नेपाल खबर

नेपाल खबर Provide Fresh news video is our mission. this page is related to learning and education.

30/10/2025

यस्तो रहनेछ त ?
२०८३ सालका चाडपर्वहरू
1. वैशाख १ गते नव वर्षारम्भः
2. वैशाख ४ गते मातातिर्थ औंशी आमाको मुख हेर्ने दिन
3. वैशाख ७ गते अक्षय तृतीया
4. वैशाख १८ गते बुद्ध जयन्ती तथा कुर्म जयन्ती, किराँतहरूको उभौली पर्व
5. ज्येष्ठ १ गते पुरूषोत्तममास (अधिकमास) आरम्भः
6. ज्येष्ठ १७ गते अधिक पूर्णिमा र ज्येष्ठ ३१ गते असार १ समेत अधिक ‌औंशी , पुरूषोत्तममास समाप्‍ति
7. असार १५ गते मष्टो पूर्णिमा ज्या पुन्ही
8. श्रावण १२ गते श्री मालिकार्जुन शैलेश्‍वरी मेला,
9. श्रावण १३ गते गुरू पूर्णिमा,
10. श्रावण २६ गते घण्टाकर्ण चतुर्दशी गठेमङ्‍गल
11. श्रावण २८ गते नेवारी गुँलाधर्मारम्भः भाद्र२७ गते समाप्‍ति
12. भाद्र १२ गते ऋषि पूर्णिमा रक्षाबन्धन
13. भाद्र १९ गते श्रीकृष्ण जन्माष्टमी
14. भाद्र २६ गते कुशाब्रत औंशी, कुशे औंशी, बाबुको मुख हेर्ने दिन
15. भाद्र २९ गते हरितालिका तिज
16. आश्‍विन २ गते गौरा पर्व (संभाव्य)
17. आश्‍विन १० गतेबाट २३ गतेसम्म सोह्र श्राद्ध
18. आश्‍विन २४ गते घटस्थापना
19. आश्‍विन ३० गते फूलपाति, कार्तिक १ गते कालरात्री महाअष्टमी, ३ गते महानवमी
20. कार्तिक ४ गते विजया दशमी, दशैं टिका
21. कार्तिक ८ गते कोजाग्रत ब्रत, ९ गते पूर्णिमा
22. कार्तिक २१ गते काग तिहार, धन्वन्तरी जयन्ति, यम पञ्‍चकारम्भः
23. कार्तिक २२ गते कुकुर तिहार, लक्ष्मीपूजा, दिपमालिका, सुखराती, नरक चतुर्दशी भोस्सी खेल्‍ने
24. कार्तिक २३ गते गाइतिहार (औंशी)
25. कार्तिक २४ गते गोक्रिडा, गोरू पूजन, गोबर्द्धन पूजा, म्ह पूजा
26. कार्तिक २५ गते भाईटिका, किजापूजा,
27. कार्तिक २९ गते छटपर्व
28. मंसिर ७ गते डोटी दिपायल जाँत
29. मंसिर २१ गते बाला चतुर्दशी शतविजरोपणम्
30. मंसिर २८ गते सीता विवाह पञ्‍चमी, जनकपुर मेला
31. पुस ९ गते यमरी पुन्ही, धान्य पूर्णिमा, किराँत चाड उधौली
32. पुस २३ गते गयामौनी औंशी, दैलेख विष्णु पादुका श्राद्धम्,
33. माघ ८ गते स्वस्थानी ब्रतारम्भः हैगुमिला पुन्ही
34. माघ २४ गते सोनाम ल्होसार
35. माघ २८ गते वसन्त पञ्‍चमी
36. फाल्गुन ८ गते स्वस्थानी ब्रत समाप्‍ती दैलेख पादुका जात्रा
37. फाल्गुन २३ गते शिवरात्री चतुर्दशी
38. फाल्र्गुन २४ गते नारी दिवस
39. फाल्गुन २५ गते ग्याल्पो ल्होसार
40. चैत्र ७ गते पहाडी होली ८ गते तराई होली
41. चैत्र २३ गते घोडेजात्रा
42. २०८४ वैशाख १ गते चैत्राष्टमी चैते दशैं २ गते राम नवमी

