Tungnamedia.com

Tungnamedia.com TUNGNAMEDIA.COM
तपाईको आफ्नै मनको आवाज
टुङ्ना मिडिया प्रा.लि.
दर्ता नं २३६७८१/०७६/०७७

17/06/2025

Good morning everyone

16/06/2025

डोल्पा भित्रको डोल्पा , त्रिपुरासुन्दरी नगरपालिका # कस्तो छ।

14/06/2025

क्याप्टेन सबरवालको लामो समयको अनुभब , , दुर्घटनामा मृत्युहुनेको सङ्ख्या उच्च , भिडियो पुरै 👇️
https://youtu.be/It0dNJm2MEw?si=on8x-v029OUZvtlC

18/05/2025

कोरियन लाहुरे, तामाङको छोरो र बैश चढेछ मौसम नै यस्तै छ गर्मी बढेछ बोलको गित एक हप्ता भित्र बजारमा सार्वजनिक भएको छ।
Tungna Meedia
पुरै भिडियो 👇️
https://youtu.be/2PO6GlDipro?si=v0GJvA8wczpjblIx

12/05/2025

विश्व सान्तिको अग्रदुत गौतम बुद्धको २५६९ औं जन्म जयन्तिको अवसरमा विश्वभर बुद्ध जयन्ती मनाइदै।

दु:खद 😥विगत लामो समय देखि इराक लाई  आफ्नो कर्म थलो बनाउदै आइरहनु भएकि सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर -८ मान...
03/05/2025

दु:खद 😥
विगत लामो समय देखि इराक लाई आफ्नो कर्म थलो बनाउदै आइरहनु भएकि सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर -८ मानेश्वारा की मृत्यक सुमिना तामाङको शव भोलि नेपाल आइपुग्दै। शव ल्याउन तथा पठाउनको लागि विभिन्न उच्च ओहोदामा रहनुहुने तपाइ सम्पुर्णले पहल गर्दिनु भएकोमा हार्दिक धन्यवाद र इराकका एक जिम्मेवारी NRNA सस्थाका अध्यक्ष - विनोद श्रेष्ठ लगायत सम्पुर्ण टिमलाई विशेष धन्यवाद ।

फोटो - NRNA IRAQ का अध्यक्ष Shrestha Binod

16/04/2025

क्यान्सर पिडित चरिमाया तामाङ लाई २ लाख ७५ हजार सहयोग धुलिखेल हस्पिटलमा प्रत्येक्ष भेटिएर गत २०८१ चैत्र ३१ गते हस्तान्तरण गरिएको थियो।
पुरै भिडियो 👇️
https://youtu.be/Fc7e9Ieviks?si=XhewoedHhBzA1iBI

अब देशमा शान्ती पाउन गाह्रो छ युद्ध हुन्छ एक यु #वा
31/03/2025

अब देशमा शान्ती पाउन गाह्रो छ युद्ध हुन्छ एक यु #वा

गणतन्त्रले पनि जनतालाई दु:खद दियो। देशमा अब ठूलो युद्ध हुने पक्का।

हिजोको दिन राजाको विरुद्ध बोल्दा राजावादिले जेल कोच्थे। 👇️https://youtu.be/GZ99S9vwvC4?si=m9lgL9VXQYj1m2szhttps://youtu....
29/03/2025

हिजोको दिन राजाको विरुद्ध बोल्दा राजावादिले जेल कोच्थे। 👇️
https://youtu.be/GZ99S9vwvC4?si=m9lgL9VXQYj1m2sz
https://youtu.be/GZ99S9vwvC4?si=X3JyqPhun20L8JgX

हिजोको दिन राजाको विरुद्ध बोल्दा राजावादीले जेल कोच्थे। आज बोल्न पाउनु नै गणतन्त्रले गर्दा हो।

यहाँ थिच्नुहोस अनि हेर्नुहोस।
28/03/2025

यहाँ थिच्नुहोस अनि हेर्नुहोस।

राजावादी र गणतन्त्रवादिको आजको आन्दोलन - गणतन्त्रवादी - राजा हामिलाई चाहिदैन गणतन्त्र फाल्न पाइदैन भन्दै।

28/03/2025

राजावादीले देश लाई असान्ती मचाउदै।
गाडी जलिरहेको छ
गाडी चलिरहेलो छ।
https://youtu.be/cFHs3yLMUj0?si=hf1Tc83qHIsKmPzt

Address

Kuala Lumpur

Alerts

Be the first to know and let us send you an email when Tungnamedia.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tungnamedia.com:

Share