार ती पुरुष पछिल्ला केही दिनदेखि धुलाबारी बजार क्षेत्र वरपर माग्दै हिंड्ने गरेका थिए। उनी विगत ४/५ दिन यता क्षेत्रमै देखिने गरे पनि पहिचान खुल्ने कागजात वा परिचय खुलाउने कुनै वस्तु फेला परेको छैन।

Bibas contaksan ko gadi arun nadi ma durghatna vayako kehi samya pachi badile karip 100 mitar tala jharda yasto vayoxapi...
29/05/2025

Bibas contaksan ko gadi arun nadi ma durghatna vayako kehi samya pachi badile karip 100 mitar tala jharda yasto vayoxa
pic= dhan b.rai

सुन्दरहरैंचा–९, झरनापुल छेउमा बेवारिसे शव फेलामाेरङकाे सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ स्थित झरनापुल छेउमा एक बेवारिस...
28/05/2025

सुन्दरहरैंचा–९, झरनापुल छेउमा बेवारिसे शव फेला
माेरङकाे सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ स्थित झरनापुल छेउमा एक बेवारिसे पुरुषको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार शव आज दिउँसो करिब ३:३० बजेतिर फेला परेको हो।
शवको हालसम्म पहिचान खुल्न सकेको छैन। उक्त व्यक्तिलाई चिन्ने जो कोही महानुभावले इलाका प्रहरी कार्यालय बेलबारीमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

साबधान ! भारतमा फेरि कोरोनाको जोखिम बढ्न थालेको छ। मंगलबार मात्रै १,०८१ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् भने १२ जनाक...
28/05/2025

साबधान ! भारतमा फेरि कोरोनाको जोखिम बढ्न थालेको छ। मंगलबार मात्रै १,०८१ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् भने १२ जनाको ज्यान गएको पुष्टि भएको छ।
झन चिन्ताजनक कुरा त के छ भने – कोरोनाका ४ नयाँ भेरियन्ट पनि पहिचान भएका छन्। 😮

डा. सुनील शर्माको घरमा फेला पर्यो दुर्लभ ‘स्पिटिङ कोब्रा’, उद्धारकर्तालाई सर्पले विष फाल्दा घाइतेविराटनगर, मोरङ – विराटन...
28/05/2025

डा. सुनील शर्माको घरमा फेला पर्यो दुर्लभ ‘स्पिटिङ कोब्रा’, उद्धारकर्तालाई सर्पले विष फाल्दा घाइते

विराटनगर, मोरङ – विराटनगर महानगरपालिका–४ स्थित नोबेल अस्पताल पछाडि डा. सुनील शर्माको घरमा दुर्लभ मानिने स्पिटिङ कोब्रा सर्प फेला परेको छ।

सर्प उद्धारका लागि पुगेका उद्धारकर्ता शम्भु घिमिरे सर्पको विषले घाइते भएका छन्। सर्पले टाढैबाट विष फाल्दा घिमिरेको अनुहारमा परेकाले आँखा र छालामा समस्या आएको चिकित्सकहरूले बताएका छन्।

चिनिने नाम "स्पिटिङ कोब्रा" भनिए तापनि, यस सर्पको प्रजाति नेपालमा सामान्यतया विरलै मात्र भेटिन्छ। यसको विष अत्यन्तै शक्तिशाली न्यूरोटक्सिक हुने गर्छ, जसले स्नायुतन्त्रमा गम्भीर असर पुर्‍याउन सक्छ। तर स्पिटिङ कोब्राको सबैभन्दा खतरनाक विशेषता भनेको यो सर्पले टाढाबाट लक्ष्य गरी विष फ्याँक्न सक्ने क्षमता हो — विशेष गरेर आँखा र अनुहार लक्षित गर्छ।

उद्धार गरिएको सर्पको स्थलगत मूल्याङ्कनपछि सुरक्षित रूपमा स्थानान्तरण गरिएको जनाइएको छ।

इटहरीको प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी, आगलागी नियन्त्रण बाहिर,नियन्त्रणको प्रयास जारी (तस्बिरहरु)सुनसरी । इटहरी उपमहा...
28/05/2025

इटहरीको प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी,
आगलागी नियन्त्रण बाहिर,नियन्त्रणको प्रयास जारी (तस्बिरहरु)
सुनसरी । इटहरी उपमहानगरपालिका–१२ स्थित खनारमा रहेको तिरुपति प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी भएको छ। बुधवार राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।
आगो नियन्त्रणका लागि इटहरी, धरान, विराटनगर, बेलबारी, कानेपोखरीसहित आसपासका १० भन्दा बढी पालिकाबाट दमकल परिचालन गरिएको छ। दमकल टोली र सुरक्षा निकायहरू संयुक्त रूपमा आगो नियन्त्रणको प्रयासमा खटिएका छन्।

27/05/2025

#अनुरोध🙏
"विश्वभरि छरिएका झापाली एक हौं ,समग्र झापा विकासको निमित्त हामी झापाली"भन्ने मूल नारा सहित संसारका विभिन्न देशहरु जस्तै अब मलेसियामा पनि "झापाली समाज मलेसिया "को स्थापाना यथासिघ्र हुन लागिरहेको छ।
मलेसियामा रहनु हुने सम्पुर्ण मलेसियावासी झापालिहरुलाइ एकबद्द गरि एकै गोलबन्दमा रहेर झापाको समग्र बिकास तथा नेपाल र नेपालिको लागि भै परि आउने अनि गर्न पर्ने सामाजिक कार्यहरुलाइ हातेमालो गर्दै लैजाने उद्देश्यले झापाली समाज गठन गर्न गै रहेका छौ। संस्थामा झापाली तथा गैर झापाली तपाहरुले पनि सहकार्य गर्न सक्नुहुनेछ।तसर्थ आज नै हामी संग जोडिन हुन विनम्र अनुरोध गर्दछौ।
सिधा सम्पर्क
-: राम कृष्ण कार्की 0125148878
-: अर्पण मगर 01133500499( वाट्सएप)

https://www.facebook.com/profile.php?id=61576958930329

झापाली समाज मलेसिया

08/12/2023

बालेन लाई समाप्त पार्न सक्ने काठमाडौँको फोहोर माफिया ।

Address

Kelang

Telephone

+601133500499

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नेपाल खबर:

Share

Category