06/05/2026
#सबैलाई नमस्ते,म श्रवण कुमार मेहता को तर्फ बाट
तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि शून्य लागत भर्ती प्रक्रिया अन्तर्गत Jabil Circuit Sdn. Bhd., पेनाङ, स्टेट #मलेसिया का लागि 600 जना पुरुष कामदारको माग प्राप्त भएको छ। ३०० जना Aakarshan International Pvt. Ltd. मा र ३०० जना Titanic Manpower Supplier Pvt. Ltd. दुई एउटा मेनपावर मा गए को छन्
* प्रि–अन्तर्वार्ता: २०८३ बैशाख २७ गते
* फाइनल अन्तर्वार्ता: २०८३ बैशाख ३१ गते
* स्थान: टाइटानिक कार्यालय, बसुन्धारा चौकी, काठमाडौं
#इच्छुक आवेदकले तल दिइएको QR कोड तथा लिङ्क मार्फत आवेदन दिन सक्नुहुनेछ। तल दिइएको लिंक तथा QR #कोड भोली , २०८३ बैशाख २४ गते दिउसो ३ बजे बन्द हुनेछ l
Public New #डिमाण्ड नेपाली कामदार को लागि।।
Sarwan Mehta S. M BABU 👈👈👈