Copy: कानून सचिव पाराश्‍वर ढुङ्‍गानाज्यूको वालबाट ।

30/10/2025

मलेसिया रोजगारबारे अपडेट | वैदेशिक रोजगार

स्रोत:बैदेशिक रोजगार

30/10/2025

भक्तपुरको ब्रमायणीबाट सुडाल जाने बाटोमा एक युवाले स्थानीय सानी नानीलाई रक्सी खुवाएर गाडीमा राखेर लाँदै गरेको अवस्थामा स्थानीयहरूले फेला पारी ति युवकलाई समातेर पुलिसलाई जिम्मा लगाइदिएको छ।

30/10/2025

भाषण गर्दागर्दै यसरी ढलेका थिए ट्रेड युनियन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम। वहाँ लाई अस्पतालले मृत घोषणा गरिसकेको छ ।

🚨 Missing Person Alert 🚨Name: Kripesh KarkiLast Seen: Around 2 PM at Shantinagar, Buddhashanti Gaupalika, JhapaDetails: ...
14/10/2025

🚨 Missing Person Alert 🚨

Name: Kripesh Karki
Last Seen: Around 2 PM at Shantinagar, Buddhashanti Gaupalika, Jhapa
Details: He is known for his work as a 🐍

Please help spread the word and assist in locating him.
If you have any information about his whereabouts, kindly contact 9763506262 or inform the nearest police station or message us immediately.

🙏 Let’s unite and help bring Kripesh home safely.

12/10/2025

Wow खुसिको खबर 😍 बिपिन जोशी रिहा हुदै👏

कनकाई नगरपालिका ४ काेटिहवन माईपुलमा एक नाम थर नखुलेका अन्दाजि ६० बर्षका मङगाेलियन फेसका एक नागरिक अहिले मृत फेला परेका छ...
27/09/2025

कनकाई नगरपालिका ४ काेटिहवन माईपुलमा एक नाम थर नखुलेका अन्दाजि ६० बर्षका मङगाेलियन फेसका एक नागरिक अहिले मृत फेला परेका छन । दाैरा सुरुवाल लगाएका उनलाई कसैले चिन्नुहुन्छ भनि सम्पर्क राखिदिनुहाेला । हराउनु हुने बुबाकाे घर परिवारसम्म याे पाेस्ट पुर्याईदिन सबैले पाेस्ट शेयर गरिदिनुहाेला । सम्पर्ग ईप्रका सुरुङ्गा ९८५२६९०२१९ । तस्बिर Lilaraj Jhapali /

13/09/2025

जो मान्छे ढुक्क संग आनन्दले निदाउछ, कि त उ संग कसैको ऋण हुदैन कि त श्रीमती 😆
#लुई पास्चर

शीलतनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथSource:- OnlineKhabar
12/09/2025

शीलतनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ
Source:- OnlineKhabar

नयाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भवन । फोटो : राजेश मिश्र/कान्तिपुर
12/09/2025

नयाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भवन । फोटो : राजेश मिश्र/कान्तिपुर

अन्त्यन्त जरुरी सुचना      कृपया उहाँ नाम नखुलेको २३ गतेको Zen Z आन्दोलनमा गोली लागेर घाइते हुनु भएको विरामी हुनु हुन्छ ...
12/09/2025

अन्त्यन्त जरुरी सुचना
कृपया उहाँ नाम नखुलेको २३ गतेको Zen Z आन्दोलनमा गोली लागेर घाइते हुनु भएको विरामी हुनु हुन्छ अहिले उहाँको ट्रमा अस्पताल को आइ सि यु कक्षमा उपचार भै रहेको छ अचेत अबस्थामा हुनुहुन्छ अस्पताल स्रोतको अनुसार अहिले सम्म उहाको नाम के हो भन्ने जानकारी छैन परिचय खुल्ने माध्यम केहि छैन परिवार पनि सम्पर्कमा आउनु भएको छैन यो फोटो हामी ले जति सक्दो सेयर गरेर उहाको परिवार माझ पुर्याउने कोसिस गरौ है उहाँको उपचारमा खटिनु हुने सम्पुर्ण डाक्टर प्रति हार्दिक कृतज्ञ व्यक्त गर्दछु ।

17/07/2025

श्रावण १ बिहीबार
अमेरिकामा ठुलाे भुकम्प सामाजिक सन्जाल बाट साभार

Address

Klang
41100

Telephone

+601133500499

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नेपाल खबर:

Share

Category